घरघरमा खानेपानी पुगेपछि चम्पादेवीवासी दंग

ओखलढुङ्गा : चम्पादेवी गाउँपालिका–३ को घरघरमा खानेपानीको धारो पुग्न थालेपछि स्थानीय खुसी भएका छन्। वर्षौदेखि खानेपानीको हाहाकार भोगिरहेका गाउँमा गाउँपालिकाले घरघरमा धारा ल्याईदिएको हो।गाउँपालिकाले हरेक घरमा खानेपाानीको पहुँचमा पुर्याउने लक्ष्यका साथ चालु आर्थिक वर्षमा नीति तथा कार्यक्रममार्फत खानेपानी वर्ष घोषणा गरेर खानेपानी वितरण अभियान सुरु गरेको छ। गाउँपालिकाका नागरिकले वर्षौदेखि देखेका सपना बल्ल पूरा भएको छ। गाउँपालिकाले घरघरमा धारामार्फत खानेपानी खसालेपछि आफूहरु खुसी भएको चम्पादेवी&nd

सम्बन्धित सामग्री

ताप्लेजुङका जनताको घरघरमा खानेपानी पुर्याउने धोको छ : सांसद थेवे

काठमाडौं : ताप्लेजुङ जिल्लामा खानेपानीको निकै समस्या छ। जनताका घरघरमा खानेपानी पुर्‍याउने मलाई धोको छ। एक नगरपालिका र आठवटा गाउँपालिका रहेको यस जिल्लाका धेरै स्थानमा अहिले पनि सहज खानेपानीको सुविधा छैन।अग्ला पहाड, छरिएको बस्ती रहेको यस जिल्लामा स्थानीयवासीलाई खानेपानीको जोहो गर्न निकै मुस्किल परिरहेको जोकोहीले देख्न र अनुभव गर्न सक्छ जसबाट मुख्यतः धेरै महिला दिदीबहिनी पीडित हुनुभएको छ। उनीहरुको अधिकांश समय खानेपानीको जोहो गर्नमै खर्च हुने गरेको छ।‘एक परिवार एक धारा’ बनाउन पाए मैल

भलामखोरका घरघरमा खानेपानी धारा

काठमाडौँ,२० माघ । लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएका पोखरा २० भलामखोरका बासिन्दाका घरघरमा धारा जडान गरिएको छ । कूल रू एक करोड १९ लाख ३२ हजार आठ सय लागतमा इक्राघारी विचारी खानेपानी आयोजना सम्पन्न भएसँगै स्थानीयको घर–घरमा मिटरसहितको खानेपानी धारा जडान गरिएको हो । गण्डकी प्रदेश सरकारको ‘एक घर एक धारा’ कार्यक्रमअन्तर्गत रु एक […]

तेमाल क्षेत्रका ५५ हजार बासिन्दालाई स्वच्छ खानेपानी घरघरमा पुर्‍याइने

काभ्रेपलाञ्चोक– आउँदो चैत महिनाभित्र जिल्लाको तेमाल क्षेत्रका ५५ हजार बासिन्दालाई स्वच्छ खानेपानी घरघरमा पुर्‍याइने भएको छ । गत साल मङ्सिरमै खानेपानी आयोजनाको काम सक्ने लक्ष्य लिए पनि कोभिड र प्राकृतिक प्रकोपका कारण उपभोक्ताको घरघरमा खानेपानी उपलब्ध गराउन सकिएको थिएन ।    कोरोनाको पहिलो र दोस्रो लहरका कारण  तेमाल बृहत् खानेपानी आयोजनामा असर पुग्नका साथै गत साउनमा […]

दोबाबासीका घरघरमा खानेपानी सुविधा

अन्नपूर्ण गाउँपालिका–१ दोबामा घरघरमा खानेपानीका धारा पुगेपछि स्थानीयबासीलाई सहज भएको छ । वर्षौंदेखि सफा र स्वच्छ खानेपानीबाट वञ्चित भएका दोबावासीका घरघरमा धारा जडान भई पानी आउन थालेपछि दैनिकी सहज बनेको हो ।खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय म्याग्दीबाट चार वर्ष अगाडि दोबा खानेपानी योजना सुरु गरेको थियो । गण्डकी प्रदेश सरकारबाट प्राप्त भएको चार […]

पहिरोले लगेको फुइसिङ खानेपानी योजनाको पुनर्निमाण गरी घरघरमा पानी

सिमकोट- पहिरोले पूर्णरूपमा क्षति पुगेकाे खानेपानी योजनाको पुनर्निमाण गरी घरघरमा धारा जडान गरिएको छ। गतवर्ष गएको पहिराले फुइसिङ खानेपानी योजनालाई पूर्णरूपमा क्षति पुर्‍याएको थियो। नाम्खा गाउँपालिका-५ को तुम्कोट गाउँका स्थानीय उपभोक्ता ल्याण्ड तामाङ लामाले पहिरोले क्षति पुगेको उक्त खानेपानी योजना पुनर्निमाण गरेर पुनः सञ्चालनमा आएको बताए। खानेपानी योजनालाई पहिरोले क्षति पुर्‍याएपछि उक्त गाउँवासी, विद्यालयका विद्यार्थी, […]

