गठबन्धनलाई निरन्तरता दिने पक्षमा छौँ : नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनलाई निरन्तरता दिइने बताएका छन्। उनले शेरबहादुर देउवा नेतृत्वमा रहेको सरकार पनि कायमै रहने बताए । आज (आइतबार) काठमाडौँमा अनेमसंघ (समाजवादी) केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकमा बोल्दै अध्यक्ष नेपालले भने, ‘गठबन्धनलाई निरन्तरता दिने पक्षमा छौँ। यो गठबन्धन सरकार कायमै रहन्छ ।’ उनले केही समस्या छन् भने […]

सम्बन्धित सामग्री

नेपालीहरु मृत्यदण्डको पक्षमा जान हुँदैन: ओली

नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरु कहिल्यै पनि मृत्यदण्डको पक्षमा जान नहुने पक्षमा आफू दृढ रहेको बताएका छन्।...

अर्थतन्त्रका बाह्य पक्षमा उल्लेख्य सुधार

बैंकको व्याज वृद्धि, तरलता अभाव, महँगी लगायतले अर्थतन्त्रको आन्तरिक पक्षमा दबाब भैरहेको बेला बाह्य पक्षमा भने सुधार देखिएको छ।...

युक्रेनको पक्षमा नेपालको मतदान

काठमाडौं । संयुक्त राष्ट्र संघको साधारण सभामा नेपाल युक्रेनको पक्षमा उभिएको छ । साधारण सभामा बुधबार रुस विरुद्ध ल्याइएको भर्त्सना प्रस्तावको पक्षमा मतदान गर्दै नेपाल युक्रेनको पक्षमा उभिएको हो । साधारण सभाको दुई तिहाइ बढी बहुमतले युक्रेनमा रुसी आक्रमण विरुद्ध भर्त्सना प्रस्ताव पनि पारित गरेको छ । साधारण सभाका १९३ राष्ट्र मध्ये १ सय ४३ […]

एमसिसीको पक्षमा मतदान गर्ने लोसपाको निर्णय

काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) को पक्षमा उभिने निर्णय गरेको छ।एमसिसी संसदबाट पास गर्ने विषयमा विवाद जारी रहँदा लोसपाको संसदीय दलको बैठकले संसदमा त्यसको पक्षमा उभिने निर्णय गरको हो।लोसपा सांसद लक्षमणलाल कर्णले आफूहरू एमसिसीको पक्षमा रहेको बताए। उनले भने, ‘लोसपा एमसिसीको विपक्षमा छैन, संसद बैठकमा पेस भए पक्षमा मतदान गर्ने निर्णय भएको छ।एमसिसीबारे साझा धारणा बनाउन भन्दै सत्ता गठबन्धनले झलनाथ खनालको नेतृत्वमा अध्ययन समिति

कमलको समर्थनमा पशुपतिले भने– काँचो नेतृत्वको पक्षमा छैन

राष्ट्रिय प्रजातन्त्र पार्टी  (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले आफू राजेन्द्र लिङदेनको पक्षमा नरहेको स्पष्ट पारेका छन् । सामाजिक सञ्जालमा आफूले लिङ्देनको पक्षमा अपिल गरेको देखेपछि उनले सो कुरा बताएका हुन् । यतिमात्र होइन आफू काँचो नेतृत्वको पक्षमा नरहेको पनि बताएका छन् । राणाको वक्तव्यलाई अध्यक्षका अर्का उम्मेदवार कमल थापाले समेत सेयर गरेका छन् । उनले लेखेका छन्, 'राप्रपा अध्यक्ष पशुपति शमशेर जबराले पार्टी एकताको पक्षमा गर्नुभएको त्यागलाई निहित स्वार्थका निम्ति दुरुपयोग

एकताको महाधिवेशनको पक्षमा छु : अध्यक्ष जबरा

काठमाडौँ, । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष पशुपति शम्शेर जबराले आफू एकताको महाधिवेशनका पक्षमा रहेको र उम्मेदवारी नदिने निर्णय गरेका छन्। राप्रपा पार्टी कार्यालय चाबहिलमा आज आयोजित पत्रकार सम्मेलनमा आफू निर्वाचनभन्दा एकता महाधिवेशनको पक्षमा रहेको हुँदा सर्वसम्मतिको पक्षमा रहेको बताएका हुन् । ‘आजको सन्दर्भमा पार्टी एकता सर्वोपरि सत्य बनेको छ, नेतृत्वको रस्साकसीमा फेरि पनि टुट […]

काँग्रेस प्रधानन्यायाधीशको पक्षमा

काठमाडौं, ९ कात्तिक । नेपाली काँग्रेस प्रधानन्यायाधशि चोलेन्द्र शमशेर जबराको पक्षमा देखिएको छ । जबराको राजीनामाको माग कानुन व्यवसायीको संघ संगठन देखि कतिपय पूर्वप्रधानन्यायाधीश र पूर्व न्यायाधीशबाट आइरहँदा काँग्रेस राजीनामाको विपक्षमा उभिएको हो । प्रधानमन्त्री समेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवा कुनैपनि हालतमा प्रधानन्यायाधीश जबराले राजीनामा दिन नहुने पक्षमा उभिएका छन् । उनले सोमबार गठबन्धन […]

बामदेव विश्वासको मतको पक्षमा

काठमाडौं, ३ साउन । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतम प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने पक्षमा उभिएका छन् । उनले आफू विश्वासको मत दिने पक्षमा रहेको स्पष्ट पार्दै सांसदहरुलाई स्वविवेक प्रयोग गर्न अधिकार दिएकाले प्रयोग गर्न समेत आग्रह गरेका छन् । सर्वोच्च अदालतको आदेशले विश्वासको मतमा स्वविवेक प्रयोग गर्न पाउने भनेकाले जुनसुकै पक्षमा मतदान गरेपनि […]

जनादेश मेरो पक्षमा थियो, परमादेश देउवाजीको पक्षमा भयो : केपी ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले जनादेश आफ्नो पक्षमा हुँदाहुँदै पनि परमादेश नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पक्षमा आएकाले सरकारबाट बाहिरिनुपरेको बताएका छन् । सर्वाेच्च अदालतले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि देशवासीलाई सम्बोधन गर्दै ओलीले भने, ‘जनताको जनादेशले होइन, सर्वाेच्चको परमादेशले बाहिरिनुपर्‍यो । जनादेश मेरो पक्षमा थियो, परमादेश देउवाजीको पक्षमा भयो ।’ सरकारबाट बाहिरिनुपर्दा रत्तिभर चिन्ता नरहेको ओलीले बताए । ‘मलाई रत्तिभर चिन्ता छैन । मैले देश र जनताप्...

जनताको जनादेश मेरो पक्षमा थियो, परमादेश देउवाको पक्षमा भयो: प्रधानमन्त्री ओली

‘जनताको जनादेश त मेरो पक्षमा थियो तर परमादेश शेरबहादुरजीको पक्षमा भयो,’ ओलीले भने।