मञ्जुश्री फाईनान्सको शाखा कलंकीमा

मञ्जुश्री फाईनान्स लिमिटेडले काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १४, कलंकीमा शाखाको कारोबार शुभारम्भ गरेको छ । काठमाडौंको नयाँबानेश्वरमा मुख्य कार्यालय रहेको यस फाईनान्सको यस अघि नारायणगढ, न्युरोड–काठमाडौं, बुटवल, धनगढी, इटहरी, विराटनगर, नेपालगञ्ज, धरान, पोखरा, विरगञ्ज, मुर्गिया, योगीकुटि, मणिग्राम, भैरहवा, गैंडाकोट, हाकिमचौक भरतपुर, टाँडी, पर्सावजार, ईनरुवा, झुम्का वजार, विराटचोक, चाबहिल र गोंगबुमा २३ वटा शाखा रहेका थिए।  अब थप १ शाखा सहित शाखा संख्या २४ पुगेको छ । २०७८ साल पौष मसान्त सम्म रु. १ अर्ब ३५ करोड चुक्ता पुँजी एवं रु ५० करोड डिवेन्चर जारी गरेको राष्ट्रिय स्तरको यस फाईनान्सले  रु ११.६३ अर्व निक्षेप संकलन गरि रु ११.०२ अर्व कर्जा परिचालन गरेको छ  ।   

सम्बन्धित सामग्री

मञ्जुश्री फाइनान्सको शाखा कुमारीपाटीमा

मञ्जुश्री फाइनान्सले ललितपुरको कुमारीपाटीमा नयाँ शाखा उद्घाटन गरेको छ । फाइनान्सका संस्थापक अध्यक्ष तथा अमेरिकाका लागि नेपालका राजदूत दामोदरप्रसाद गौतम र फाइनान्सका अध्यक्ष इन्दिरा पण्डित घिमिरेले संयुक्त रुपमा सो शाखाको उद्घाटन गरेका छन् ।भदौ मसान्तसम्म फाइनान्सले एक अर्ब ३५ करोड चुक्ता पुँजी एवं ५० करोड डिवेन्चर जारी गरेको जनाएको छ । फाइनान्सले ११.५२ अर्ब निक्षेप […]

मञ्जुश्री फाइनान्सको शाखा हेटौडामा

मञ्जुश्री फाइनान्सले हेटौडा उपमहानगरपालिका–४ स्कूल रोडमा आफ्नो २६ औं शाखा उद्घाटन गरेको छ ।फाइनान्सकी अध्यक्ष इन्दिरा पण्डित घिमिरेले सो शाखा कार्यालयको उद्घाटन गरिन् । २०७८ साल जेठ मसान्तसम्म १ अर्ब ३५ करोड चुक्ता पुँजी एवं ५० करोड डिवेन्चर जारी गरेको राष्ट्रिय स्तरको फाइनान्सले १०.९६ अर्ब निक्षेप संकलन गरी १०.९३ अर्ब कर्जा परिचालन गरेको छ । […]

मञ्जुश्री फाइनान्सको शाखा कार्यालय हेटौंडामा

मञ्जुश्री फाइनान्सले हेटौंडा उपमहानगरपालिका– ४ स्कूल रोडमा आफ्नो २६ औं शाखा उद्घाटन गरेको छ।

मञ्जुश्री फाइनान्सको नयाँ शाखा कार्यालय कलंकीमा

मञ्जुश्री फाइनान्सले काठमाडौंको कलंकीमा आफ्नो २५ औं शाखा उद्घाटन गरेको छ । मञ्जुश्री फाइनान्सको संस्थापक अध्यक्ष  दामोदर प्रसाद गौतम, संस्थाका अध्यक्ष इन्दिरा पण्डित घिमिरे र का.म.न.पा वडा नं १४ का वडा अध्यक्ष शोभा सापकोटाले संयुक्त रुपमा एक समारोहका बीच उक्त शाखा कार्यालयको उद्घाटन गरेका हुन् । २०७८ साल पुस मसान्तसम्म रु. १ अर्ब ३५ करोड चुक्ता पुँजी एवं रु ५० करोड डिबेन्चर जारी गरेको राष्ट्रिय स्तरको फाइनान्सले रु ११.६३ अर्व निक्षेप संकलन गरि रु ११.०२ अर्व कर्जा परिचालन गरेको छ

