बाँकेमा लकडाउनको असरः कुखुरा बिक्री नहुँदा तनावमा किसान

डेढ महिना अघिदेखि दाना, पानी र औषधि खुवाएर हुर्काएका ब्रोईलर कुखुरा खोरभरी छन्। तर, बिक्री गर्ने कुनै सुरसार छैन। हुर्केका कुखुरा बिक्री नहुँदा नेपालगन्ज–१७ परसपुरका कुखुरा पालक किसान मुबारक अलि अचेल निकै तनावमा छन्।...

सम्बन्धित सामग्री

कुखुराको मासु किलोको २ सयमा किनेर ४ सयमा बेच्छन् व्यापारी

काठमाडौँ – पोल्ट्री व्यवसायीले कुखुरा मासुको मूल्य घटाएपछि किसान मर्कामा परेका छन्। मंगलबारदेखि लागू हुने गरी जिउँदो बोइलर कुखुराको कोल्ड स्टोर मूल्य किलोमा १० रुपैयाँले घटाइएको नेपाल राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ। अब जिउँदो ब्रोइलर कुखुराको मूल्य २८० रुपैयाँ प्रतिकिलो कायम भएको छ। यसरी मूल्य घटाउँदा आफूहरूलाई नसोथिएको कुखुरा किसानको गुनासो छ। जिउँदो […]

ब्रोइलर कुखुराको किसान बिक्री मूल्य घट्यो

१५ मंसिर, काठमाडौं । किसानले मासु विक्रेतालाई बिक्री गर्ने ब्रोइलर कुखुराको कोल्ड स्टोर मूल्य घटेको छ । कुखुराको मासु बिक्री वितरण गर्ने व्यवसायीहरुको संस्था राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले प्रतिकिलो १० रुपैयाँल मूल्य घटाउने निर्णय गरेको हो । यसअघि प्रतिकिलो २२० रुपैयाँ प्रतिकिलो रहेको ब्रोइलर कुखुराको कोल्डस्टोर मूल्य २१० रुपैयाँ कायम गरिएको संघका सचिव देव […]

सिन्धुलीमा हाँस र कुखुरा बिक्री नभएपछि किसान चिन्तित

सिन्धुली । सिन्धुलीको कमलाखोंच र मरिण लगायतका स्थानका किसानहरुले ठूलो संख्यामा पालेका हाँस र कुखुरा बिक्री वितरण नहुँदा किसानहरु चिन्तित बन्न थालेका छन् । हाँस र लोकल कुखुराले बजार नपाएको भन्दै किसानहरुले गुनासो गरेका हुन् । सिन्धुलीका स्थानीय किसानहरुले पालेका करिब ८ हजार हाँस र ७ हजार लोकल कुखुरा बिक्री नहुँदा दानाकै चिन्ता थपिएको किसानकाे […]

कुखुरा तस्करी रोक्न माग

बाँकेमा कुखुरा तस्करी बढ्दा व्यावसायिक किसान मर्कामा परेका छन् । भारतबाट खुला सीमाको फाइदा उठाउँदै कुखुरा भित्रिन थालेपछि यहाँका किसानका कुखुरा बिक्री हुन छाडेका हुन् । भारतीय कुखुरा नेपालीभन्दा प्रतिकिलो ४० रुपैयाँ कममा पाइन्छ । त्यसैले व्यापारीले चोरबाटो भएर भारतबाट कुखुरा भित्र्याइरहेका छन् ।

निषेधाज्ञाले बिक्री भएनन् हाँस, किसानलाई दाना खुवाउन धौधौ

तनहुँको व्यास नगरपालिका–१३ निवासी ईश्वरराज पन्थले व्यावसायिक रूपमा पालेका स्थानीय जातको हाँस नबिक्दा दाना खुवाउन समेत धौधौ भएको छ । दोस्रो भेरियन्ट सहितको कोभिड–१९ बाट सुरक्षित हुन जिल्ला प्रशासन कार्यालय तनहुँले बन्दाबन्दीको आह्वान गरेपछि बजार पूर्णरूपमा बन्द हुँदा हाँस बिक्री नभएको हो ।  किसान पन्थले व्यास नगरपालिका–१३ को गुदीमा कडकनाथ कुखुरा २ हजार र टर्की ५०० पालेका छन् भने सोही वडाको पोखरीभञ्ज्याङमा २ लाख माछा र ८ हजार हाँस पालेका छन् । करीब १४ करोड रुपैयाँको लगानी गरी फार्म सञ्चालनमा ...

तनहुँका कुखुरापालक किसान भन्छन्– टुहुरोजस्तै भइयो

तनहुँका किसानले कुखुरा र अन्डा बिक्री नभएको जनाएका छन् । व्यावसायिक कुखुरापालनका लागि ऋण लिएका किसान सबैभन्दा

बिक्री नभएपछि कुखुरा मार्दै किसान

कोरोना भाइरसको त्रासका कारण कुखुरा बिक्री नभएपछि रैनादेवी छहरा गाउँपालिकाका दुई कुखुरापालक किसानले ६ हजार

कुखुराको मासुको मूल्य घट्यो, किसान असन्तुष्ट

पोल्ट्री व्यावसायीले कुखुरा मासुको मूल्य घटाएपछि किसान दुःखी भएका छन् । नेपाल राष्ट्रिय कुखुरा बिक्री व्यवसायी सङ्घका अनुसार मङ्गलबारदेखि लागु हुने गरी जिउँदो बोइलर कुखुराको कोल्ड स्टोर मूल्य किलोमा १० रुपियाँले घटाएको छ । अब जिउँदो ब्रोइलर कुखुराको मूल्य २८० रुपियाँ प्रतिकिलो कायम भएको छ । तर कुखुरा किसान भन्छन्, “हामीलाई सोध्दै नसोधी मूल्य घटाएको छ, त्यसमा हाम्रो आपत्ति छ ।”

कुखुरा बेच्दा ठगिन्छन् कुखुरापालक किसान

राप्ती नगरपालिकास्थित खुरखुरेका गोकुल सेढाइँले ०६८ सालदेखि कुखुरापालन गर्दै आएका छन्। कुखुरा पालेर बिक्री गर्ने बेलामा कुखुराको तौल सोचेजस्तो नहुँदा उनी दानापानीको अनुपात नमिलेको होला भन्ने सोच्थे। ४० दिन खटिएर हुर्काएको ब्रोइलर कुखुरा गत मंसिरमा बेच्न लाग्दा मात्र उनले आफू ठगिने गरेको चाल पाए।