आजबाट सुरु हुँदै युरो कप महिला फुटबल

काठमाडौं । युरो कप महिला फुटबल आजदेखि सुरु हुँदैछ । करिब एक वर्ष ढिलो हुन लागेको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक इङल्यान्ड र अस्ट्रिया भिड्दैछन् । ओल्ड ट्राफोर्डमा हुने खेल नेपाली समयअनुसार राति १२ः४५ मा सुरु हुनेछ । वेम्ब्ली स्टेडियममा जुलाई ३१ मा समापन हुने प्रतियोगितामा १६ देशको सहभागिता रहेको छ । १६ देशमा आयोजक इङल्यान्ड, […]

सम्बन्धित सामग्री

रुसले २०२४ को युरो कप पनि खेल्न नपाउने

६ असोज, काठमाडौं । रुसले सन् २०२४ मा हुने युरो कप फुटबल खेल्न नपाउने भएको छ । युरोपियन फुटबलको सर्वोच निकाय यूईएफएले रुसलाई युरो २०२४ को छनोटमै सहभागी नगराउने  पुष्टी गरेको हो । गत फेब्रुअरी रुसले युक्रेनमा हमला गरेपछि रुसलाई फिफा र यूईएफएको प्रतियोगितामा भाग लिन बञ्चित गरिएको थियो । जुलाईमा रुसले यस विषयमा कोर्ट […]

बेलारूसलाई फुटबल गतिविधिबाट अलग गर्न माग

युरो कप २०२४ को आयोजक जर्मनीको आन्तरिक मामिला मन्त्रालयकी प्रवक्ता नान्सी फइसले युइएफएसँग युक्रेनमाथि हमला गरिरहेको रूसलाई सहयोग गरिरहेको बेलारूसलाई पनि अलग्याउन माग गरेकी छन्।...

युरो कप फाइनल : इंग्लयाण्ड फुटबल टोलीलाई बेलायती महारानीको शुभकामना

बेलायती महारानी एलिजावेथले युरो कप २०२० को फाइनलमा पुगेको इंग्ल्याण्डको फुटबल टोलीलाई जितका लागि शुभकामना व्यक्त गरेकी छिन्। आज राति वेम्बलीमा हुने युरो कप फाइनलमा घरेलु टोली इंग्ल्याण्डले इटालीको सामना गर्दैछ। महारानीले फुटबल टोलीको खेलप्रतिको प्रतिबद्धता र मिहिनेतको प्रशंसा समेत गरेकी छिन्। एलिजावेथले ५० वर्षअघि बबी मुरेलाई विश्वकप जितेपछि जुलेस…

युरो कप फाइनल : इङ्ल्याण्ड फुटबल टोलीलाई बेलायती महारानीको शुभकामना

बेलायती महारानी एलिजावेथले युरो कप २०२० को फाइनलमा पुगेको इङ्ल्याण्ड  फुटबल टोलीलाई जितका लागि शुभकामना व्यक्त गरेकी छिन्। आज राति वेम्बलीमा हुने युरो कप फाइनलमा घरेलु टोली इङ्ग्ल्याण्डले इटालीको सामना गर्दैछ। महारानीले फुटबल टोलीको खेलप्रतिको प्रतिबद्धता र मिहिनेतको प्रशंसा समेत गरेकी छिन्। एलिजावेथले ५० वर्षअघि बबी मुरेलाई विश्वकप जितेपछि जुलेस रिमेट ट्रफी…

युरोकप र कोपा अमेरिका फुटबलमा सट्टेबाजी खेलाउने आठ जना पक्राउ

प्रहरीले युरो कप र कोपा अमेरिका फुटबल लेखमा अनलाइनमार्फत सट्टेबाजी खेलाउने आठ जनालाई पक्राउ गरेको छ