मञ्जुश्री फाइनान्सको शाखा कलंकीमा

मञ्जुश्री फाइनान्सले काठमाडौंको कलंकीमा शाखा कार्यालय विस्तार गरेर सेवा सुरुवात गरेको छ । काठमाडौंको नयाँ बानेश्वरमा मुख्य कार्यालय रहेको फाइनान्सको शाखा संख्या २४ पुगेको कम्पनीले जनाएको छ ।२०७८ साल पुस मसान्तसम्म एक अर्ब ३५ करोड चुक्ता पुँजी एवं ५० करोड डिवेन्चर जारी गरेको राष्ट्रियस्तरको फाईनान्सले ११.६३ अर्ब निक्षेप संकलन गरी ११.२ अर्ब कर्जा परिचालन गरेको […]

कलंकीमा मञ्जुश्री फाइनान्स

मञ्जुश्री फाइनान्स लिमिटेडले काठमाडौंको कलंकीमा शाखा खोलेको छ। योसँगै शाखा संख्या २४ पुगेको कम्पनीले जनाएको छ।...

चाबहिल र गोंगबुमा मञ्जुश्री

मञ्जुश्री फाइनान्स लिमिटेडले काठमाडौंको चाबहिल तथा गोंगबुमा शाखा सुरु गरेको जनाएको छ।

मञ्जुश्री फाइनान्सको नयाँ शाखा अब टाँडीमा

काठमाडौं, १६ कात्तिक । मञ्जुश्री फाइनान्स कम्पनीले चितवनको टाँडीमा नयाँ शाखा विस्तार गरेको छ । नयाँ शाखाको उद्घाटन कम्पनीका सञ्चालक समिति अध्यक्ष र सञ्चालक समिति सदस्यहरुले गरेका हुन् । यसअघि कम्पनीका नारायणगढ, न्युरोड–काठमाडौं, पाल्पा रोड बुटवल, धनगढी, इटहरी, विराटनगर, नेपालगञ्ज, धरान, पोखरा, विरगञ्ज, मुर्गिया, योगीकुटि, मणिग्राम, भैरहवा, गैंडाकोट, हाकिमचौक भरतपुर, पर्सावजार, ईनरुवा, झुम्का वजार र […]

मञ्जुश्री फाईनान्सका थप चारवटा शाखा संचालनमा

नेपालको अग्रणी फाइनान्स कम्पनीको रुपमा स्थापित मञ्जुश्री फाईनान्स लिमिटेडले रुपन्देहीमा चारवटा शाखा कार्यालयहरुबाट कारोबार शुभारम्भ गरेको छ।...

रुपन्देहीमा मञ्जुश्री फाइनान्सका ४ नयाँ शाखा एकैदिन विस्तार

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्नो बार्हौं, तेर्हौं, चौधौं र पन्ध्रौं शाखा एकैदिन संचालनमा ल्याएको छ ।फाइनान्सले रुपन्देहीको मुर्गिया,योगिकुटि, मणिग्राम, र भैरहवामा शाखा खोली कारोबार शुभारम्भ गरेको हो । मञ्जुश्री फाइनान्स लिमिटेडको सञ्चालक समिति अध्यक्ष र सञ्चालक समिति सदस्यहरुले शाखा कार्यालयको उद्घाटन गरेका थिए ।काठमाडौंको नयाँ बानेश्वरमा मुख्य कार्यालय रहेको यस फाइनान्सको यसअघि नारायणगढ, न्युरोड–काठमाडौं, पाल्पा रोड बुटवल, धनगढी, इटहरी, विराटनगर, नेपालगञ्ज, धरान, पोखरा र