रुपन्देहीमा मञ्जुश्री फाइनान्सका ४ नयाँ शाखा एकैदिन विस्तार

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्नो बार्हौं, तेर्हौं, चौधौं र पन्ध्रौं शाखा एकैदिन संचालनमा ल्याएको छ ।फाइनान्सले रुपन्देहीको मुर्गिया,योगिकुटि, मणिग्राम, र भैरहवामा शाखा खोली कारोबार शुभारम्भ गरेको हो । मञ्जुश्री फाइनान्स लिमिटेडको सञ्चालक समिति अध्यक्ष र सञ्चालक समिति सदस्यहरुले शाखा कार्यालयको उद्घाटन गरेका थिए ।काठमाडौंको नयाँ बानेश्वरमा मुख्य कार्यालय रहेको यस फाइनान्सको यसअघि नारायणगढ, न्युरोड–काठमाडौं, पाल्पा रोड बुटवल, धनगढी, इटहरी, विराटनगर, नेपालगञ्ज, धरान, पोखरा र

सम्बन्धित सामग्री

मञ्जुश्री फाइनान्सका थप तीन शाखा विस्तार

काठमाडौं (अस) । मञ्जुश्री फाइनान्सले सुनसरीको इनरुवा, झुम्काबजार र मोरङको विराटचौकमा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । कम्पनी सञ्चालक समिति अध्यक्ष र सञ्चालक समिति सदस्यले विस्तार शाखा उद्घाटन गरे । काठमाडौंको नयाँ बानेश्वरमा मुख्य कार्यालय रहेको कम्पनीले हाल २१ शाखाबाट बैंकिङ सेवा दिँदै आएको छ ।

मञ्जुश्री फाइनान्सका थप तीन शाखा विस्तार

काठमाडौं (अस) । मञ्जुश्री फाइनान्सले थप तीन स्थानमा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । कम्पनीले नवलपुरको गैंडाकोट, चितवनको हाकिम चोक भरतपुर र पर्साबजार शाखा विस्तार गरेको हो । कम्पनीका सञ्चालक समिति अध्यक्ष इन्दिरा पण्डित र सञ्चालक समितिका सदस्यले विस्तारित शाखा उद्घाटन गरेका हुन् । योसँगै कम्पनीको शाखा संख्या १८पुगेको छ ।