युरो कप : दुई आत्मघाती गोल गरेको पोर्चुगल जर्मनीसँग पराजित

यूईएफए युरो कप अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा जर्मनीले पोर्चुगललाई पराजित गरेको छ। जर्मनीको फुटबल एरेना मुनिखमा सम्पन्न समूह ‘एफ’को खेलमा जर्मनीले ४-२ गोलको जित निकालेको हो। जर्मनीले राम्रो पकड बनाए पनि कप्तान क्रिस्टियानो रोनाल्डोको गोलमा पोर्चुगलले खेलमा अग्रता लिएको थियो। रोनाल्डोले खेलको १५ औँ मिनेटमा गोल गरे। तर, पोर्चुगलले…

सम्बन्धित सामग्री

आत्मघाती गोल र रातो कार्डले जिब्राल्टरको खराब दिन, फ्रान्सले गर्‍यो १४ गोल

काठमाडौं । युरो कप छनोटअन्तर्गत फ्रान्सले एकै खेलमा १४ गोल गरेको छ । शनिबार राति भएको खेलमा फ्रान्सले जिब्राल्टरलाई १४-० गोलले हरायो । फ्रान्सले दुवै हाफमा समान ७ गोल गरेको थियो । केलियन एमबाप्पेले ३, ओलिभर गिरोड र किङ्सली कोम्यानले समान २ तथा डेम्बेले, एड्रियन रेबियट, युसुफ फोफाना, जोनाथन क्लास, मार्कस थुराम र वारेन जायर […]

फ्रान्सलाई हराउँदै जर्मनी युरो कप फुटबलको फाइनलमा

काठमाडौं : फ्रान्सलाई हराउँदै जर्मनी महिला युरो कप फुटबलको फाइनलमा प्रवेश गरेको छ।दोस्रो सेमिफाइनलमा बुधबार राति फ्रान्सलाई २–१ गोल अन्तरले हराउँदै ८ पटकको विजेता जर्मनी उपाधि नजिक पुगेको हो।जर्मनीको जितमा एलेक्सान्ड्रा पोप्प नायक बनिन्। खेलको ४० औं मिनेटमा पोप्पले गोल गर्दै जर्मनीलाई सुरुआती अग्रता दिलाएकी थिइन्। तर,४४ औं मिनेटमा जर्मनीकी मेर्ले फ्रोह्म्सले आत्मघाती गोल गरेपछि फ्रान्सले १–१ गोलको बराबरी गर्यो।त्यसपछि खेलको ७६ औं मिनेटमा पोप्पले व्यक्तिगत दोस्रो गोल गर्दै जर्मनीलाई २

नेसन्स लिगमा इटालीको पहिलो जित

काठमाडौं । हंगेरीलाई २-१ ले निराश पार्दै युरो कप च्याम्पियन इटालीले युइएफए नेसन्स लिगमा पहिलो पहिलो जित निकालेको छ । मंगलबार लिग ए ग्रुप ३ को खेलमा इटालीको जितमा निकोला बारेल्ला र लोरेन्जो पेगेग्रिनीले १-१ गोल गरे । इटालीकै जियानलुका मान्चिनीले आत्मघाती गोल गरेका थिए । ३०औं मिनेटमा बरेल्लाको गोलमा इटालीले अग्रता लिएको थियो । […]

युइएफएमा इटालीको पहिलो जित

हंगेरीलाई २–१ ले निराश पार्दै युरो कप च्याम्पियन इटालीले युइएफए नेसन्स लिगमा पहिलो पहिलो जित निकालेको छ । मंगलबार लिग ए ग्रुप ३ को खेलमा इटालीको जितमा निकोला बारेल्ला र लोरेन्जो पेगेग्रिनीले ११ गोल गरे । इटालीकै जियानलुका मान्चिनीले आत्मघाती गोल गरेका थिए । ३०औं मिनेटमा बरेल्लाको गोलमा इटालीले अग्रता लिएको थियो । ४५औं मिनेटमा […]

