इस्लामाबाद । पाकिस्तान सरकारले पछिल्ला दुईवर्षमा चौंथोपटक चिनियाँ भिडिओ एप टीकटकमाथि लगाएको प्रतिबन्धलाई हटाएको छ । पाकिस्तानको टेलिकम नियामक निकायका अनुसार टीकटकमा अश्लिलता फैलाउने कन्टेन्टलाई रोक लगाइनेछ भने नियमन पनि हुनेछ । इमरान खान सरकारका केही मन्त्री र कट्टरपन्थी संगठनले टीकटकमाथि स्थायीरुपमै प्रतिबन्ध लगाउन माग गरेका छन् । तर, सरकारले केही दिन र महिनामा प्रतिबन्ध […]