बलात्कार मुद्दामा हदम्याद हटाउने प्रस्तावकर्ता गगन नै छलफलमा अनुपस्थित

२४ असार, काठमाडौं । बलात्कार मुद्दामा हदम्याद हटाउने प्रस्तावकर्ता सांसद गगन थापा प्रतिनिधिसभाको कानुन न्याय तथा मानव अधिकार समितिमा भएको आफ्नै प्रस्तावमाथिको छलफलमा अनुपस्थित रहे । समितिले यौन हिंसा विरुद्धका केही ऐन संसोधन गर्न बनेको बिधेयकमाथिको छलफलमा थापालाई पटक-पटक बोलायो । तर, उनी कुनै पनि बैठकमा उपस्थित भएनन् । सांसदहरुले पनि समितिको छलफलमा थापालाई खोजे […]