संसद सुरू भएको दुई दिनमै किन उठ्यो विघटनको बहस ?

ओलीले देउवालाई घोचपेच गर्दैगर्दा प्रधानमन्त्री तथा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहज देखिँदैनन् । विघटन असंवैधानिक थियो भन्ने तर्कमा ताली बजाउँ भने देउवाको गठबन्धन छाडेर ओलीकोमा उनी पुगेको नयाँ यथार्थ छ । ताली नबजाउँ भने विघटनलाई कारण देखाउँदै विगतमा उनै देउवासँग मिलेर ओली सरकार ढालेको, अनि नयाँ गठबन्धन बनाएर देउवालाई प्रधानमन्त्री मानेको निकट इतिहास छ ।

सम्बन्धित सामग्री

एकै दिन बेच्यो बीवाइडीले ५० गाडी, नयाँ सेवा सुरू

काठमाडौं । एक दिनमै ५० युनिट विद्युतीय कार ग्राहकलाई हस्तान्त्रण गरेर साइमेक्स इंकले आफ्नो तयारीलाई प्रस्तुत गरेको छ । कम्पनीले एक वर्षभन्दा कम समयमा ३ हजारभन्दा बढी कार बिक्री गरिसकेको छ । कम्पनीले शनिबार काठमाडौंको गुहेश्वरीमा रहेको आफ्नो अपडेटेड सर्भिस सेन्टरबाट ५० यूनिट विद्युतीय कार ग्राहकलाई हस्तान्त्रण गरेको जनाएको छ । कम्पनीले ग्राहकलाई बीवाइडी एटो–थ्री […]

नेपाली बजारमा नयाँ राइड शेयरिङ कम्पनी ई-सवारी आउँदै

नेपाली बजारमा नयाँ राइड शेयरिङ कम्पनी आउने भएको छ । अबको केही दिनमै नेपाली बजारमा ई-सवारी नामक नयाँ राइड शेयरिङ कम्पनी सार्वजनिक हुन लागेको हो ।  ई-सवारीले पहिलो चरणमा मधेश प्रदेशबाट सेवा सुरू गर्ने जनाएको छ । अहिले कम्पनी राइडर भर्ना गर्न थालेको छ । यदी तपाई पनि राइडरको रूपमा भर्ना हुन चाहनुहुन्छ भने यहाँ क्लिक गरी आफ्नो नाम दर्ता गर्नुहोस् ।  नयाँ लक्ष्य र उपभोक्तालाई...

ठेक्का सम्झौताको १५ दिनमै काम सुरू गर्नुपर्ने

काठमाडौं । प्राप्त स्रोतको अधिकतम उपयोग गर्दै खर्चमा मितव्ययिता, प्रभावकारी र दक्षता कायम गर्ने उद्देश्यका साथ सरकारले आसोजभित्रै बोलकबोल गरेर ठेक्का सम्झौता भएको १५ दिनभित्रै काम सुरू गर्नुपर्ने व्यवस्था गरेको छ । नयाँ आर्थिक वर्षका लागि बजेट कार्यान्वयन मार्गदर्शन जारी गर्दै अर्थ मन्त्रालयले स्वीकृत वार्षिक कार्यक्रममा परेका आयोजनाको तयारीका चरणहरू पूरा गरी कार्यक्रम आयोजनाको त्रैमासिक […]

मलेसियास्थित नेपाली राजदूतावासबाट ई-पासपोर्ट दिन थालियो

काठमाडौं :  मलेसियास्थित नेपाली राजदूतावासबाट विद्युतीय राहदानी (ई-पासपोर्ट)को लाइभ इनरोलमेन्ट सुरू गरिएको छ। श्यामकुमार चौधरीको राहदानी नवीकरणको लाइभ इनरोलमेन्ट गरी सेवा सुरु गरिएको हो।बुधबार राहदानी प्रिन्ट समेत परीक्षण गरेर राहदानी वितरण सुरु गरिएको राहदानी विभागले जनाएको छ। मलेसियामा दुई लाखभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा आवद्ध छन्। वैदेशिक रोजगारीमा रहेकाको सहजताका लागि उक्त सेवा सुरु गरिएको राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालले जानकारी दिए।दूतावासले पहिलो दिनमै

