स्वास्थ्य सेवा कार्यालयद्वारा दुुईदिने अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न

सिमकोट – स्वास्थ्य सेवा कार्यालयले आफ्नो र जिल्लाका सात वटै गाउँपालिकाका स्वास्थ्य शाखाको अर्धवार्षिक समीक्षा कार्यक्रम गरेको छ। जिल्लाभरिका स्वास्थ्य संस्थाले गरेको प्रगतिमाथि जलफल गर्न सो समीक्षा कार्यक्रम गरिएको हो। कार्यालय प्रमुख प्रेमबहादुुर सिंहले दुुई दिनसम्म जिल्लाका सात वटा गाउँपालिका र स्वास्थ्य सेवा कार्यालयले गरेका हालसम्मका गतिविधिको समीक्षा गरेको बताए। पहिलो दिन सबै गाउँपालिकाले साउन […]