नेपाली डाक्टरको युएसएमएलई स्कोर रद्दको मुद्दामा ४ वटै अनुरोध अमेरिकाको अदालतबाट अस्वीकार भएपछि अब प्रभावित डाक्टरहरुका अगाडि तीनवटा प्रमुख विकल्पहरु देखिएका छन् । नेपाली डाक्टरको युएसएमएलई स्कोर गर्ने निर्णय कार्यान्वयनमा रोक लगाउन प्रारम्भिक आदेश दिन अस्वीकार गरेको युएस डिस्ट्रिक्ट कोर्ट वासिंटन डिसीले त्यसबारे विस्तृत कारणसहित निर्णयको पूर्णपाठ सार्वजनिक गरिसकेको अवस्थामा प्रभावितहरुले सावधानीपूर्वक अबका विकल्पहरु छनौट […]