क्रिकेट मैदानको डेढदशक, आकार लियो रुप फेरिएन

ढुंगे क्रिकेट मैदानबाट अन्तर्राष्ट्रिय अवार्ड जितेको पोखरा रंगशालास्थित क्रिकेट मैदान डेढदशकमा आईपुग्दा आकार लियो तर रुप भने फेरिएन् । मैदान बन्यो तर केवल आकारमा मात्रै समेटियो । अन्य पूर्वाधार भने ज्यूँका त्यूँ छन् । २०६४ सालमा निर्माण शुरु गरिएको मैदान ...

सम्बन्धित सामग्री

सङ्गठन संरचना सुधारका तगारो

प्रजातन्त्र पुनःप्राप्तिपछिको पहिलो निर्वाचित सरकारले सरकारको कार्यक्षेत्र पुनःपरिभाषा गर्दै सङ्गठन सुधारका काम आक्रामक रूपमा अगाडि बढाएको थियो। प्रधानमन्त्रीको अध्यक्षतामा गठित प्रशासन सुधार आयोगको प्रतिवेदनले निजामती सेवाको आकार एक लाख सात हजारको दरबन्दीबाट ७७ हजारमा झार्ने, व्यापारिक प्रकृतिका कामबाट सरकारले हात झिक्दै विनिवेशमा जाने र सङ्गठन उपयुक्ताकारमा ल्याउने सुझाव दिएको थियो। प्रतिवेदन ५० प्रतिशत जति मात्र कार्यान्वयन भयो। केही सङ्ख्यामा कर्मचारी कटौती त गरियो तर प्रशासनले प्रतिवेदनलाई थाहा नपाउने गरी पन्छाउने रणनीति लियो सेवा करारका नाममा। घटाएको भन्दा बढी नै सङ्ख्यामा कर्मचारीहरू करारमा थपिए। पछि यो सङ्ख्या ३२ हजारसम्म पुग्यो।

रुसले गाभेको भनिएको डोनेस्क क्षेत्र युक्रेनले लियो फिर्ता

काठमाडौं, असोज १६ गते। रुसले आफू मागाभेको घोषणा गरेको युक्रेनको डोनेस्कको लिमनमा रुसी सैनिक पराजित भएका छन्। युक्रेनी सैनिक डोनेटस्कको लिमनबाट रुसी सैनिकलाई हटाउन सफल भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। रुसले उक्त क्षेत्रबाट आफ्ना सैनिक पछि हटेको रुसले पनि स्वीकार गरेको छ। रुसको रक्षामन्त्रालयका प्रवक्ताले युक्रेनी सैनिकले ठूलो क्षति बेहोरे पनि उनीहरुको आकार ठूलो […]

सामाजिक बुझाइ विरुद्धको विचार राख्नेलाई स्थान खै ?

म्याग्जिनको इतिहास हेर्दा जर्मनीबाट प्रकाशित ‘इरबाउलिचे मोनाथ्स्’ म्याग्जिनलाई सम्झिने गरिन्छ । त्यसपछि विस्तारै म्याग्जिनको प्रभाव विश्वमा पर्न थाल्यो र यसले सञ्चार माध्यमको एक रूप लियो । म्याग्जिन भनेपछि दैनिक रूपमा प्रकाशित नहुने तर कमसेकम साप्ताहिक रूपमा प्रकाशित हुने खालको आकार यसले सिर्जना गर्दै गयो । प्राज्ञिक लेखनका निम्ति जर्नल बन्यो भने समसामयिक घटनाक्रमलाई छिचोल्दै साप्ताहिक रूपमा प्रकाशित हुने र व्यवसायिकताको बजारमा विज्ञापनको आडमा चल्ने माध्यम बन्न थाले म्याग्जिन । म्याग

चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरी बने ‘स्टोरी टेलर’

‘बुबाको रुपमा मैले हरेक साँझ छोरीलाई कथा सुनाइरहेको हुन्छु । एक साँझ मलाई के लाग्यो भने यी कथाहरु हाम्रा सबै बालबालिकाहरुलाई उत्तिकै रोचक लाग्न सक्छन्’ पुस्तक कसरी तयार भयो भन्ने बारे स्पष्ट गर्दै निर्वाणले भने, ‘त्यसपछि मैले छोरीलाई कथा सुनाइरहदा रेकर्ड गर्न थालेँ र आज यसले पुस्तकको आकार लियो ।’

गाउँदा गाउँदै मेलिनाले आँखाबाट आँशु झारेकाे त्याे गीत

काठमाडौं । गीतकार दर्पण राईको एकजना साथी थिए, सिंगापुर प्रहरीमा कार्यरत । सिंगापुर जागिरमै रहँदा नेपालमा एक युवतीसँग उनको अफेयर चलेको थियो । गहिरो प्रेममा थिए दुवै । नेपाल आएपछि उनीहरुको गहिरो प्रेमले बिहेको आकार पनि लियो । तर, बिहेपछि जब ति साथी डिउटीमा हाजिर हुन सिंगापुर फर्किए, यता त्यसको केही महिनापछि खबर सुने, ‘श्रीमतीले […] The post गाउँदा गाउँदै मेलिनाले आँखाबाट आँशु झारेकाे त्याे गीत appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

फेवातालमा भरियो पानी, लियो पुरानै आकार

फेवतालमा यतिबेला पानी भरिएको छ । करीब पाँच महिना अघि बाँध मर्मतका लागि घटाइएको थियो । मर्मतका लागि तालको पानी ह्वात्तै घटेको देख्दा फेवताल घुम्न आउने सबै चकित थिए । अहिले भने ताल पूर्वावस्थामा फर्किएकाे छ ।

समयको माग

जजसले जे सके त्यही गरे अनि स्कुलले आकार लियो।भाइहरूले चाहिँ सरहरूले कोठामा पङ्खा पनि नराख्दिएका भनेर आन्दोलन गरे र कक्षाकोठामा ताला लगाएर हेडसरलाई घेर्न पुगे ।

हिउँले छपक्कै थुम्कै थुम्काको सैलुङ : अहँ! एकपटक पुगेर हुन्न रहेछ [नियात्रा]

बुट्यानमा ढपक्कै सेतै हिउँ थुप्रिएर गुराँसकै आकार लियो भने त्यसलाई के नाम दिउँ? अलमलिएको छु। सेतो गुराँस भनुँ? नाई, त्यो हुनै सक्दैन। लाङटाङ घुम्दा सेतै गुराँस देखेको छु, तर यति निख्खर चाहिँ होइन। गुराँसघारी भेट्न सडकमा चिप्लिँदै चिप्लिँदै अगाडितिर बढिरहेको छ गाडी। सडक सेतोपत्रे छ, त्यसमुनि रातो माटो। रोमाञ्चित