डोलराज रानाभाट चितवन । चितवनको इच्छाकामनाका बासिन्दाको घर आँगनमै खानेपानीको धारा खसाल्ने इच्छा अझै पुरा हुन सकेको छैन् । घर नजिकै खानेपानीको पहुँच नहुँदा उनीहरुले अधिकांश समय खानेपानीको जोहो गर्देमा बित्ने गरेको छ । यहि ठाउँकी निरमाया चेपाङको निन्द्रा विहानै ३ बजे खुल्छ तर, रहरले भने हैन् । निन्द्राबाट उठ्नुपर्छ र नाम्लो सहित गाग्री तयार […]