कीर्तिपुरको नयाँबाटो–तीनकुने सडक खण्डको मर्मत सुरु गरिएको छ। कीर्तिपुरको मुख्य प्रवेशद्वारको रुपमा रहेको यो सडक निर्माण सकिएको हप्तामै पिच उप्किएपछि सडक विभागले प्राविधिक अध्ययन थालेको थियो। अध्ययनले जमीनमुनिबाट पानी आएकाले ठाउँ ठाउँमा पिच उप्किएको देखाएपछि मर्मत थालिएको डिभिजन सडक कार्यालय काठमाडौं– २ का निर्देशक देवकुमार तामाङले जानकारी दिए। ‘भौगर्भिक तथा अन्य प्राकृतिक वा निर्माण व्यवसायीको…