रोबोट उत्पादन गर्ने कारखाना

नेपालमा पनि रोबोट फ्याक्ट्री छ भन्ने थाहा पाएर म अचम्ममा परेको थिएँ। मैले नेपाल छोडेको एघार वर्ष भैसकेको थियो। त्यो एघार वर्षमा सायद रोबोट पनि फ्याक्ट्री खुल्यो होला भनेर म चुप लागेँ। तर रोबोट कारखानामा पढाउने? मलाई अलि अनौठो लाग्यो।

सम्बन्धित सामग्री

रेडबुल अब नेपालमै उत्पादन हुने, पूर्वी नवलपरासीमा खुल्यो कारखाना

काठमाडौं । इनर्जी ड्रिंक रेडबुलको उत्पादन नेपालमै सुरु हुने भएको छ । व्यावसायिक घराना खेतान समूहको स्वामित्वमा रहेको सरस बेभरेजले पूर्वी नवलरासीको अमरापुरीमा रेडबुलको कारखाना सञ्चालनमा ल्याएको छ । कारखानाको एक समारोहबीच अर्थमन्त्री डा. प्रकाशशरण महतले उद्घाटन गरे । अमरापुरी फ्याक्ट्रीले पहिलो चरणमा आन्तरिक बजारको लागि २५० एमएल क्यानमा रेडबुल उत्पादन गर्ने जनाइएको छ । […]

युवा संघ एमालेको नेता तथा कार्यकर्ता उत्पादन गर्ने कारखाना हो : नेता बस्नेत

काठमाडौं, २६ श्रावण । एमाले पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले राष्ट्रिय युवा संघ नेपाल एमालेको नेता तथा कार्यकर्ता उत्पादन गर्ने कारखाना भएको बताएका छन्। शुक्रबार राष्ट्रिय युवा संघ नेपाल कञ्चनपुरको १०औं जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेता बस्नेतले उक्त कुरा बताएका हुन्। उनले भने, ‘राष्ट्रिय युवा संघ नेपाल एमालेको नेता तथा कार्यकर्ता उत्पादन […]

सञ्चालनको तयारीमै रोकियो कृषि औजार कारखाना

सरकारले करिब २५ करोड रुपैयाँ उपलब्ध नगराउँदा सञ्चालनको तयारीमा रहेको वीरगंज कृषि औजार कारखाना वीरगंजको काम रोकीएको छ । राष्ट्रिय आविष्कार केन्द्रले ठूलो स्केलमा उत्पादन क्षमता वृद्धि, द्रुत गतिमा उत्पादन गर्न आधुनिक प्रविधि भित्र्याउने र नाफामुलक ढंगबाट उत्पादन क्षमता बढाउन आधुनिक मेसिन जडान गर्न सरकारसँग रकम माग गरेको थियो । केन्द्रले कारखाना सञ्चालन गर्न, पुरानो […]

नक्कली कस्मेटिक्स सामान उत्पादन गर्ने कारखाना वाणिज्यले गर्‍यो सिल

काठमाडौंः नक्कली कस्मेटिक्स सामान उत्पादन गरेको आरोपमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक कारखाना सिल गरेको छ। गोकर्णेश्वर नगरपालिका ६ नयाँबस्तीमा रहेको मिसेल कस्मेटिक्स प्रहरीको सहयोगमा विभागले सिल गरेको हो।   नक्कली सामान उत्पादन गरेको सूचनाका आधारमा प्रहरी परिसर काठमाण्डौ, प्रहरी बृत्त बौद्ध र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट…

ठूला दलले देशलाई बेरोजगार उत्पादन गर्ने कारखाना बनाए : अध्यक्ष लिङ्देन

पर्सा : मुलुकका ठूला राजनीतिक दलले देशलाई बेरोजगार उत्पादन गर्ने कारखाना बनाएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले बताएका छन्। पर्साको वीरगन्जमा मंगलबार पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन्।चुनावी सभामा मंगलबार साँझ सम्बोधन गर्दै उनले भने ‘एमाले, कांग्रेस लगायत गणतन्त्रवादी ठूला दलहरुले मुलुकलाई वेरोजगार उत्पादन गर्ने कारखाना बनाए। देशलाई असफल राष्ट्र हुनबाट जोगाउनु छ। यसका लागि युवाहरुलाई मुलुक भित्रै रोजगारी

