ताप्लेजुङका जनताको घरघरमा खानेपानी पुर्याउने धोको छ : सांसद थेवे

काठमाडौं : ताप्लेजुङ जिल्लामा खानेपानीको निकै समस्या छ। जनताका घरघरमा खानेपानी पुर्‍याउने मलाई धोको छ। एक नगरपालिका र आठवटा गाउँपालिका रहेको यस जिल्लाका धेरै स्थानमा अहिले पनि सहज खानेपानीको सुविधा छैन।अग्ला पहाड, छरिएको बस्ती रहेको यस जिल्लामा स्थानीयवासीलाई खानेपानीको जोहो गर्न निकै मुस्किल परिरहेको जोकोहीले देख्न र अनुभव गर्न सक्छ जसबाट मुख्यतः धेरै महिला दिदीबहिनी पीडित हुनुभएको छ। उनीहरुको अधिकांश समय खानेपानीको जोहो गर्नमै खर्च हुने गरेको छ।‘एक परिवार एक धारा’ बनाउन पाए मैल

सम्बन्धित सामग्री

मेलम्चीको पानी निरन्तर वितरण हुने व्यवस्था मिलाउन सांसद सिंहको माग

काठमाडौँ – नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले मेलम्ची खानेपानी काठमाडौँमा निरन्तर वितरण हुने गरी आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्। उनले फेरि बर्खा सुरु हुन लागेकाले सो पानी वर्षायाममा पनि काठमाडौँ आउने गरी निर्माणको कामलाई तीव्रता दिन सरकारसँग माग गरेका हुन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेता सिंहले काठमाडौँबासीलाई खानेपानीको संकटमा पार्ने काम सरकारले गर्न […]

जनमतका सांसद खानलाई बर्खास्त गर्न माग

काठमाडाैं । राष्ट्रिय एकता अभियानले जनमत पार्टीका समानुपातिक सांसद अब्दुल खानलाई बर्खास्त गर्न माग गरेकाे छ ।  निवर्तमान खानेपानी तथा सरसफाइ मन्त्री समेत रहेका खानले एक महिलासँग गरेको अश्लील हर्कतको श्रव्य–दृश्य सामग्री (भिडियो) सामाजिक सञ्जालमार्फत बाहिरिएपछि अभियानले सांसद पदबाट बर्खास्त गर्न माग गरेकाे छ । खानलाई कारवाही गर्नका लागि काठमाडाैँस्थित जनमत पार्टीको केन्द्रीय कार्यालयको अगाडि […]

सांसद कार्कीको प्रश्न- सरकारी निकायले नै काम गर्न नसक्नु कसको स्वार्थ हो ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद तोषिमा कार्कीले सडक आयोजनाहरु निर्माणमा रहेको बेतिथि अन्त्य गर्न आग्रह गर्नुभएको छ । शुक्रबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद कार्कीले सडक विभाग काठमाडौं उपत्यका खानेपानी लिमिटेड लगायत सरकारी निकायहरुले नै काम गर्न नसक्नु कसको स्वार्थ हो भन्दै प्रश्न गर्नुभयो । उहाँले काठमाडौं उपत्यकामा निर्माणाधिन सडक आयोजनाहरुको काम […]

मेलम्ची खानेपानी आयोजनाको निरीक्षणमा प्रकाशमान सिंह

काठमाडौं, १५ मंसिर । काठमाडौं क्षेत्र नम्बर १ का नवनिर्वाचित सांसद प्रकाशमान सिंहसहितको टोली मेलम्ची खानेपानी आयोजनास्थल निरीक्षणमा पुगेको छ । डेढ वर्षअघिको बाढीले क्षतिग्रस्त आयोजनास्थलबाट हिउँद लागेसँगै काठमाडौंमा पानी पठाउने तयारी भएपछि प्रकाशमानसहितका जनप्रतिनिधि त्यहाँ पुगेका हुन्। बिहीबार मेलम्चीको सुरुङ क्षेत्रमा पुगेका उनीहरुले त्यहाँ भइरहेको कामको प्रगतिबारे पनि जानकारी लिएका छन् । त्यसक्रममा सिंहले […]

