तनहुँका कुखुरापालक किसान भन्छन्– टुहुरोजस्तै भइयो

तनहुँका किसानले कुखुरा र अन्डा बिक्री नभएको जनाएका छन् । व्यावसायिक कुखुरापालनका लागि ऋण लिएका किसान सबैभन्दा

सम्बन्धित सामग्री

गर्मीले अण्डा उत्पादन घट्दा लागत बढ्यो - Nepal Japan

अण्डाको मूल्य बढेपछि उत्साहित कुखुरापालक किसान गर्मीका कारण उत्पादन घटेपछि निरास भएका छन् । उत्पादनम

कुखुरापालक किसान व्यवसाय छाडेर पलायन हुँदै

कञ्चनपुर, ४ साउन । खुला सीमा नाकाको फाइदा उठाउँदै भारतीय क्षेत्राट तस्करले अवैध रुपमा ब्रोइलर कुखुरा, चल्ला, अण्डा, माछालगायत भित्र्याउन थालेपछि स्थानीय व्यवसायी मर्कामा परेका छन । भारतबाट अवैध रुपमा तस्करी गरी भित्र्याइएका कुखुरा, चल्ला, अण्डा, माछासँग प्रतिस्पर्धा गर्न नसक्दा व्यवसायी हतोत्साहित हुँदै व्यवसाय छाड्न थालेका छन् । धेरै व्यवसायीले उत्पादित कुखुराजन्य वस्तुको बजार नपाउँदा […]

कुखुरापालक किसान समस्यामा

काठमाडौँ,२६ माघ । तनहुँका व्यावसायिक कुखुरापालन कृषक समस्यामा परेका छन् । उनीहरुले फार्मका प्रति‘अण्डा’ रु ५.६० मा घाटा खाएर बिक्री गर्न बाध्य हुँदा समस्यामा परेका हुन् । उत्पादन गर्दा रु १३.८१ लागत पर्ने र बजारमा रु ८.२१ मा बिक्री गर्नुपर्दा व्यवसायी चर्को मर्कामा परेका हुन् । व्यास नगरपालिका–११ बेल्टारीस्थित खड्का पोल्ट्री फार्मका सञ्चालक राजु खड्काले […]

कुखुरापालक किसान समस्यामा

सरकारले उत्पादन लागतका आधारमा मूल्य कायम गर्नुपर्नेमा पशुपालन व्यवसायीको माग रहेको छ।

दानाको कच्चा पदार्थको मूल्यमा उच्च वृद्धि

चितवन : कुखुराको दानाका लागि आवश्यक कच्चा पदार्थको मूल्यमा उच्च वृद्धि भएको छ। कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय बजार प्रभावित भएपछि मूल्यवृद्धि भएको बताइएको छ।कच्चा पदार्थको मूल्यवृद्धिसँगै दानाको मूल्य पनि बढेको छ। जसका कारण कुखुरापालक किसान प्रत्यक्षरूपमा प्रभावित भएका छन्।नेपालका ठूला दाना उद्योगमध्येको एक स्काइलार्क एग्रो प्रालिका प्रबन्ध सञ्चालक टीकाराम पोखरेलका अनुसार दानाका लागि आवश्यक पर्ने कच्चा पदार्थमा भारी मूल्यवृद्धि भएको छ। गत वर्ष प्रतिकिलो ७२ रूपैयाँ हाराहारी पर्ने भटमास हा

महामारीमा पिल्सिँदैछन्‌ कुखुरापालक किसान

कञ्चनपुर : कोरोना भाइरसको संक्रमण उच्च रूपमा बढेपछि गरिएको बन्दाबन्दीका कारण कञ्चनपुरका कुखुरा व्यवसायी मार्कामा परेका छन्‌। उत्पादित कुखुरा र अण्डा बिक्री वितरण नहुँदा व्यवसायीले घाटा ब्यहोर्नुपरेको छ। कुखुरापालनव्यवसायमा संलग्न जिल्लाका एक हजार बढी किसानको व्यवसाय संकटमा परेको छ। ‘कुखुरापालनमा आवश्यक पर्ने दाना र औषधी लगायत आपूर्ति हुन नसक्दा अप्ठेरो परेको छ,’ किसान पोल्ट्री सप्लायर्सका सञ्चालक किरण साउदले भने, ‘उपभोक्ताहरू समेत स्वच्छ र ताजा कुखुराको मासु पाउनबाट बञ्चित भएक...

कुखुरापालक किसानले पाउन थाले उचित मूल्य

चितवन । लामो समयदेखि नोक्सान व्यहोरेका कुखुरापालक किसान आफ्नो उत्पादनले मूल्य पाउन थालेपछि लाभान्वित भएका छन्

कुखुरा बेच्दा ठगिन्छन् कुखुरापालक किसान

राप्ती नगरपालिकास्थित खुरखुरेका गोकुल सेढाइँले ०६८ सालदेखि कुखुरापालन गर्दै आएका छन्। कुखुरा पालेर बिक्री गर्ने बेलामा कुखुराको तौल सोचेजस्तो नहुँदा उनी दानापानीको अनुपात नमिलेको होला भन्ने सोच्थे। ४० दिन खटिएर हुर्काएको ब्रोइलर कुखुरा गत मंसिरमा बेच्न लाग्दा मात्र उनले आफू ठगिने गरेको चाल पाए।

कुखुरापालक किसान समस्यामा

तनहुँका व्यावसायिक कुखुरापालन कृषक समस्यामा परेका छन् । उनीहरूले फार्मका प्रति‘अण्डा’ रु ५.६० मा घाटा खाएर बिक्री गर्न बाध्य हुँदा समस्यामा परेका हुन् ।