काभ्रेपलाञ्चोक : ऐतिहासिक र पुरातात्विक क्षेत्र पनौतीमा बाह्र वर्षमा एक पटक लाग्ने मेला आजदेखि सुरु भएको छ। मकर मेलाको पहिलो दिनमै पनौती–७ स्थित त्रिवेणीघाटमा स्नान तथा दर्शन गर्ने भक्तजन तथा दर्शनार्थीहरू घुइँचो लागेको छ।जिल्ला प्रशासन कार्यालय र पनौती नगरपालिकाले स्वास्थ्य मापदण्डको पालना गरी सार्वजनिकस्थलमा भीडभाड नगर्न निर्देशन दिएको छ। स्थानीय प्रशासनले २५ जना भन्दा मेला नहुन निर्देशन दिएको छ।तर‚ मेलामा उक्त निर्देशनलाई पालना गरिएको छैन। स्वास्थ्य मापदण्ड तथा समाजिक दूरी पनि काय