चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरी बने ‘स्टोरी टेलर’

‘बुबाको रुपमा मैले हरेक साँझ छोरीलाई कथा सुनाइरहेको हुन्छु । एक साँझ मलाई के लाग्यो भने यी कथाहरु हाम्रा सबै बालबालिकाहरुलाई उत्तिकै रोचक लाग्न सक्छन्’ पुस्तक कसरी तयार भयो भन्ने बारे स्पष्ट गर्दै निर्वाणले भने, ‘त्यसपछि मैले छोरीलाई कथा सुनाइरहदा रेकर्ड गर्न थालेँ र आज यसले पुस्तकको आकार लियो ।’

सम्बन्धित सामग्री

नबिल बैंकले सुरू गर्‍यो एनबैंक

काठमाडौं । नबिल बैंक लिमिटेडले नेपालमा नै पहिलो पटक एनबैंक (नियो बैंक) सञ्चालमा ल्याइएको छ । नबिल बैंकले बिहीबार भर्चुअल कार्यक्रम गरी एन बैंकको शुभारम्भ गरेको हो । बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्याल, उपाध्यक्ष निर्वाण चौधरी, प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र एनबैंक एण्ड अपरेसनका नायव प्रमुख कार्यकारी अधिकृत विनयकुमार रेग्मीले संयुक्तरूपमा एनबैंकको शुभारम्भ गरेका हुन् […]

बैंकिङ क्षेत्रमा डिजटल युगको सुरुवात, नेपालमै पहिलो पटक नबिलले सुरू गर्यो एनबैंक

नबिल बैंक लिमिटेडले नेपालमा नै पहिलो पटक एनबैंक (नियो बैंक) सञ्चालमा ल्याइएको छ । नबिल बैंकले बिहीबार (आज) भर्चुअल कार्यक्रम गरी एन बैंक (नियो बैंक) को शुभारम्भ गरेको हो ।बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्याल, उपाध्यक्ष निर्वाण चौधरी, प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र एनबैंक एण्ड अपरेसनका नायव प्रमुख कार्यकारी अधिकृत विनयकुमार रेग्मीले संयुक्तरूपमा एनबैंकको शुभारम्भ गरेसँगै नबिल बैंक कम्प्युटराइज्ड बैंकबाट डिजिटल बैंकमा परिणत भएको छ । मोबाइल बैंकिङ एपलाई पूर्णरुपमा परिमार्जन गर

सीजी डिजिटलको नयाँ शोरूम जोरपाटीमा

सीजी डिजिटलको नयाँ शोरूम काठमाडौँको जोरपाटीमा संचालनमा ल्याइएको छ । चौधरी ग्रुपका म्यानेजिङ डाइरेक्टर निर्वाण चौधरी तथा गोकर्णेश्वर नगरपालिका मेयर दीपक रिसालले शोरुमको उद्घाटन गरेका हुन् । शोरुममा सीजी इलेक्ट्रोनिक्स अन्तर्गत रहेका विभिन्न प्रतिष्ठित ब्रान्डहरु एलजि, सि जि, गोदरेज, टिसिएल, सेन्सेइ, केन्ट, पिजन, एलिकालगायतका ब्रान्डहरुका ७०० भन्दा बढी घरायसी उपकरणहरु उपलब्ध रहने कम्पनीले जानकारी दिएको छ ।

निर्वाण चौधरी बने ‘स्टोरी टेलर’

चम्पादेवी डाँडोमाथि सूर्यास्तको सुन्दर दुश्य चम्किरहेको थियो । राजधानी शहर सन्ध्यालाई स्वागत गर्ने तरखरमा थियो ।घण्टाघरको घडीले साँझको पाँच बजेको संकेत गर्दै हुँदो हो । राजधानीको सातदोबाटोस्थित अनु बुक्समा बालबालिकाहरु उत्सवमय रौनकमा रमाउँदै थिए । विभिन्न रंगमा सजिएका रंगिन बाल कुर्चीहरु आ–आफ्नै सुरमा यत्रतत्र रमाइरहेका बालबालिकाको प्रतीक्षामा देखिन्थे । सारंगी र मादलको कलात्मक तालमा सुरिलो […]

