सिमकोट – सिमकोट गाउँपालिकाको स्वास्थ्य शाखाले गाउँपालिकाभरिका सबै स्वास्थ्य संस्थाको अर्धवार्षिक समीक्षा सुुरु गरेको छ। स्वास्थ्य संस्थाद्वारा साउनदेखि पुससम्म भए गरेका गतिविधिको लेखाजोखा गर्न उक्त समीक्षा कार्यक्रम सुुरु गरिएको हो। स्वास्थ्य शाखाका प्रमुख नरबहादुुर भण्डारीले स्वास्थ्य संस्थाहरूको अर्धवार्षिक समीक्षा कार्यक्रम शनिबार सुुरु भएको बताए। सिमकोट गाउँपालिकामा स्वास्थ्य चौकी, सामुदायिक स्वास्थ्य इकाई र आधारभुत स्वास्थ्य इकाई […]