बेलायती महारानी एलिजावेथले युरो कप २०२० को फाइनलमा पुगेको इंग्ल्याण्डको फुटबल टोलीलाई जितका लागि शुभकामना व्यक्त गरेकी छिन्।
आज राति वेम्बलीमा हुने युरो कप फाइनलमा घरेलु टोली इंग्ल्याण्डले इटालीको सामना गर्दैछ। महारानीले फुटबल टोलीको खेलप्रतिको प्रतिबद्धता र मिहिनेतको प्रशंसा समेत गरेकी छिन्। एलिजावेथले ५० वर्षअघि बबी मुरेलाई विश्वकप जितेपछि जुलेस…