एरिक्सनले कहिल्यै फुटबल खेल्न सक्दैनन् !

एजेन्सी / डेनमार्कका मिडफिल्डर क्रिश्चियन एरिक्सन युरो कप फुटबल २०२० अन्तर्गत गए राति फिनल्यान्डविरुद्धको खेलमा मैदानमै बेहोस भएका थिए । हाफटाइम सकिनै लाग्दा एरिक्सनका लागि फालिएको पासलाई प्रहार गर्ने क्रममा उनी ढल्न पुगेका थिए । त्यसपछि खेल रेफ्रीले तत्कालै आपतकालीन प्राथमिक उपचारको लागि मैदानमा चिकित्सकको टोली बोलाएका थिए । उनलाई तत्काल मैदानमै आपतकालीन उपचार गरिएको... The post एरिक्सनले कहिल्यै फुटबल खेल्न सक्दैनन् ! appeared first on Purbeli News.

सम्बन्धित सामग्री

स्वस्तिश्री गुरुकुलको फुटबल टोलीलाई बिदाइ

हल्यान्ड फुटबल युनिभर्सिटीको आयोजनामा हुने विशेष फुटबल प्रशिक्षण र विशेष प्रशिक्षक प्रशिक्षण क्याम्पमा सहभागी हुने स्वस्तिश्री गुरुकुलको फुटबल टोलीलाई आइतबार बिदाइ गरिएको छ।...

मैत्रीपूर्ण फुटबल प्रतियोगिताः हुुम्ला फुटबल एकेडेमी विजयी

सिमकोट – शनिबार भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा हुुम्ला फुटबल एकेडेमी विजेता भएको छ। उस्तै उमेर समूहको कैलाश बोधी बोर्डिङ स्कुुलको टिमसँग एकेडेमी विजयी भएको हो। सिमसिम पानी परिरहेकाले हिलामम्मे मैदानमा सञ्चालन भएको खेलमा एकेडेमीले १ का विरुद्ध २ गोल गरेर विजयी भएको हो। खेलको पहिलो हाफमा कैलाश बोधीका टिम क्याप्टेन कन्जोक लामाले १ गोल गरेका […]

कैदीबन्दीका लागि फुटबल प्रशिक्षण हुने

एसियन फुटबल महासंघ (एएफसी) र अखिल नेपाल फुटबल संघ (एन्फा) को सहयोग र सहकार्यमा सेल्टर नेपालले आगामी आइतबारदेखि खेलाडी, प्रशिक्षक तथा रेफ्री उत्पादन गर्ने उद्देश्यले प्रशिक्षण कार्यक्रम गर्न लागेको हो।...

कैदी बन्दीका लागि फुटबल

काठमाडौँ । सेल्टर नेपालको आयोजनमा केन्द्रीय कारागारभित्र रहेका कैदी बन्दीका लागि फुटबलसम्बन्धी कार्यक्रम हुने भएको छ । सेल्टर नेपालद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रिजन फुटबल रिहाबीलिटेसन थर्र फुटबल नामक कार्यक्रम सञ्चालन गरिने जानकारी दिइयो । आयोजकका अध्यक्ष खुश्बु ओलीले एसियन फुटबल कन्फेडेरेसन (एएफसी) र अखिल नेपाल फुटबल सङ्घ (एन्फा)सँगको सहकार्यमा उक्त कार्यक्रमको आयोजना गर्न […]

कैदीबन्दीका लागि फुटबल

काठमाडौँ,१८ जेठ । सेल्टर नेपालको आयोजनमा केन्द्रीय कारागारभित्र रहेका कैदीबन्दीका लागि फुटबलसम्बन्धि कार्यक्रम हुने भएको छ । सेल्टर नेपालद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रिजन फुटबल रिहाबीलिटेसन थु्र फुटबल नामक कार्यक्रम सञ्चालन गरिने जानकारी दिइयोे । आयोजकका अध्यक्ष खुश्बु ओलीले एसियन फुटबल कन्फेडेरेसन (एएफसी) र अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०सँगको सहकार्यमा उक्त कार्यक्रमको आयोजना गर्न […]