डेनमार्कलाई हराउँदै इङ्ग्ल्यान्ड पहिलो पटक युरो कप फुटबलको फाइनलमा

काठमाण्डाै - इङ्ग्ल्यान्ड पहिलो पटक युरो कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । डेनमार्कलाई अतिरिक्त समयमा २–१ गोलले हराउँदै इङ्ग्ल्यान्ड उपाधि नजिक पुगेको हो । आज बिहान वेम्बली स्टेडियममा भएको खेलमा इङ्ग्ल्यान्डका कप्तान ह्यारी केनले एक गोल गरे । इङ्ग्ल्यान्डले एक गोल आत्मघाती उपहार पाएको थियो । डेनमार्कका मिकेल डाम्सगार्डले एक गोल गरे । डेनमार्कले खेलको ३० औं मिनेटमा डाम्सगार्डले गरेको गोलबाट अग्रता बनाए पनि जोगाउन सकेन । खेलको ३९ औं मिनेटमा डेनमार्कका कप्तान सिमोन क्येरले  आत्मघाती गोल गरेपछि खेलमा १–१ को...

स्पेनका गोलरक्षकले आत्मघाती गोल गरेपछि क्रोएसियालाई अग्रता

काठमाडौं, १४ असार । स्पेनका गोलरक्षक उनई सिमनले आत्मघाती गोल गर्दा क्रोएसियाले युरो कप फुटबलको अन्तिम १६ मा अग्रता लिएको छ । जारी खेलको १९औं मिनेटमा ब्याक पासलाई खुट्टाले नियन्त्रण गर्न खोज्दा सिमनले आत्मघाती गोल गरेका थिए । अपत्यारिलो खालको गोल भएपछि क्रोएसियाविरुद्ध स्पेनले बराबरीको प्रयास गरिरहेको छ । तर, क्रोएसियाले पनि काउन्टर एट्याक गरिरहेको […]

युरो कप : बेल्जियम र नेदरल्याण्ड्स समूह विजेता

काठमाण्डाै - समूह चरणको खेलमा बेल्जियमले शतप्रतिशत जित निकालेको छ । गएराति भएको खेलमा बेल्जियमले फिनल्यान्डलाई २–० गोलले हरायो । उसका लागि रोमलु लुकाकुले एक गोल गरे भने फिनल्यान्डका लुकास राडेक्सीले आत्मघाती गोल गरे । जितसँगै बेल्जियम तीन खेलमा ९ अङ्कका साथ समूह विजेता बनेको छ । यस्तै नेदरल्याण्ड्स पनि समूह विजेता बनेको छ । गएराति भएको खेलमा नेदरल्याण्ड्सले नर्थ म्यासेडोनियालाई ३–० गोलले हरायो । उसका लागि कप्तान जर्जिनियो विनाल्डमले दुई र  मेम्फिस डिपेले एक गोल थपे ।  नेदरल्याण्ड्सले स...

युरो कप : जर्मनीले पोर्चुगललाई हरायो, पोर्चुगलको आत्मघाती दुई गोल

काठमाण्डाै - युरो कप फुटबल अन्तर्गत गएरातिको खेलमा जर्मनीले पोर्चुगललाई हराएको छ । म्युनिखमा भएको खेलमा जर्मनीले साविकको च्याम्पियन पोर्चुगललाई ४–२ गोलले हरायो । जर्मनीको जितमा दुई गोल पोर्चुगलका खेलाडीले आत्मघाती उपहार दिएका थिए । खेलको १५ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । रोनाल्डोको युरो कपमा १२ र कुल अन्तर्राष्ट्रिय गोल सङ्ख्या एक सय १२ पुगेको छ । तर ३५ औं मिनेटमा पोर्चुगलकै रुविन डायसले र ३९ औं मिनेटमा राफेल गुएर्रेइओले आत्मघाती गोल गर्दा जर्मनीले पहिलो हाफमा २&ndash...