काभ्रेपलाञ्चोक– आउँदो चैत महिनाभित्र जिल्लाको तेमाल क्षेत्रका ५५ हजार बासिन्दालाई स्वच्छ खानेपानी घरघरमा पुर्याइने भएको छ । गत साल मङ्सिरमै खानेपानी आयोजनाको काम सक्ने लक्ष्य लिए पनि कोभिड र प्राकृतिक प्रकोपका कारण उपभोक्ताको घरघरमा खानेपानी उपलब्ध गराउन सकिएको थिएन । कोरोनाको पहिलो र दोस्रो लहरका कारण तेमाल बृहत् खानेपानी आयोजनामा असर पुग्नका साथै गत साउनमा […]