काठमाडौं । काठमाडौं-रक्सौल रेलमार्ग निर्माणको फाइनल सर्भेका लागि भारतीय जनशक्ति लोकेसन परिचालन गरिएको छ । नेपाल र भारत सरकारबीच भएको समझदारीपत्र (एमओयू) अनुसार अध्ययन अघि बढाइएको हो । रेल विभागका सुचना अधिकारी अमन चित्रकारले एमओयू अनुसार लोकेसनमा फाइनल सर्भेका लागी भारतले जनशक्ति परिचान गराउने क्रममा रहेको बताए । उनले केही दिनमै सबै प्राविधिक जनशत्ती सर्भेका लागी […]