राजनीतिको सिकार बनेको त्यो जमीन : 'कागज कारखाना'को खाका पूरा नहुँदा 'कलाघर'ले लियो आकार

मन लगानी गरेर बनाएको 'कलाघर'मा कहिल्यै समय बिताउन पाएका थिएनन् विनोद चौधरीले। 'सोचिन्छ एउटा। भइदिन्छ अर्कै'- यसैलाई भाग्य मान्छन् उनी। भाग्यले उनलाई त्यो कलाघरमा लगभग ३० वर्षपछि उभ्याइदियो। उनी उभिएको ठाउँ त्यही हो जहाँ उनी कुनै समय उद्योग खोल्न चाहन्थे। तर, चाहेजस्तो भएन। नेपालको एकमात्र फोर्ब्स सूचिकृत अर्बपतिले पनि