गाउँदा गाउँदै मेलिनाले आँखाबाट आँशु झारेकाे त्याे गीत

काठमाडौं । गीतकार दर्पण राईको एकजना साथी थिए, सिंगापुर प्रहरीमा कार्यरत । सिंगापुर जागिरमै रहँदा नेपालमा एक युवतीसँग उनको अफेयर चलेको थियो । गहिरो प्रेममा थिए दुवै । नेपाल आएपछि उनीहरुको गहिरो प्रेमले बिहेको आकार पनि लियो । तर, बिहेपछि जब ति साथी डिउटीमा हाजिर हुन सिंगापुर फर्किए, यता त्यसको केही महिनापछि खबर सुने, ‘श्रीमतीले […] The post गाउँदा गाउँदै मेलिनाले आँखाबाट आँशु झारेकाे त्याे गीत appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

सुरेशको अधुरो कथालाई संगीतकार शंकरले हे दैवमा उतारे

काठमाडौं । गीत विभिन्न शैलीका हुन्छ । तर फरक शैलीको भएकै कारण यतिबेला एउटा गीत ‘हे दैव…’ चर्चामा छ । फगत, गीत मात्र नभएर कसैको वास्तविक जीवनमा आधारित यो गीतमा सांगीतिक चलचित्र नै बनेको छ । यो गीति कथाको भिडियो सार्वजनिक समारोहमा अतिथिदेखि दर्शकसम्मले आँशु थाम्न सकेनन् । कथा ती सुरेश केरुङको हो । जो […] The post सुरेशको अधुरो कथालाई संगीतकार शंकरले हे दैवमा उतारे appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

रामकृष्ण ढकालको गीत ‘ए माया जुनकिरी’ सार्वजनिक

गायक रामकृष्ण ढकाल र गायिका बेनिषा पौडेलको स्वरमा रहेको गीत ‘ए माया जुनकिरी’ सार्वजनिक भएको छ । गोविन्द कँडेल ‘आँशु’ को शब्द रहेको गीतमा दीपक शर्माले संगीत दिएका छन् । गीतमा संगीत संयोजन राजेन्द्र बजगाईंले गरेका छन् ।गीतको भिडियोमा अभिनेता आकाश श्रेष्ठ र अनुषा अधिकारीको रोमान्स रहेको छ । प्रेमकथा बुनिएको भिडियो निकेश खड्काले निर्देशन गरेका हुन् । बुद्ध थापाको छायाङ्कन, विकास धमलाको सम्पादन रहेको भिडियोको कोरियोग्राफी गम्भीर बिस्टले गरेका हुन् । भिडियो गायक  ढकालले आफ

प्रमोद खरेलको नयाँ गीत ‘तप तप आँशु’ सार्वजनिक

गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘तप तप आँशु’ सार्वजनिक भएको छ । साहित्यकार ममता मिश्रको शब्द रहेको गीतमा प्रेम, रोमान्स र विरहका शब्द समेटिएको छ ।नविन कार्कीको संगीत रहेको गीतका शब्दले प्रेममा डुबेको एक प्रेमिल जोडीको कथा भन्छ । ३ दशकदेखि अष्ट्रेलियामा रहँदै आएकी गीतकार मिश्रले गीत हरेक प्रेमी जोडीले रुचाउने आस ब्यक्त गरिन् ।गीतको भिडियोले भने ट्रयाजेटी प्रेमकथा देखाएको छ । केशव भट्टको निर्देशन रहेको भिडियोमा कमल सिंह र ललना चिमोरिया असफल प्रेमी प्रेमीकाको रुपमा प्रस्तुत भएक

मौलिकता हराउँदै तीजका गीत, रत्यौली खेलेजस्ता!

म्याग्दी :तीजको बेलामा सबै जान्छन् मेलामा,म छोरीको आँशु खस्यो दैला ठेलामा।तीजको लहर आयो बरिलै।केही वर्षअघिसम्म हरितालिका तीजमा गाउँ, शहर, गल्ली चोक, घरघरमा यस्तै गीत गुञ्जिन्थे। तीजका यस्ता गीतमार्फत महिला सासुससुरा र श्रीमानको खटनले मन लागेको बेलामा माइत जान नपाएका, माइतीबाट बुबा, दाजुभाइ लिन नआएका पीडा अभिव्यक्त गर्थे।अब त्यो समय रहेन। नेपाली नारीको महान चाड तीजको मौलिकपन दिनप्रतिदिन खस्किएको छ। पछिल्लो समय तीज पर्व मनाउने शैलीमा तडकभडक र विकृति बढ्दै गएको गुनासो बढेको छ।म्याग्दीको बेनी न

