मनोविज्ञ करुणा कुँवरले एक प्रसंगमा भनेकी थिइन्, 'कति आमाबुवा आफुले पुरा गर्न नपाएको इच्छा छोराछोरीमाथि लाद्ने गर्छन् ।'
अर्थात, कसैलाई कलाकार बन्न मन लागेको हुन्छ । कसैलाई गायक बन्न । कसैलाई फेशन डिजाइनर । जब आफुलाई मन लागेको कुरा आफैमाथि लागु गर्न सक्दैनन्, त्यो अधुरो इच्छा छोराछोरीमार्फत भएपनि पुरा गराउने मनोकांक्षा …