ओलानीको घरघरमा खानेपानी

धनगढी-कुनै बेला पानीकै हाहाकार हुने ओलानीका घरघरमा खानेपानी पुगेको छ । गोदावरी नगरपालिकाको वडा नम्बर १०, ११ र १२ मा पर्ने ओलानीमा विगत चार महिनादेखि निरन्तर खानेपानी आपूर्ति भइरहेको हो । वडा नम्बर ११, कृष्णमन्दिर टोलकी पार्वती विकले चार महिनादेखि पानी पिउनका लागि आनन्द भएको बताइन् । “पानी पिउन मन लागे गिलास थाप्छु, मजाले पिउँछु,” […]

मेलम्चीको पानी आजदेखि फेरि काठमाडौँका घरघरमा पठाइने

काठमाडौँ । मेलम्चीबाट ल्याइएको पानी आज (आइतबार) देखि फेरि काठमाडौँका घरघरमा पठाइने भएको छ । गत असारमा मेलम्चीमा आएको बाढीले आयोजनालाई क्षति पुगेको थियो । क्षति भएका संरचना निर्माण गरेर काठमाडौँ ल्याइएको पानी आजदेखि घरघरमा पठाउन लागिएको हो । खानेपानी मन्त्री उमाकान्त चौधरीले आज बिहान ९ बजे नयाँ बानेश्वरस्थित पानी वितरण केन्द्रबाट पानीको निकास खुला […]

ताराखोला सिले गाउँका घरघरमा खानेपानी

जिल्लाको ताराखोला गाउँपालिका–२ सिले गाउँका घरघरमा खानेपानीको धारा पुगेको छ । दुई दशकभन्दा अगाडिदेखि सञ्चालित खानेपानीको व्यवस्थापन राम्रो नहुँदा यहाँका स्थानीयले समस्या भोग्दै आएका थिए । खानेपानीको समस्या पर्न थालेपछि ताराखोला गाउँपालिका र नेपाल स्वास्थ्यका लागि पानी (नेवा)को सहयोगमा सिलेका घर घरमा पुगेको छ । एउटा धारोबाट दश÷बाह्र घरले पानी उपभोग गर्दै आएकोमा अहिले गाउँको हरेक घरमा एक घर एक धारा निर्माण भएको छ । ५७ घर रहेको सो गाउँमा ५७  धारा बनेका छन् ।  नयाँ धारो निर्माण हुनुभन्दा ...

बझाङमा महिलाकाे सक्रियतामा घरघरमा स्वच्छ खानेपानी

बझाङ - घरघरमा खानेपानी पुगे पछि बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ खोरी गाउँका स्थानीय बासिन्दा दङ्ग परेका छन् । खानेपानीको अभावमा गाउँ नजिकै बग्ने खोलाको फोहोर पानी पिउन बाध्य भएका उनीहरु अहिले घर घरमा खानेपानीको धारा पुगेसँगै दङ्ग परेका हुन् ।   घरघरमा खानेपानीका धारा निर्माण भएपछि सरसफाइमा समेत परिवर्तन आएको छ । खोरीका महिला एक जुट भएर ८४ लाख रुपैयाँ बराबरको खानेपानी निर्माणको काम गरेका हुन् ।  छडाेखाेला खाेरी खानेपानी सरसफाइ याेजना उपभाेक्ता समितिका सहसचिव बसन्ती बुढ...

नेपाली सेनाको सहयोगमा घरघरमा खानेपानी

पर्वत – नेपाली सेना केवलजंग गुल्मको सहयोगमा पर्वतको मोदी गाउँपालिका-५ बाजुङको ओखलढुंगा बस्तीमा खानेपानी आयोजना सञ्चालनमा आएको छ । सेनाको १० लाख र मोदी गाउँपालिकाकाे २ लाख गरी १२ लाख रुपैयाँको लागत तथा १ लाख रुपैयाँ बराबरको जनश्रमदानमा उक्त योजना सम्पन्न भएको हो । स्वच्छ खानेपानीको समस्या झेल्दै आएका ओखलढुंगा बासीहरुका लागि करिब २ महिनाको अन्तरालमा खानेपानी योजना निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको हो । विगतका समयमा खानेपानी पर्याप्त नहुँदा समस्यामा परेका ओखलढुंगाका २२ घरपरिवारका लागि अहिले घरघरमा खानेप...