प्रदर्शनको दौरानमा ‘म यस्तो गीत गाउँछु २’ले भोगेको पीडा

१२ फागुन, काठमाडौं । अभिनेत्री पूजा शर्मा चलचित्र ‘म यस्तो गीत गाउँछु २’को प्रिमियरमा चलचित्र हेरेपछि आफू बसेको सिटमै रोइन् । उनलाई केही चलचित्रकर्मीले सम्झाए । हलबाट बाहिर निस्कने क्रममा अभिनेत्री निरुता सिंह र निर्देशक दीपाश्री निरौलाको अगाडि फेरि पूजाको आँशु रोकिएन । उनले भनिन्, ‘सधैं हामीमाथि नै यस्तो बज्रपात किन पर्छ ? के सोच्यो […]

शिव र अञ्जुको ‘आँशु पिउँदै’

काठमाडौं– गायिका अञ्जु पन्त र गायक शिव परियारको स्वरमा रहेको गीत ‘आँसु पिउदै’ को भिडियो सार्वजनिक भएको छ । गीतमा भीष्मराज फुलाराको शब्द, बाबुल गिरीको संगीत छ । भिडियोमा पृथ्वीराज प्रसाईं र अनु शाह फिचर्ड छन् । रामजी लामिछानेको निर्देशन रहेको भिडियोमा सुनीता बस्नेतको कोरियोग्राफी र सुमन कार्कीको छायांकन छ । फुलारा इन्टरटेनमेन्ट नेटवर्कमार्फत सार्वजनिक […]

भिडियोमा आँशु दिएर (भिडियोसहित)

लक्ष्मण पोखरेलको शब्द र संगीत तथा प्रमोद खरेलको स्वर रहेको गीत आँशु दिएर भिडियोसहित हाई नोट युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । देवेन्द्र कुँवरद्वारा निर्देशित म्युजिक भिडियोको छायांकन देव पुनले गरेका छन् भने रूपेशराज खड्का, प्रेम लामा र अस्मिता राउतलाई फिचरिङ गरिएको छ। मनोज चौंलागाईंले एरेन्ज गरेको गीतको भिडियोमा नरोत्तम पाण्डे र श्याम कार्कीको सम्पादन […]

उषा र लोमुशको ‘एक बचन बोल्दैमा’

गायक सुदिप कुमार थकालीको नयाँ गीत ‘एक बचन बोल्दैमा’ सार्वजनिक गरिएको छ । तामाङ सेलो शैलीमा आधारित यो गीतमा आँशु लामाको शब्द तथा संगीत छ । राम केसीले छायांकन गरेको यो भिडियोलाई टेकेन्द्र शाहले निर्देशन तथा सम्पादन गरेका हुन् । यो गीतको भिडियोमा मोडलद्धय उषा उप्रेती र लोमुश शर्माविचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको छ […]

सुदिपको ‘एक बचन बोल्दैमा’ मा उषा

गायक सुदिपकुमार थकालीको गीत ‘एक बचन बोल्दैमा’ म्युजिक भिडियोसहित सार्वजनिक भएको छ । तामाङ सेलो शैलीमा आधारित गीतमा आँशु लामाको शब्द, संगीत छ । गीतमा संगीत संयोजन नोर्बु शेर्पाको रहेको छ ।भिडियोमा उषा उप्रेती र लोमुस शर्मा बीचको प्रेम र आकर्षण देखाउन खोजिएको छ । राम केसीले छायाङ्कन, टेकेन्द्र शाहको  निर्देशन तथा सम्पादनमा भिडियो तयार भएको हो । एक दशकदेखि जापानमा बस्दै आएका गायक थकालीले यस अगाडि ‘उडी जाने पन्छी’, ‘रेलको धुवाँ’, ‘एउटै मुटु’, &lsq

अस्पतालबाट प्रेमध्वजलाई सम्झँदै मदनकृष्णले लेखे–‘मैले आँशु थाम्न सकिनँ दाइ’

कोरोना संक्रमण भएर अस्पतालमा उपचार गराइरहेका कलाकार मदनकृष्ण श्रेष्ठले वरिष्ठ गायक प्रेमध्वज प्रधानलाई संझदै भावूक स्टाटस लेखेका छन् । गायक प्रेमध्वज प्रधानको बिहिबार ८४ बर्षको उमेरमा निधन भएको थियो । मदनकृष्णले लेखेका छन्–‘वि.सं २०२६ सालमा कवि दुर्गालाल दाइको शब्दमा तिम्रै संगीतमा गीत गाएर प्रतियोगीतामा प्रथम भएर गीत संगीतका क्षेत्रमा पाइला अगाडि बढाएको थिएँ मैले । […]