धरानका महिला फुटबल टिम ‘राष्ट्रिय उपमेयर कप फुटबल’ प्रतियोगितामा सहभागिता हुने

‘राष्ट्रिय उपमेयर कप फुटबल’ प्रतियोगितामा धरान उपमहानगरपालिकाले महिला फुटबल टिमलाई  सहभागिता गराउने भएको छ । मेयर तिलक राईको सभापतित्वमा शनिबार बसेको छलफलले आगामी कात्तिकमा आयोजना हुने ‘राष्ट्रिय उपमेयर कप फुटबल’ प्रतियोगितामा धरान उपमहानगरपालिकाबाट महिला फुटबल टिम सहभागिता गराइने निर्णय गरेको हो । छलफलले धरानका महिला फुटबल टिम तयार बनाउन तालिम सञ्चालन गर्न सूचना प्रकाशित गरि इच्छुक महिला खेलाडीहरूलाई आह्वान गर्ने निर्णय गरेको छ । साथै, धरानका विभिन्न वडाम

हाम्रो फुटबल नेपाल र एन्फाबीच सहकार्य

नेपाली फुटबल समर्थकहरूको संस्था ‘हाम्रो फुटबल नेपाल’ र एन्फाबीच सहिद स्मारक सि डिभिजन फुटबल छनोटका लागि सहकार्य भएको छ ।  एन्फा कम्प्लेक्स सातदोबाटोमा बुधबार एन्फा महासचिब इन्द्रमान तुलाधर र हाम्रो फुटबल नेपालका अध्यक्ष कृष्ण गुरुङले सहमतिपत्रमा हस्ताक्षर गरे । जसअनुसार छनोट प्रतियोगितामा हाम्रो फुटबल नेपालले एन्फालाई पाँच लाख बराबरको सामाग्री उपलब्ध गराउनेछ । प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई प्रदान गरिने प्लेयर अफ द म्याच ट्रफी यसमा समावेश छ । नेपाली फुटबल इतिहासमा समर्थक

फुटबल एकेडेमी र  पत्रकारबीच मैत्रीपूर्ण फुटबल

जिल्ला सदरमुकाम सिमकोटमा हुम्ला फुटबल एकेडेमी र जिल्लाका पत्रकारबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना भएको छ । एकेडेमीको आयोजनामा जिल्लामा कार्यरत पत्रकारबीच शनिबार मैत्रीपूर्ण फुटबल आयोजना भएको हो । जिल्लामा फुटबल प्रशिक्षणप्रति आकर्षण बढेका...

अर्जेन्टिनामा फुटबल गतिविधि स्थगित

अर्जेन्टिनामा सम्पूर्ण फुटबल गतिविधि स्थगित गरिएको छ । कोरोना भाईरसको दोस्रो लहर सुरु भएपछि अर्जेन्टिनामा सम्पूर्ण फुटबल गतिविधि स्थगित गरिएको हो । अर्जेन्टिना फुटबल एसोसियसनले शुक्रबार एक विज्ञप्ति निकाल्दै सम्पूर्ण फुटबल गतिविधि स्थगित गरिएको जनाएको छ । अर्जेन्टिना फुटबलको पछिल्लो निर्णयसँगै कोपा अमेरिका फुटबल प्रतियोगिता समेत प्रभावित हुने भएको छ । कोपा अमेरिका अर्जेन्टिनामा अर्को महिनाबाट सुरु हुने तालिका रहेको छ । प्रतियोगिता जुन १३ देखि जुलाई १० सम्म हुने तालिका रहेको छ । सन् २०२० मै आयोजना हुन...

त्रिदेशीय फुटबल : काठमाडौं आइपुग्यो बंगलादेशको फुटबल टोली

काठमाडौं: त्रिदेशीय फुटबल प्रतियोगितामा सहभागी हुन बंगलादेशको फुटबल टोली काठमाडौं आइपुगेको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा काठमाडौंको दशरथ रंगशालामा बंगलादेश, नेपाल र कीर्गिस्तानबीच चैत १० गते देखि त्रिदेशीय फुटबल प्रतियोगिता सुरु हुँदैछ। प्रतियोतिगामा सहभागी हुन कीर्गिस्थानको यू २३ टोली भने चैत ८ गते आइपुग्ने एन्फाले जनाएको छ।…