सार्वजनिक क्षेत्रहरु निगरानी गर्न रोबोट परिचालन गर्दै सिंगापुर

सिङ्गापुरले सार्वजनिक क्षेत्रहरुलाई निगरानी गर्न रोबोट परिचालन गर्ने भएको छ । सिङ्गापुरले कडाई गर्ने मूलुकमा अगाडि आउछ र हरेक सार्वजनिक स्थलमा सिसिटिभी क्यामेरा राख्ने गरेको छ । अब थप निगरानीका लागि सिङ्गापुरले रोबोट पनि परिचालन गर्ने भएको हो । यसले नियम तोड्नेहरूमाथि निगरानी गर्नेछ । यसका लागि सिङगापुरले जेभियर भन्ने रोबोटको परीक्षण पनि सुरु गरिसकेको छ । धेरै...

सम्बन्धित सामग्री

https://www.onlinekhabar.com/2020/05/862939

कोरोना भाइरस महामारीको दोश्रो तरंगको सामना गरिरहेको सिंगापुरले आफ्ना नागरिकहरुमा सामाजिक दुरीको पालना गराउन नयाँ उपाय अपनाएको छ । शुक्रबार एक घोषणा गर्दै सिंगापुर सरकारले सामाजिक दुरी कायम गराउनका लागि रोबोट डग परिचालन गर्ने जनाएको हो …