६ भदौ, धनगढी । मंगलबार रातिदेखि अविरल वर्षाका कारण कैलालीमा १५ सय भन्दा बढी घर डुवानमा परेका छन् ।
कान्द्रा र मोहना नदीमा पानीको बहाव उच्च भएर बस्तीमा पस्दा नदी किनारका धेरै घरहरु डुबानमा परेका छन् …
७ सय किलोमिटर पारिको खबर । त्राहिमान पार्ने त्रासदीपूर्ण त्यो खबर । क्रूर जातीय हिंसाको खबर । १० जेठ, २०७७– नेपालको इतिहासमै कलंकित दिनको त्यो खबर काठमाडौंका खबर–भित्ताहरूमा घुर्माइलो–घुर्माइलो गरी छाइरहेको थियो । राम्रोसँग नेटवर्क नटिपेको श्यामश्वेत टेलिभिजमा जस्तो– झ्यारझ्यार । त्यसैले गुजिल्टिँदै गएको ६ युवकको हत्याकाण्डका रेसाहरू खुट्याउन एक बथान पत्रकार जाजरकोटतर्फ हिँडेका थियौं ।
पोखरा । पोखराको फेवाताल यतिखेर जलकुम्भीले ढाकिँदो छ । यहाँ मिसिने खहरेहरूबाट बर्खामा ठूलो परिणाममा ढुंगामाटो आएर पुरिन्छ । प्राकृतिक अतिक्रमणकै कारण बर्सेनि तालको क्षेत्रफल घट्दो छ । यति भए त हुन्थ्यो, ताल मानवीय अतिक्रमण चपेटामा उस्तै छ । तालको मापदण्ड मिचेर घरटहरालगायत विभिन्न संरचना ठड्याएर दोहोन गर्नेहरू सयौं छन् । ताल छ र त […]
The post भत्किएलान् फेवा किनारका ५ सय संरचना ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
मस्को – दक्षिणी युक्रेनमा ठूलो जलविद्युत बाँध काखोभका भत्किएपछि सयौँ मानिसहरू आफ्नो घर छोड्न बाध्य भएका छन्। उक्त बाँध भत्किँदा डिनिप्रोको किनारका १ हजार ८ सय भन्दा बढी घरहरू डुबानमा परे पछि १५ हजार मानिसहरूलाई विस्थापित हुन पुगेका छन्। साथै, सो क्षेत्रमा तोप र गोलाबारीको आवाज पनि सुनिएको छ। बाँध भत्केपछि युक्रेनको दक्षिणी खेरसनको ठूलो […]
गए राति परेको अविरल वर्षाको कारण भक्तपुर मनोहरा सुकुम्वासी बस्ती डुबानमा परेको छ भने जिल्लाका विभिन्न क्षेत्रमा पशु चौपाया बगाएर क्षति पु-याएको छ । मध्यराति १२ बजेदेखि मध्यपुरथिमि नगरपालिका–१ मनोहरा खोलाको किनारामा रहेका सुकुम्वासी बस्तीको आठ सय ८० घरमध्ये करिब आठ सय घर डुबानमा परेको रातिदेखि नै उद्धारमा खटिनुभएका बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य […]
अविरल वर्षाको कारण मनहरा खोलाको बहाव बढ्दा किनाराको बस्ती डुबेको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका–४ स्थित निलापुल नजिक मनहरा खोलाले ४ वटा बंगुर फर्म बगाएको छ । सो फर्म सुनसरी घर भएका हरि राईले संचालन गरेका हुन् । दुवोकाट बेशीमा खोला किनारका २० वटा घर टहरा डुबाएको छ । चाँगुनारायण नगरपालिका–१ स्थित दुवाकोट बेशीबाट ४ जनालाई उद्दार गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले रातोपाटीलाई बताए । दिव्यश्वरी प्लानिङ स्थित अमर लामाको बंगुर फर्मबाट ५ सय हाँस, २
खिलनाथ ताजपुरीया काठमाडौं । सामान्यता ५० मिलिमिटरसम्मको वर्षा मध्यम वर्षात्का रुपमा मानिएपनि सो भन्दा माथि १०० मिलिमिटरसम्मको वर्षात् हुनुलाई भारी वर्षा मानिन्छ । तर सोमबार विहान उपत्यका र आसपास क्षेत्रमा ३ घण्टाकाबीच एक सय पाँच मिलिलिटर वर्षा हुँदा खोला किनारका बस्ती डुबान मात्र भएनन् भक्तपुरसम्म जलमग्न हुँदा ट्राफिक व्यवस्थापनमा समेत प्रभावित बन्न पुग्यो । बाग्मती, […]
इन्द्रावती क्षेत्रको प्राकृतिक प्रकोप व्यवस्थापनसम्बन्धी विज्ञहरुसहितको अन्तक्र्रिया कार्यक्रम आइतबार मेलम्चीमा सम्पन्न भएको छ । मेलम्ची नगरपालिकाको आयोजनामा भएको सो कार्यक्रममा प्रकोप विज्ञ, जनप्रतिनिधि, पत्रकार, सुरक्षा निकाय प्रमुखको सहभागिता थियो ।कार्यक्रममा भूगर्भविद डा.रञ्जनकुमार दाहालले चार वर्षअघि मेलम्ची क्षेत्रमा गर्नुभएको अध्ययनसमेत प्रस्तुतिमा जोड्दै मेलम्ची नदी किनारका बस्ती जोखिम रहेको सोही बेला नै जानकारी दिएको बताए । उनले पाँच–सात वर्षमा नदीले ल्याउने परिवर्तन त छँदैछ सय&n