पहिरोले लगेको फुइसिङ खानेपानी योजनाको पुनर्निमाण गरी घरघरमा पानी

सिमकोट- पहिरोले पूर्णरूपमा क्षति पुगेकाे खानेपानी योजनाको पुनर्निमाण गरी घरघरमा धारा जडान गरिएको छ। गतवर्ष गएको पहिराले फुइसिङ खानेपानी योजनालाई पूर्णरूपमा क्षति पुर्‍याएको थियो। नाम्खा गाउँपालिका-५ को तुम्कोट गाउँका स्थानीय उपभोक्ता ल्याण्ड तामाङ लामाले पहिरोले क्षति पुगेको उक्त खानेपानी योजना पुनर्निमाण गरेर पुनः सञ्चालनमा आएको बताए। खानेपानी योजनालाई पहिरोले क्षति पुर्‍याएपछि उक्त गाउँवासी, विद्यालयका विद्यार्थी, […]