युरो कप : क्रोसियालाई पारजित गर्दै स्पेन क्वाटरफाइनलमा

काठमाडौँ । क्रोएसियालाई पराजित गर्दै स्पेन युरो कप फुटबल २०२० को क्वाटर फाइनलमा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा क्रोएसियालाई ५–३ ले पराजित गर्दै स्पेन क्वाटरफाइनलमा प्रेश गरेको हो । एक खेलमा ८ गोल गरी स्पेन विजेता बनेको छ । युरो कपमा धेरै गोल गर्ने यो दोस्रो हो । यस अघि सन्१९६० को […]

युरो कप फुटबल : इटलीले वेल्सलाई हरायो, दुवै नकआउट चरणमा प्रवेश

काठमाण्डाै - युरो कप फुटबलमा इटली समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ । गएराति रोममा भएको समूह चरणको अन्तिम खेलमा वेल्सलाई १–० गोलले हराउँदै इटली नकआउट चरणमा प्रवेश गरेको हो । १० खेलाडीमा समेटिएको वेल्सलाई हराउन इटलीका माटियो पेसीनाले निर्णायक गोल गरे । उनले खेलको ३९ औं मिनेटमा गोल गरेका थिए ।  खेलको ५६ औं मिनेटमा इथान एम्पडुले रेड कार्ड पाएपछि वेल्स १० खेलाडीमा समेटिएको थियो । इटलीका फेड्रिको बेर्नार्डेस्चीलाई फल गरेपछि रेफ्रीले उनलाई रेड कार्ड देखाएका थिए  । इटलीले ३ खेलमा ९...

युरो कप : जर्मनीले पोर्चुगललाई हरायो, पोर्चुगलको आत्मघाती दुई गोल

काठमाण्डाै - युरो कप फुटबल अन्तर्गत गएरातिको खेलमा जर्मनीले पोर्चुगललाई हराएको छ । म्युनिखमा भएको खेलमा जर्मनीले साविकको च्याम्पियन पोर्चुगललाई ४–२ गोलले हरायो । जर्मनीको जितमा दुई गोल पोर्चुगलका खेलाडीले आत्मघाती उपहार दिएका थिए । खेलको १५ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । रोनाल्डोको युरो कपमा १२ र कुल अन्तर्राष्ट्रिय गोल सङ्ख्या एक सय १२ पुगेको छ । तर ३५ औं मिनेटमा पोर्चुगलकै रुविन डायसले र ३९ औं मिनेटमा राफेल गुएर्रेइओले आत्मघाती गोल गर्दा जर्मनीले पहिलो हाफमा २&ndash...

युरो कप : दुई आत्मघाती गोल गरेको पोर्चुगल जर्मनीसँग पराजित

यूईएफए युरो कप अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा जर्मनीले पोर्चुगललाई पराजित गरेको छ। जर्मनीको फुटबल एरेना मुनिखमा सम्पन्न समूह ‘एफ’को खेलमा जर्मनीले ४-२ गोलको जित निकालेको हो। जर्मनीले राम्रो पकड बनाए पनि कप्तान क्रिस्टियानो रोनाल्डोको गोलमा पोर्चुगलले खेलमा अग्रता लिएको थियो। रोनाल्डोले खेलको १५ औँ मिनेटमा गोल गरे। तर, पोर्चुगलले…

एरिक्सनले कहिल्यै फुटबल खेल्न सक्दैनन् !

एजेन्सी / डेनमार्कका मिडफिल्डर क्रिश्चियन एरिक्सन युरो कप फुटबल २०२० अन्तर्गत गए राति फिनल्यान्डविरुद्धको खेलमा मैदानमै बेहोस भएका थिए । हाफटाइम सकिनै लाग्दा एरिक्सनका लागि फालिएको पासलाई प्रहार गर्ने क्रममा उनी ढल्न पुगेका थिए । त्यसपछि खेल रेफ्रीले तत्कालै आपतकालीन प्राथमिक उपचारको लागि मैदानमा चिकित्सकको टोली बोलाएका थिए । उनलाई तत्काल मैदानमै आपतकालीन उपचार गरिएको... The post एरिक्सनले कहिल्यै फुटबल खेल्न सक्दैनन् ! appeared first on Purbeli News.