नेपाली बजारमा नयाँ राइड शेयरिङ कम्पनी ई-सवारी आउँदै

नेपाली बजारमा नयाँ राइड शेयरिङ कम्पनी आउने भएको छ । अबको केही दिनमै नेपाली बजारमा ई-सवारी नामक नयाँ राइड शेयरिङ कम्पनी सार्वजनिक हुन लागेको हो ।  ई-सवारीले पहिलो चरणमा मधेश प्रदेशबाट सेवा सुरू गर्ने जनाएको छ । अहिले कम्पनी राइडर भर्ना गर्न थालेको छ । यदी तपाई पनि राइडरको रूपमा भर्ना हुन चाहनुहुन्छ भने यहाँ क्लिक गरी आफ्नो नाम दर्ता गर्नुहोस् ।  नयाँ लक्ष्य र उपभोक्तालाई...

सम्बन्धित सामग्री

नयाँ राइड शेयरिङ प्लेटफर्म सार्वजनिक

काठमाडौं । नेपाली बजारमा नयाँ सेफ राइड नामक प्लेटफर्म सार्वजनिक भएको छ । सो प्लेटफर्ममा आवद्ध हुने राइडरले बिना कुनै शुल्क रजिस्टर गरी ३ महिनासम्म कुनै किसिमको कमिसन तिर्नु नपर्ने कम्पनीको भनाइ छ । उक्त ऐपमा आपतकालीन अवस्थामा इमर्जेन्सी एसओएस एक्टिभेट गर्न सकिने बताइएको छ । त्यसैगरी, सह संस्थापक प्रकाश मालाकारले राइड शेयर गरिसकेपछि एपबाटै […]