सल्यान : बागचौर नगरपालिकामा रहेको इलाका प्रशासन कार्यालय आठ महिनादेखि प्रमुखविहीन बनेको छ। ग्रामीण क्षेत्रका नागरिकलाई गाउँमै सेवा दिने उद्देश्यले स्थापना भएको कार्यालयमा प्रमुख नहुँदा सेवाग्राही मर्कामा परेका छन्।
कार्यालयबाट नागरिकताको प्रमाणपत्र, नाबालक परिचयपत्र, प्रमाणित (थर प्रमाणित, आदिवासी जनजाति, दलित)लगायतका सिफार...