देश अरबीहरूको नोकर उत्पादन गर्ने कारखाना भयो : राजेन्द्र लिङ्देन

विराटनगर : राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले देश अरबीहरूको नोकर उत्पादन गर्ने कारखाना भएको आरोप लगाएका छन्। मोरङको बेलबारीमा शुक्रबार आयोजित नगर सभालाई  सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।उनले करिब ३ दशक सत्ता सम्हालेका राजनीतिक दलहरूले देशलाई पूर्णरुपमा बेरोजगार उत्पादन गर्ने कारखाना बनाएको आरोप लगाउँदै भने, ‘जुन देशको जनसंख्या ३ करोड पुगेको छैन‚ त्यो देशका पचासौँ लाख युवा वैदेशिक रोजगारीमा छन्।’देश बन्छ भनेर फेरि तिनै नेतालाई भोट दिनु भनेको साँढेको टाङम

सीमित नेताका कारण मुलुक बेरोजगार उत्पादन गर्ने कारखाना बन्‍यो : लिङ्देन

२७ चैत, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक दल र तिनका सीमित नेताको कारण मुलुक बेरोजगार उत्पादन गर्ने कारखाना बनेको बताएका छन् । राप्रपा मकवानपुरले हेटौंडाको हुप्राचौरमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले राजनीतिक परिवर्तनपछि प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र जे व्यवस्था भएपनि जनताको अवस्थामा परिवर्तन नभएको बताए । उनले जनताको अवस्था […]

हाइड्रोजन प्रविधिबाट मल कारखाना खोल्न सुझाव

हेटौंडा : काठमाडौं विश्वविद्यालयले बागमती प्रदेश सरकारलाई हाइड्रोजन प्रविधिबाट मल उत्पादन कारखाना सञ्चालन गर्न सुझाव दिएको छ।बिहीबार हेटौंडा आइपुगेको विश्वविद्यालयको प्राविधिक टोलीले हाइड्रोजन प्रविधिबाट रासायनिक मल उत्पादन कारखाना सञ्चालन गर्न सुझाव दिएको हो। प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मल कारखाना स्थापना गर्ने सम्बन्धमा काठमाडौं विश्वविद्यालयसँग प्राविधिक परामर्श तथा छलफल गरेको थियो।छलफलमा विश्वविद्यालयका ग्रिन हाइड्रोजन ल्याबका प्रमुख डा. विराजसिंह थापाले मल कारखाना

बागमतीमा रासायनिक मल कारखाना खोल्ने

काठमाडौं, माघ १९ । बागमती सरकारले रासायनिक मल कारखाना सञ्चालन गर्ने भएको छ । मन्त्रिपरिषद बैठकले प्रदेशका ३ मा मल कारखाना खोल्ने निर्णय गरेको हो । प्रदेशमा तीनवटा रासायनिक मल कारखाना खोल्न आवश्यक प्रक्रियासमेत अघि बढाउने मन्त्रिपरिषद्ले निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले प्रदेशमा मध्यम वर्गका तीनवटा मल उत्पादन कारखाना स्थापना गर्न विदेशी कम्पनीसँग छलफल […]

खण्डहर बन्यो एकमात्र कृषि औजार कारखाना

१६ असार, पर्सा । कुनै समय कृषि औजार उत्पादन गरेर भारतलाई बेच्ने नेपालको एकमात्र कृषि औजार कारखाना खण्डहर बनेको छ । निजी क्षेत्रलाई प्रवर्द्धन गर्न भन्दै नेपाल सरकारले झण्डै दुई दशकअघि वीरगञ्जस्थित कारखाना बन्द गरेको थियो । यो कारखाना सन्चालन हुँदा नेपालमा उत्पादन भएका कृषिका केही औजारहरु भारतमा समेत निर्यात हुने गरेको त्यहाँ काम गरेका […]