मञ्जुश्री फाइनान्सले ललितपुरको कुमारीपाटीमा नयाँ शाखा उद्घाटन गरेको छ । फाइनान्सका संस्थापक अध्यक्ष तथा अमेरिकाका लागि नेपालका राजदूत दामोदरप्रसाद गौतम र फाइनान्सका अध्यक्ष इन्दिरा पण्डित घिमिरेले संयुक्त रुपमा सो शाखाको उद्घाटन गरेका छन् ।भदौ मसान्तसम्म फाइनान्सले एक अर्ब ३५ करोड चुक्ता पुँजी एवं ५० करोड डिवेन्चर जारी गरेको जनाएको छ । फाइनान्सले ११.५२ अर्ब निक्षेप […]