काठमाडौं-रक्सौल रेलमार्गकाे फाइनल सर्भे गर्न सुरू

काठमाडौं । काठमाडौं-रक्सौल रेलमार्ग निर्माणको फाइनल सर्भेका लागि भारतीय जनशक्ति लोकेसन परिचालन गरिएको छ । नेपाल र भारत सरकारबीच भएको समझदारीपत्र (एमओयू) अनुसार अध्ययन अघि बढाइएको हो । रेल विभागका सुचना अधिकारी अमन चित्रकारले एमओयू अनुसार लोकेसनमा फाइनल सर्भेका लागी भारतले जनशक्ति परिचान गराउने क्रममा रहेको बताए । उनले केही दिनमै सबै प्राविधिक जनशत्ती सर्भेका लागी […]

पनौतीमा १२ वर्षे मेला सुरू‚ पालन भएन स्वास्थ्य मापदण्ड

काभ्रेपलाञ्चोक : ऐतिहासिक र पुरातात्विक क्षेत्र पनौतीमा बाह्र वर्षमा एक पटक लाग्ने मेला आजदेखि सुरु भएको छ। मकर मेलाको पहिलो दिनमै पनौती–७ स्थित त्रिवेणीघाटमा स्नान तथा दर्शन गर्ने भक्तजन तथा दर्शनार्थीहरू घुइँचो लागेको छ।जिल्ला प्रशासन कार्यालय र पनौती नगरपालिकाले स्वास्थ्य मापदण्डको पालना गरी सार्वजनिकस्थलमा भीडभाड नगर्न निर्देशन दिएको छ। स्थानीय प्रशासनले २५ जना भन्दा मेला नहुन निर्देशन दिएको छ।तर‚ मेलामा उक्त निर्देशनलाई पालना गरिएको छैन। स्वास्थ्य मापदण्ड तथा समाजिक दूरी पनि काय

पाल्पा अस्पतालमा अक्सिजनयुक्त १५ शय्या थपिँदै

पाल्पा : जिल्लाको सदरमुकाम तानसेनस्थित पाल्पा अस्पतालमा अक्सिजनयुक्त १५ शय्या थप गरिने भएको छ।कोरोना महामारी फैलिएपछि उपचार सेवा प्रभावकारी बनाउन अक्सिजनयुक्त शय्या थप गर्न लागिएको हो। अस्पतालमा अहिले ४ वटा आइसोलेसन शय्या (अक्सिजनयुक्त) छन्। अबको केही दिनमै थप १५ शय्या निर्माण गरिने छ।सबै शय्यामा अक्सिजन व्यवस्था मिलाइने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नेत्र पाण्डेले बताए। उनका अनुसार मंगलबारदेखि सामग्री ल्याउने काम सुरू भइसकेको छ।अस्पतालको एउटा कक्षमा शय्या निर्माण गरी पाइप लाइनमार्फत अ

हप्ता दिनमै पिच उप्किएको कीर्तिपुरको सडक मर्मत सुरू

कीर्तिपुरको नयाँबाटो–तीनकुने सडक खण्डको मर्मत सुरु गरिएको छ। कीर्तिपुरको मुख्य प्रवेशद्वारको रुपमा रहेको यो सडक निर्माण सकिएको हप्तामै पिच उप्किएपछि सडक विभागले प्राविधिक अध्ययन थालेको थियो। अध्ययनले जमीनमुनिबाट पानी आएकाले ठाउँ ठाउँमा पिच उप्किएको देखाएपछि मर्मत थालिएको डिभिजन सडक कार्यालय काठमाडौं– २ का निर्देशक देवकुमार तामाङले जानकारी दिए। ‘भौगर्भिक तथा अन्य प्राकृतिक वा निर्माण व्यवसायीको…