युद्धस्तरमा काम गर्ने बेला आएकाे छ: सांसद गगन थापा

काठमाडाैँ- सत्तारूढ नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगनकुमार थापाले मूल्यवृद्धिको मारमा परेका जनतालाई तत्काल राहत दिन सरकारसँग माग गरेका छन्। पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल हटाउन माग गर्दै संसदमा पेश गरिएको जरुरी सार्वजनिक महत्त्वकाे प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले यस्ताे माग गरेका हुन् । महामन्त्री थापाले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले आउने दिनमा झनै चुनौती थपिने भन्दै त्यसको […]

सम्बन्धित सामग्री

बलात्कार मुद्दामा हदम्याद हटाउने प्रस्तावकर्ता गगन नै छलफलमा अनुपस्थित

२४ असार, काठमाडौं । बलात्कार मुद्दामा हदम्याद हटाउने प्रस्तावकर्ता सांसद गगन थापा प्रतिनिधिसभाको कानुन न्याय तथा मानव अधिकार समितिमा भएको आफ्नै प्रस्तावमाथिको छलफलमा अनुपस्थित रहे । समितिले यौन हिंसा विरुद्धका केही ऐन संसोधन गर्न बनेको बिधेयकमाथिको छलफलमा थापालाई पटक-पटक बोलायो । तर, उनी कुनै पनि बैठकमा उपस्थित भएनन् । सांसदहरुले पनि समितिको छलफलमा थापालाई खोजे […]

उपत्यकाको फोहोर व्यवस्थापनबारे बन्चरेडाँडाबासीसँग छलफल सुरु

काठमाडौँ । काठमाडौँ उपत्यकामा थुप्रिएको फोहोर व्यवस्थापनका विषयमा बन्चरेडाँडाका स्थानीयबासिन्दासँग छलफल सुरु भएको छ । सहरी विकास मन्त्रालयमा सुरु भएको छलफलमा सहरी विकासमन्त्री रामकुमारी झाँक्री, सांसद गगन थापा काठमाडौँ महानगरपालिकासहित उपत्यकाका स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, धादिङको धुनिवेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाका प्रमुख तथा प्रतिनिधिसँगै बन्चरेडाँडाका स्थानीयबासिन्दा सहभागी भएका छन् । स्थानीय बासिन्दा, जनप्रतिनिधि, […]

विश्व बैङ्क र मुद्रा कोषको संसदीय सञ्जालको बोर्ड सदस्यमा गगन थापा निर्वाचित

काठमाडौँ । काँग्रेस नेता तथा सांसद गगन थापा विश्व बैङ्क र अन्तर्राष्ट्रिय मुद्रा कोषको संसदीय सञ्जालको बोर्ड सदस्यमा निर्वाचित भएका छन् । उनी दुई वर्षका लागि बोर्ड सदस्यमा निर्वाचित भएका हुन् । उनको कार्यकाल सन् २०२१ देखि २०२३ सम्म रहनेछ । थापाले आफू निर्वाचित भएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्। सञ्जालको बोर्डमा १ सय ४० […]

गगन थापा विश्व बैंकको संसदीय सञ्जाल बोर्ड सदस्यमा निर्वाचित

काठमाडौँ- कांग्रेस नेता तथा सांसद गगन थापा विश्व बैंकको संसदीय बोर्ड सदस्यमा निर्वाचित भएका छन् । थापाले सामाजिक सञ्जालमार्फत आफू दि पार्लियामेन्ट्री नेटवर्क अन वर्ल्ड बैंक एण्ड आईएमफको बोर्ड सदस्यमा निर्वाचित भएको जानकारी दिएका छन् । उनी २०२१ २०२३ को कार्यकालका लागि निर्वाचित भएका हुन् । उनले बोर्ड सदस्यका रुपमा १४० देशका सांसदहरुसँग समावेशी विकासका […]

गगन थापा बने विश्व बैंक र आईएमएफको संसदीय सञ्जालको बोर्ड सदस्य

कांग्रेस नेता तथा सांसद गगन थापा विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संसदीय सञ्जालको बोर्ड सदस्यमा निर्वाचित भएका छन् ।  उनी दुई वर्षका लागि बोर्ड सदस्यमा निर्वाचित भएका हुन् । उनको...

देउवालाई विश्वासको मत दिन गगन थापा हेलिकप्टरबाट काठमाडौं आइपुगे

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले आजै संसदबाट विश्वासको मत लिने भएपछि कांग्रेस सांसद गगन थापा हेलिकप्टरमार्फत काठमाडौं आएका छन्।नेता रामजी कुँवरको स्मृति सभाका लागि पोखरामा रहेका थापा कार्यक्रम सकेर सडकमार्गबाट काठमाडौं आइरहे पनि पहिरोका कारण दमौलीमा रोकिएका थिए।थापाका स्वकीय सचिव सबिनबाबु मुडभरीले विश्वासको मत लिने कार्यक्रम रहेपछि थापा एभरेष्ट कम्पनीको हेलिकप्टरमार्फत् काठमाडौं आइपुगेका हुन्।थापासँगै पूर्वमन्त्री यज्ञबहादुर थापा पनि छन्। सडकमार्ग हुँदै आउँदा नभ्याइने भएपछि थापा ह

देउवालाई विश्वासको मत दिन हेलीबाट काठमाडौं आइपुगे गगन थापा

काठमाडौं : प्रधानमन्त्री देउवाले विश्वासको मत लिने भएपछि नेता रामजी कुँवरको स्मृतिसभाका लागि पोखरामा रहेका कांग्रेस सांसद गगन थापा हेलीमार्फत काठमाडौं आएका छन्। उनी कार्यक्रम सकेर सडकमार्गबाट काठमाडौं आइरहे पनि पहिरोका कारण उनी दमौलीमा रोकिएका थिए। थापाका स्वकीय सचिव सविन बाबु मुडभरीले विश्वासको मत लिने कार्यक्रम रहेपछि थापा हेली एभरेष्टमार्फत् काठमाडौं आएको र उनीसँगै थापासँगै पूर्वमन्त्री यज्ञबहादुर थापा पनि छन्। सबिनबाबु मुडभरीले भने , 'विश्वासको मत लिने कार्यक्रमण रहेप

देउवालाई भोट हाल्न हेलिकप्टर चढेर काठमाडौं आए गगन

३ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले हतारहतार विश्वासको मत लिने भएपछि पोखरा पुगेका नेपाली कांग्रेसका सांसद गगन थापा हेलिकप्टरमार्फत काठमाडौं आएका छन् । दिवंगत कांग्रेस नेता एवं आफन्त रामजी कुँवरको १३ औं दिनको पुन्यतिथिको काममा सहभागी हुन उनी पोखरा पुगेका थिए । तर एक्कासी पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले विश्वासको मत लिने भएपछि उनी […]