मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा : व्याजदर अझै बढाएर कर्जा विस्तार रोक्ने राष्ट्र बैंकको नीति

काठमाडौं । नेपाल राष्ट्र बैंकले पछिल्लो ७ महिनामा बढेको ऋण विस्तारलाई रोक्ने गरेर मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको मौद्रिक नीतिको समीक्षाले ऋण विस्तारलाई रोक्ने स्पष्ट नीति लिएको छ । ऋण अत्याधिक बढेको तथा विदेशी सञ्चिति घट्दै गएपछि र देशको भुक्तानी सन्तुलन २४१ अर्बले ऋणात्मक भएपछि यसअघि तय […]