खिलनाथ ताजपुरीया काठमाडौं । सामान्यता ५० मिलिमिटरसम्मको वर्षा मध्यम वर्षात्का रुपमा मानिएपनि सो भन्दा माथि १०० मिलिमिटरसम्मको वर्षात् हुनुलाई भारी वर्षा मानिन्छ । तर सोमबार विहान उपत्यका र आसपास क्षेत्रमा ३ घण्टाकाबीच एक सय पाँच मिलिलिटर वर्षा हुँदा खोला किनारका बस्ती डुबान मात्र भएनन् भक्तपुरसम्म जलमग्न हुँदा ट्राफिक व्यवस्थापनमा समेत प्रभावित बन्न पुग्यो । बाग्मती, […]