पुरा होला त उषाको लगातार फिल्म खेल्ने इच्छा ?

एक समय फिल्म र रंगमञ्च दुबैमा सक्रिय थिइन् अभिनेत्री उषा रजक । विवाह बन्धनमा बाँधिएपछि श्रीमान्को साथमा कीर्गिस्थान उडेकी उनी फिल्मबाट बाहिर पनि रहिन् ।‘इकु’, ‘कुसुमे रुमाल २’, ‘कथा’ लगायत फिल्म अभिनय गरेकी उषालाई फेरि फिल्ममा फर्काउने काम भने केही साता अगाडि रिलिज भएको ‘कठपुतली’ ले गर्यो । फिल्मका लागि उनले जागिर छोडेर नेपाल आइन् ।अहिले उनको लगातार अभिनय गर्ने सोच रहेको छ । कलाकारहरु आर्थिक रुपमा पनि सबल हुन सक्ने अवस्था आएकाले अभिनयलाई निरन्तरता

सम्बन्धित सामग्री

भरतपुरको मुहार फेर्न अहोरात्र खटिरहेका छौँ : मेयर दाहाल

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको मुहार फेर्न अहोरात्र खटिरहेको बताएकी छन् । आइतबार भरतपुर–१७ मा अवस्थित धावालिङ बौद्ध गुम्बामा निर्माण भएको मूर्तिको अनावरण गर्दै मेयर दाहालले विगत ५ वर्षमा पुरा हुन नसकेको अधुरा कामलाई निरन्तरता दिँदै जनताको इच्छा र चाहानालाई सम्बोधन गर्दै अबको ५ वर्ष अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेकी हुन् ।भरतपुर महानगरपालिकालाई नेपालकै नमुना महानगरका रूपमा स्थापित गर्न यहाँ आवश्यक पूर्वाधार निर्माण भइरहेकाले सुन्दर र सुसंस्कृत सहरका रूपमा परिचित हुने क्

जापान पुगेर प्रचण्डले भने– पूर्व प्रधानमन्त्री आबेसँग भेट्ने इच्छा पुरा भएन

जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको निधन भएको एक महिनापछि त्यहाँ पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आबेलाई भेट्ने इच्छा पुरा नभएको बताएका छन् । पाँच दिने भ्रमणका लागि जापान पुगेका दाहालले ...

छात्रालाई करणी गरेको मुद्दामा पाँच वर्षमा ८२ शिक्षक पक्राउ

विद्यार्थीका लागि आफ्नो घर पछि दोस्रो सुरक्षित स्थान हो विद्यालय । तर शिक्षकले नै आफ्नो यौन प्यास मेटाउन विद्यार्थीलाई प्रस्ताव गर्छ भने त्यो विद्यार्थीको मनस्थिति कस्तो होला ? यो साता काठमाडौंको सेन्ट लरेन्स कलेजका शिक्षकले आफ्नो यौन इच्छा पुरा गरिदिए कलेजको शुल्क छुट गराइदिने भन्दै विद्यार्थीलाई दुर्व्यवहार गरेको घटना बाहिरियो । यसले विद्यालय पनि सुरक्षित नभएको भन्दै अभिभावक तर्सिएका छन् । आफूलाई दुर्व्यवहार हुने विद्यालयमा विद्यार्थीले कसरी सिकाइ गर्न सक्ला र त्यस्ता शिक्षकबाट के सिक्ला

नेपालमा मिर्गौला दान : प्रत्यारोपणका नाममा महिलामाथि अपराध

काठमाडौँकी ४८ वर्षीया नमुना प्रजापति (नाम परिवर्तन)ले मिर्गौला फेल भएपछि  डायलिसिस गराउन थालेको ५ वर्ष पुग्यो । उनले मिर्गौला प्रत्यारोपणको इच्छा राखे पनि पुरा हुन सकेको छैन । पाँच वर्षअघि मिर्गौला बिग्रिँदाको सुरुवाती समयमा प्रजापतिलाई मिर्गौला दान गर्न दुवै छोरी, श्रीमान् तयार भए । तर, आमालाई मिर्गौला दान गर्नका लागि तयार भएका छोरीहरूको परीक्षणका क्रममा मिर्गौला म्याच नहुँदा दान दिन मिलेन । दुई दिन अघिसम्म श्रीमतीलाई मिर्गौला दान गर्न तयार भएका उनका श्रीमान् छोरीहरूले मिर्गौला दान गर