चौधरी फाउन्डेसनले कान्ति बाल अस्पतालको स्तरोन्नती गर्ने

चौधरी फाउण्डेसनले कान्ति बाल अस्पतालमा इमरजेन्सी वार्डको स्तरोन्नती गर्ने भएको छ । फाउन्डेसन र अस्पतालबीचमा भएको सम्झौता अनुसार फाउण्डेसनले भवनको स्तरोन्नती गरी हालको १२ शैयालाई विस्तार गर्दै २५ शैयाको इमरजेन्सी वार्ड निर्माण गर्ने भएको हो । चौधरी फाउण्डेसन चौधरी ग्ग्रुपको सामाजिक गतिविधिमा सक्रिय इकाइ हो ।अस्पतालमा आयोजित कार्यक्रममा फाउण्डेसनका तर्फबाट उपाध्यक्ष निर्वाण चौधरी तथा अस्पतालका […]

चौधरी फाउण्डेसनले कान्ति बाल अस्पतालको इमरजेन्सी वार्ड स्तरोन्नती गर्ने

चौधरी फाउण्डेसनले कान्ति बाल अस्पतालको इमर्जेन्सी वार्ड स्तरोन्नती गर्ने भएको छ । फाउण्डेसन र अस्पतालबीच आज भएको सम्झौताअनुसार फाउण्डेसनले भवनको स्तरोन्नती गरी २५ शय्याको इमरजेन्सी वार्ड बनाइदिने भएको हो । हाल अस्पतालको इमर्जेन्सी वार्डमा १२ शय्या छ । शुक्रबार अस्पतालमा आयोजित एक कार्यक्रममा फाउण्डेसनका उपाध्यक्ष निर्वाण चौधरी र अस्पतालका निर्देशक प्रा.डा. अजित रायमाझीले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । फाउण्डेशनका अध्यक्ष विनोद चौधरीले बालबालिकाको भविष्य सुनिश्चित गर्नु सबैको कर्तव्य भ

नेपाल उद्योग परिसंघमा ७ जना उपाध्यक्ष चयन

काठमाडौं । नेपाल उद्योग परिसंघको विधानअनुसार ७ जना उपाध्यक्ष चयन हुनु भएको छ। परिसंघको गभर्निङ काउन्सिलले उहाँहरूलाई उपाध्यक्ष चयन गरेको हो। परिसंघको १८ औँ साधारणसभापछि विष्णुकुमार अग्रवालले अध्यक्षको जिम्मेवारी सम्हालेका छन् । यसअनुसार निर्वाण चौधरी (सिजी इलेक्ट्रोनिक्स), कृष्णप्रसाद अधिकारी (चितवन उद्योग संघ), राजेशकुमार अग्रवाल (राजेश मेटल क्राफ्ट), वीरेन्द्रराज पाण्डे (नेपाल आदर्श निर्माण कम्पनी), राजबहादुर शाह( […]

निर्वाण चौधरी योङ ग्लोबल लिडर्स-२०२१ मा छनोट

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी वल्र्ड इकोनोमिक फोरमअन्तर्गतको योङ ग्लोबल लिडर्स फोरम क्लास, २०२१ का लागि छनोट भएका छन् । आफ्नै पौरख र क्षमताले विश्वमा सकारात्मक प्रभाव छाड्न सफल तिलस्मी युवाहरूलाई फोरमले नेतृत्व विकास कार्यक्रमका लागि विश्वभरबाट योङ ग्लोबल लिडर्स फोरमले गोलबन्द गर्दै आएको छ ।सन् २००४ मा वल्र्ड इकोनोमिक फोरमका संस्थापक तथा कार्यकारी […]

चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरी यूएन ग्लोवल सिइओ मिटमा सहभागी

काठमाडौं । चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरी संयुक्त राष्ट्र संघीय ग्लोवल सिइओ मिटमा सहभागी भएका