नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले नेपाल राष्ट्र बैंकलाई अर्धवार्षिक समीक्षामा चार वटा क्षेत्रमा सुझाव दिएको छ । महासंघले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्ने समयमा चार मुख्य विषयमा सुझाव दिएको हो ।महासंघले चालू आर्थिक वर्षमा बजारले बिस्तारै लय लिन लागेको तथा राजश्व संकलन लक्ष्य नजिक रहेको स्थितिमा तरलता अभावले समस्या पारेको जनाएको छ । यस्तै, स्थानीय तहको निर्वाचन भएमा यो वर्ष ७ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरेको गरेको स्थितिमा तरलता अभाव नै मुख्य समस्या भएको जनाएको हो ।ब