राष्ट्रिय परिचयपत्रले ज्येष्ठ नागरिकलाई दिएको हैरानी

‘परिचयपत्र बनाइहाल्नुपर्छ नत्र माघदेखि भत्ता काटिन्छ भनेर बुढा–बुढी नै आएको छौँ । कहिले नाता प्रमाणित भन्छ, कहिले के भन्छ । कता नाता, कता गोता,’ च्याङथापुका राजबहादुर बेघा भन्छन्, ‘सरकारले पनि के-के दुखः दिन्छ, दिन्छ ।’

सम्बन्धित सामग्री

ज्येष्ठ नागरिकसम्बन्धी कानुन कार्यान्वयन गर्न माग

काठमाडौँ : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले ज्येष्ठ नागरिकको मर्यादित र सम्मानजनक जीवनका लागि व्यवस्था गरिएका कानुनको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताएका छन्।तेत्तीसौँ अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा समाज कल्याणपरिषद् र राष्ट्रिय ज्येष्ठ नागरिक कोषको आयोजनामा ‘शताब्दी व्यक्तित्व’ सम्मान तथा ‘शताब्दी व्यक्तित्व पुस्तक’ विमोचन कार्यक्रममा उनले ज्येष्ठ नागरिकलाई सम्मानसँगै संरक्षण गर्नुपर्नेमा जोड दिएका हुन्।‘नेपालमा ज्येष्ठ नागरिकको सम्मान र माया

जुम्लाका १० जना जेष्ठ नागरिक सम्मानित

जुम्लामा दोस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा १० जना जेष्ठ नागरिकलाई सम्मान गरिएको छ। दुई जनालाई कम्बल र ८ जनालाई नेपाली ढाका टोपी लगाई सम्मान गरिएको ज्येष्ठ नागरिक संघ जुम्लाका कार्यवाहक अध्यक्ष तुलाराम न्यौपानेले बताए। ८१ वर्षकी यगोमाया चौलागाई र ८१ वर्षका गौरीशंकर न्यौपानेलाई कम्बल दिई सम्मान गरिएको छ।जंगबहादुर शाही र प्रयागत्त शाही लगायत ८ जनालाई नेपाली ढाका टोपी लगाइ सम्मान गरिएको कार्यवाहक अध्यक्ष न्यौपानेले जनाए । ज्येष्ठ नागरिकको सम्मान तथा अधिकारको रक्षाका लागि यो दिवस मना

जुम्लाका १० जना जेष्ठ नागरिक सम्मानित

जुम्लामा दोस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा १० जना जेष्ठ नागरिकलाई सम्मान गरिएको छ।...

ज्येष्ठ नागरिक दिवस : ज्येष्ठ नागरिकको सङ्घर्ष र भोगाइ आजको पुस्तालाई जीवनोपयोगी

काठमाण्डाै - आज राष्ट्रिय ज्येष्ठ नागरिक दिवस । ज्येष्ठ नागरिकको सम्मान तथा अधिकारको रक्षाका लागि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । २०५१ साल पुस ११ गते ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरिएको दिनलाई स्मरण गर्दै पोहोरदेखि राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन सुरु गरिएको हो । दिवसका अवसरमा यस वर्ष पनि ‘हामी सबैको सरोकार, ज्येष्ठ नागरिकको अधिकार’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम हुँदै छन् । ज्येष्ठ नागरिकले जीवनभरको सङ्घर्ष र भोगाइहरूबाट आर्जन गरेका ज्ञान, सीप र अनुभवबाट आजको युवा पुस्त...

विदेश मोह र ज्येष्ठ नागरिकका सास्ती

विश्वमा ७० वर्ष पार गरेका नागरिकलाई ज्येष्ठ नागरिकमा गनिने गरिए पनि नेपालमा अहिले ६८ वर्षको उमरेलाई नै ज्येष्ठ नागरिक मानेर सोहीअनुसार सेवासुविधा दिइएको छ । जसरी घरका साना बालबालिकालाई भगवान्का रूप मानिन्छ त्यसैगरी जीवनभर अनेकौं बाधा, अड्नचन खेपेर परिपक्व भएका घरका ज्येष्ठ नागरिकको सल्लाह, सुझावलाई पनि भगवानको बोलीअनुसार नै लिइन्छ । त्यसैले त दसैंमा टाढाटाढाबाट […] The post विदेश मोह र ज्येष्ठ नागरिकका सास्ती appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

