मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा : पुनरकर्जा महँगियो, शेयर धितो कर्जामा थप कडाइ

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मार्फत पुनरकर्जा सुविधालाई २ प्रतिशत विन्दुले बढाएको छ । यस अघि कोभिड महामारीबाट पीडित व्यवसायीका लागि राष्ट्र बैंकले पुनरकर्जा सुविधा दिएको थियो । अब भने सीमित व्यवसायीलाई मात्रै दिने गरी मौद्रिक नीतिको समीक्षा भएको छ । राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टका अनुसार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा बिहीबार भएको छ । उक्त समीक्षाले उक्त समीक्षाबाट मार्जिन लोन (शेयर धितो कर्जा)मा कडाइ गर्ने र जोखिम भार बढाएर कर्जा नियन्त्रण गर्ने समेत भएको छ । यसका लागि ...