गगन थापा बने विश्व बैंक र आईएमएफको संसदीय सञ्जालको बोर्ड सदस्य

कांग्रेस नेता तथा सांसद गगन थापा विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संसदीय सञ्जालको बोर्ड सदस्यमा निर्वाचित भएका छन् ।  उनी दुई वर्षका लागि बोर्ड सदस्यमा निर्वाचित भएका हुन् । उनको...

सम्बन्धित सामग्री

गगन थापा सांसदहरुको अन्तर्राष्ट्रिय सञ्जालको बोर्ड सदस्यमा निर्वाचित

विभिन्न देशका सांसदहरुको अन्तर्राष्ट्रिय सञ्जालको बोर्ड सदस्यमा नेपालका सांसद गगनकुमार थापा निर्वाचित हुनुभएको छ । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोषसम्बन्धी अन्तर्राष्ट्रिय सञ्जालको बोर्ड सदस्यमा उहाँ सन् २०२१ देखि २०२३ का लागि निर्वाचित हुनुभएको हो । बोर्ड सदस्यका रुपमा उहाँले विश्वका १४० भन्दाबढी देशका सांसदसँगै समावेशी विकासका लागि काम गर्नुहुने भएको छ । उहाँले यस अवसरलाई …

सांसदहरुको अन्तर्राष्ट्रिय सञ्जालको बोर्ड सदस्यमा गगन थापा निर्वाचित

काठमाडौं : विभिन्न देशका सांसदहरुको अन्तर्राष्ट्रिय सञ्जालको बोर्ड सदस्यमा नेपालका सांसद गगन कुमार थापा निर्वाचित भएका छन्। विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोषसम्बन्धी अन्तर्राष्ट्रिय सञ्जालको बोर्ड सदस्यमा थापा सन् २०२१ देखि २०२३ का लागि निर्वाचित भएका हुन्। बोर्ड सदस्यका रुपमा उनले विश्वका १४० भन्दाबढी देशका सांसदसँगै समावेशी विकासका लागि काम गर्ने…

काँग्रेस नेता गगन थापा सांसदहरुको अन्तर्राष्ट्रिय संजालको सदस्यमा निर्वाचित

काँग्रेस नेता गगन थापा सांसदहरुको अन्तर्राष्ट्रिय संजालको सदस्यमा निर्वाचित भएका छन् । उनी सन् २०२१ देखि २०२३ का लागि विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोष सम्बन्धी अन्तर्राष्ट्रिय सञ्जालको बोर्ड सदस्यमा  निर्वाचित भएका हुन् । यसबारे जानकारी दिँदै थापाले ट्वीटरमा लेखेका छन्-वर्ष २०२१-२०२३ का लागि The Parliamentary Network on the World Bank and IMF को बोर्ड मेम्बरका रुपमा निर्वाचित भएको कुरा जानकारी गराउन पाउँदा खुशी लागेको छ। उनले यस नेटवर्कको बोर्डमा रही विश्वका १४० भन्दा बढी देशका संसदहरूसँगै अबको दुई वर्ष समावेशी विक...

सांसदहरुको अन्तर्राष्ट्रिय संजालको वोर्ड सदस्यमा नेपालका गगन थापा निर्वाचित

काठमाडौँ । विभिन्न देशका सांसदहरुको अन्तर्राष्ट्रिय संजालको वोर्ड सदस्यमा नेपालका सांसद गगनकुमार थापा निर्वाचित भएका छन् । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रकोष सम्बन्धी अन्तर्राष्ट्रिय सञ्जालको वोर्ड सदस्यमा उनी सन् २०२१ देखि २०२३ का लागि निर्वाचित भएका हुन् ।वोर्ड सदस्यका रुपमा उनले विश्वका १४० भन्दा बढी देशका संसदहरूसँगै समावेशी विकासका लागि काम गर्ने भएका छन् । यस अवसरलाई आफूले सिक्ने, सम्वन्ध विस्तार गर्ने र सक्दो योगदान गर्ने मौकाको रुपमा उपयोग गर्ने सांसद थापाले बताए । उनले सांसदहरुको अन्