खानेपानी तथा सरसफाइ विधेयक राष्ट्रियसभाबाट पारित

राष्ट्रियसभाको बैठकमा खानेपानी तथा सरसफाइ विधेयक २०७९ सर्वसम्मतिले पारित भएको छ । प्रतिनिधिसभाबाट सन्देशसहित विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको उक्त विधेयक खानेपानीमन्त्री उमाकान्त चौधरीले पारित गरियोस् भनी बिहीबार बैठकमा प्रस्तुत गरेका थिए । उक्त विधेयकमाथिको छलफलमा सांसद प्रकाश पन्थले भाग लिएका थिए । सांसदले उठाएका प्रश्नको जवाफमा खानेपानीमन्त्री चौधरीले विधायन व्यवस्थापन समितिमा महत्वपूर्ण छलफल भएर विधेयक समृद्ध बनाएको जानकारी दिए । उनले अहिलेको अवस्थामा संविधानलाई कार्यान्वय

खानेपानी तथा सरसफाइ विधेयक पारित

काठमाडौँ– प्रतिनिधिसभाले खानेपानी तथा सरसफाइ विधेयक २०७७ पारित गरेको छ ।  प्रतिनिधिसभाको बिहीबारको बैठकमा खानेपानी मन्त्री उमाकान्त चौधरीले खानेपानी तथा सरसफाइ विधेयक, २०७७ लाई पारित गरियोस् भनी प्रस्ताव गरेका थिए ।  उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा बैठकले सर्वसम्मतले पारित गरेको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गरेका हुन् ।  उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा सांसद खेमप्रसाद लोहनीले […]

खानेपानी तथा सरसफाइ विधेयक पारित

प्रतिनिधिसभाले खानेपानी तथा सरसफाइ विधेयक २०७७ पारित गरेको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा खानेपानी मन्त्री उमाकान्त चौधरीले खानेपानी तथा सरसफाइ विधेयक, २०७७ लाई पारित गरियोस् भनि प्रस्ताव गरेका थिए । उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा बैठकले सर्वसम्मतिले पारित गरेको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गरेका हुन् । उक्त प्रस्ताव निर्णायार्थ प्रस्तुत गर्दा सांसद खेमप्रसाद लोहनीले गणपूरक संख्या नरहेको भन्दै सभामुखको ध्यानाकर्षण गराए । तत्पश्चात तीन मिनेट घण्टी बजाएर गणना

विना मगरको छलाङ, माओवादीले बनायो खानेपानी विभाग प्रमुख

काठमाडौं, ४ कात्तिक । पूर्व खानेपानीमन्त्री विना मगरले नेकपा माओवादी केन्द्रमा महत्वपूर्ण छलाङ मारेकी छिन् । ३२ जना केन्द्रीय विभाग प्रमुख चयन हुँदा उनी पनि परिन् । माओवादीभित्र विभागको जिम्मेवारीलाई महत्वपूर्ण मानिएको छ । माओवादीका हस्ती नेताहरुले विभागको जिम्मेवारी पाउँदा विना पनि परिन् । विनालाई खानेपानी विभागको जिम्मेवारी मिलेको छ । प्रत्यक्ष निर्वाचित सांसद समेत […]

मेलम्ची प्रभावित भएकाले खानेपानी व्यवस्थापनको माग

काठमाडौँ – प्रतिनिधिसभाको बिहीबारको बैठकमा मेलम्ची खानेपानी आयोजनालाई बाढी पहिराले प्रभावित बनाएकाले काठमाडौँ उपत्यकाको खानेपानीका लागि उचित व्यवस्थापन गर्नुपर्नेलगायत जनजीवनका विषयमा सरकारसँग माग गरिएको छ। बैठकको शून्य समयमा नेकपा (एमाले)का सांसद जीवनराम श्रेष्ठले काठमाडौँ उपत्यकाको खानेपानीको उचित व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गराए। असार १ गतेको बाढी पहिराका कारण मेलम्ची खानेपानी आयोजनस्थलमा क्षति पुगेको छ। नेपाली […]

चौरजहारीमा खानेपानी आयोजनाको उद्घाटन

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा ‘एक घर एक धारा’ खानेपानी आयोजनाको उद्घाटन गरिएको छ । पूर्वगृहमन्त्री तथा रुकुम पश्चिमका प्रतिनिधिसभा सांसद जनार्दन शर्माले आयोजनाको उद्घाटन गरे । चौरजहारी नगरपालिका–३, मा रहेको खानेपानी कार्यालयमा आयोजित एक औपचारिक कार्यक्रमकाबीच खानेपानीको धारा खोलेर शर्माले उद्घाटन गरेका हुन् ।उद्घाटनसँगै पहिलेदेखि नै खानेपानीको समस्याले काकाकुल अवस्थाको सामना गर्दै आइरहेका चौरजहारी नगरपालिकाअन्तर्गत […]