साओमीले आफ्नै रोबोट कुकुर बनाएको छ । यसलाई साओमीले साइबर डग नाम दिएको छ । यो ओपन सोर्स रोबोट हो र यसलाई थप अरु परिमार्जन र एप बनाउन विकासकर्ताहरुलाई साओमीले आह्वान गरेको छ ।
यो डिभाईस बोस्टन डाईनामिक्सको स्पट जस्तै देखिने गर्दछ । यो रोबोट नेटसन जेभियर एनएक्स नामक विश्वकै सबैभन्दा सानो एआई सुपर कम्प्यूटरले चल्ने गर्दछ ।
साइबरडगमा ११ ओटा सेन्सर राखिएको छ जसमा टच र...