आफूले नपढे पनि विश्वविद्यालय खोल्न सक्रिय छिन् ल्हाक्पा फुटी शेर्पा

कपिकलम बोकेर कखरा पढ्ने र लेख्ने समयमा उनी चौरी गोठालो बन्नु पर्यो । उनको वाल्यकालमा विद्यालय पुग्ने इच्छा पुरा हुन सकेन, । उनले विद्यालयमा पाइला टेक्न नपाउनु उनको गल्ती नभएर बाध्यता थियो ।

इच्छाकामनामा खानेपानीको चरम अभाव, दुई घण्टा परबाट पानी ल्याउनुपर्ने बाध्यता

डोलराज रानाभाट चितवन । चितवनको इच्छाकामनाका बासिन्दाको घर आँगनमै खानेपानीको धारा खसाल्ने इच्छा अझै पुरा हुन सकेको छैन् । घर नजिकै खानेपानीको पहुँच नहुँदा उनीहरुले अधिकांश समय खानेपानीको जोहो गर्देमा बित्ने गरेको छ । यहि ठाउँकी निरमाया चेपाङको निन्द्रा विहानै ३ बजे खुल्छ तर, रहरले भने हैन् । निन्द्राबाट उठ्नुपर्छ र नाम्लो सहित गाग्री तयार […]

‘आफ्नो परिवार नियोजनको अपरेसन आफैँले गरेँ’

चिकित्सा पेसामा स्थापित व्यक्तित्व हुन् प्राडा  अर्जुनदेव भट्ट । कैयौँलाई मृत्युको मुखबाट फर्काउन सफल उनी प्रसिद्ध युरोलोजिस्टका रूपमा परिचित छन् ।पाल्पामा जन्मिई एमडी, पीएचडी (सर्जरी), डीएससी (युरोलोजी), एफआईसीएस र मिर्गौला प्रत्यारोपण फेलोसिप अध्ययन पुरा गरेका भट्टको सानो छँदा भने इलेक्ट्रिकल इन्जिनियर बन्ने इच्छा थियो । उमेर र अध्ययन बढ्दै जाँदा उनको उद्देश्य फेरियो र चिकित्सा पेसा रोज्न पुगे । चिकित्सा पेसामा पनि उनी त्यस्ता डाक्टर हुन् जसले आफ्नो अपरेसन आफैँ गरेर धेरैलाई चकित तुल्

मनकाे इच्छा पुरा गर्ने पाथिभरा माता (फोटो फिचर)

मनकाे इच्छा पुरा गर्ने पाथिभरा माता (फोटो फिचर) भविन कार्की 9 mins ago 0 23/11/2018 संखुवासभा । सदरमुकाम बाट केही टाढा भएपनि जिल्लाको चर्चित धार्मिक स्थल मध्ये पाथिभरा भगवतीको मन्दिर प्रमुख पर्यटकीय स्थल हो । पछिल्लो समय यो स्थान अध्ययन भ्रमण र पिकनिक स्थलको रुपमा पनि चिनि थालेको छ । नयाँ बर्षमा निक…

आमाबुबाको इच्छा, छोराछोरीलाई बोझ

मनोविज्ञ करुणा कुँवरले एक प्रसंगमा भनेकी थिइन्, 'कति आमाबुवा आफुले पुरा गर्न नपाएको इच्छा छोराछोरीमाथि लाद्ने गर्छन् ।' अर्थात, कसैलाई कलाकार बन्न मन लागेको हुन्छ । कसैलाई गायक बन्न । कसैलाई फेशन डिजाइनर । जब आफुलाई मन लागेको कुरा आफैमाथि लागु गर्न सक्दैनन्, त्यो अधुरो इच्छा छोराछोरीमार्फत भएपनि पुरा गराउने मनोकांक्षा …