ऐन–कानुन ज्येष्ठ नागरिकका लागि अनुकुल भएन : महासंघ

काठमाडौं : राष्ट्रिय ज्येष्ठ नागरिक महासंघले ज्येष्ठ नागरिकको लागि विशेष कार्यक्रम र योजना ल्याउन माग सरकारसँग माग गरेको छ। ज्येष्ठ नागरिकका अनुभाव सिप र दक्षताको उपयोग हुनगरी कार्यक्रम ल्याउन माग गरेको हो। नेपालको संविधानको धारा ४१ मा ‘ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ’ भन्ने व्यवअनुसार प्रत्याभूत गरिएका मुख्य मौलिक हकलाई कार्यान्वयन गराउनु पर्ने महासंघको भनाइ छ। महासंघका अध्यक्ष छत्रबहादुर प्रधानद्वारा जारी विज्ञप्तिमा यो हक

जबर्जस्त बनाइएका ‘ज्येष्ठ नागरिक’

सामान्यतया ६० वर्ष उमेर पुुगेको नागरिकलाई ज्येष्ठ नागरिक भन्ने चलन हामी कहाँ छ । चलनचल्तीमा ज्येष्ठ नागरिकलाई अशक्त, अक्षम मात्र होइन, आवश्यक बोझका रूपमा लिने गरिन्छ । यो विल्कुल गलत दृष्टिकोण हो । जापानमा ज्येष्ठ नागरिकलाई उभिएको देखेर सार्वजनिक यातायातमा कसैले सिट छोडिदियो भने ऊ रिसाउँछ । मलाई अक्षम, कमजोर ठानेको ? भनी प्रश्न तेस्र्याउँछ […] The post जबर्जस्त बनाइएका ‘ज्येष्ठ नागरिक’ appeared first on राजधानी राष्ट्रिय दैनिक.

ज्येष्ठ नागरिक दिवस : उमेरजन्य विभेदको अन्त्य गरौं !

नेपाल सरकारले प्रत्येक वर्ष पुस ११ गतेका दिनलाई राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउने घोषणा गरेको छ । २०५१ साल पुस ११ गतेका दिन ज्येष्ठ नागरिकलाई मासिक रु.१०० भत्ता दिन आरम्भ गरिएको दिनको स्मरणमा यो दिवस मनाउन थालिएको हो । यसरी राज्यबाट ज्येष्ठ नागरिकको सम्मानमा एउटा थप पहल गरिएको छ । प्रस्तुत प्रथम राष्ट्रिय ज्येष्ठ […]

सत्यमोहन जोशी र कृष्णा ताम्राकारलाई ज्येष्ठ नागरिक सम्मान

काठमाडौं, पुष ११ । सरकारले प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाएको छ । आइतबार शीतलनिवासमा शताब्दी पुरुष सत्यमोहन जोशी, वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकारलगायत ज्येष्ठ नागरिकलाई सम्मान गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको शुभारम्भ गर्नुभएको हो । राष्ट्रपति भण्डारीले कतिपय ज्येष्ठ नागरिकले अवहेलना र दुव्र्यवहार व्यहोर्नुपरेको भन्दै सम्मानित वर्गलाई आघात पु¥याउने यसप्रकारका प्रवृत्ति […]

पोखरामा ज्येष्ठ नागरिक दिवसमा ७१ जनालाई सम्मान

ज्येष्ठ नागरिक दिवसका अवसरमा पोखरामा ७१ ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । राष्ट्रिय परोपकार महासंघ नेपाल, नागरिक मिलन केन्द्र एकाइ समितिको आयोजनामा ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो । सिद्धेश्वर मन्दिर सभाहलमा आयोजित कार्यक्रममा फूलको गुच्छा र न्यानो ज्याकेटद्वारा सम्मान गरिएको राष्ट्रिय परोपकार महासंघ नेपाल वडा एकाइ १५ का कोषाध्यक्ष रामबहादुर बस्नेतले जानकारी दिए । कार्यक्रमका राष्ट्रिय परोपकार महासंघ केन्द्रीय अध्यक्ष एवं भागवत भाष्कर पण्डित कमलनयन गौतमले आमाबुवा नै ईश्वरको रूप रहेको बताए । घरमा रहेका बयोवृद्ध साक्...