काठमाडौँ । काठमाडौँ उपत्यकामा थुप्रिएको फोहोर व्यवस्थापनका विषयमा बन्चरेडाँडाका स्थानीयबासिन्दासँग छलफल सुरु भएको छ । सहरी विकास मन्त्रालयमा सुरु भएको छलफलमा सहरी विकासमन्त्री रामकुमारी झाँक्री, सांसद गगन थापा काठमाडौँ महानगरपालिकासहित उपत्यकाका स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, धादिङको धुनिवेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाका प्रमुख तथा प्रतिनिधिसँगै बन्चरेडाँडाका स्थानीयबासिन्दा सहभागी भएका छन् । स्थानीय बासिन्दा, जनप्रतिनिधि, […]