काबुलमा मस्जिदलाई निशाना बनाएर बिष्फोट, कैयन सर्वसाधारणको मृत्यु

आइतबार केन्द्रीय काबुलमा रहेको एउटा मस्जिद प्रवेशद्वारमा भएको बिष्फोटमा कैयन सर्वसाधारणको मृत्यु भएको छ । मस्जिदलाई लक्ष्य गरिएको विष्फोट गराइएको जनाइएको छ । A number of people were killed and wounded in a blast in Kabul that targeted mourning ceremony for mother of a Taliban spokesman, Zabihullah Mujahid, in front of the famous Eidgah mosque, […]

सम्बन्धित सामग्री

इजरायललाई लेबनानको आरोप, सांसदको घरलाई निशाना बनायो

लेबनानका सञ्चारमाध्यमले इजरायली सेनाले लेबनानी सीमावर्ती शहरहरू रहेका सांसदका घरलाई निशाना बनाई आक्रमण गरेको बताएका छन्। लेबनानी संसदका सदस्य काबालानको घरलाई इजरायली सेनाले निशाना बनाएर आक्रमण गरेको बताइएको हो। इजरायल र लेबनानबीच अहिले पनि युद्ध जारी छ।हिजबुल्लाहले आक्रमणबाट कति जनाको मृत्यु भयो भन्नेबारेमा बताएको छैन। इजरायली सेनाले भने आक्रमणबाट कुनै मानवीय क्षति नभएको दाबी गरेको छ।

कोसोभो तनावको कूटनीतिक समाधान गर्न मस्कोको आह्वान

क्रेमलिनले सोमबार कोसोभोमा प्रहरीलाई निशाना बनाएर आक्रमण गरेपछि उत्पन्न भएको तनाव सामान्यीकरण गर्न लागि कूटनीतिक पहल गर्न आह्वान गरेको छ। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारसँग भने, ‘हामी दुवै पक्षहरू संयमित भई...

किएभलाई पुनः आक्रमाणको निशाना बनाउने रुसी चेतावनी

रुसले युक्रेनको राजधानी किएभलाई पुनः थप आक्रमणको निशाना बनाउने चेतावनी दिएको छ। रुसी भू क्षेत्रमा कुनै पनि प्रकारले युक्रेनले आक्रमण गरेमा किएभलाई निशाना बनाएर थप मिसाइल प्रहार गर्ने चेतावनी रुसले दिएको हो । युक्रेनी हेलिकप्टरले आफ्नो गाउँमा आक्रमण गरेको आरोप रुसले लगाएको छ । त्यसको जवाफमा रुसले युक्रेनको राजधानी किएभ नजिकैको सैन्य उद्योगमा शुक्रबार मिसाइल […]

रुसको निशानामा अस्पताल, विद्यालय र आवासीय क्षेत्र

रुसले सर्वसाधारणलाई निशाना बनाएर हवाई, रेकटसहितका आक्रमण गरिरहेको युक्रेनले बताएको छ। युक्रेनकी उपप्रधानमन्त्री ओल्हा स्तेफानिशिनाका अनुसार रुसले अस्पताल, प्राथमिक शिक्षा केन्द्र तथा विद्यालयहरुसहितलाई निशाना बनाएको हो । बिसीसँगको अन्तर्वार्ताको क्रममा उनले रुसले लगातार सर्वसाधारण, आवासीय क्षेत्र र सार्वजनिक स्थानमा आक्रमण गरे पनि युक्रेनी आर्मीले कडा प्रतिवाद गरिरहेको बताइन् । उनले भनिन्, ‘रुसले सर्वसाधारणलाई विभाजित गर्न […]

युक्रेनमा रुसी बरबरता : टेलिभिजन टावरमा आक्रमण, निशानामा सर्वसाधारण

रुसले युक्रेनमा आफ्नो आक्रमण थप सघन बनाउँदै लगेको छ । युक्रेनको राजधानी किएभलाई प्रमुख निशाना बनाएर रुसी सैनिकले स्थल तथा हवाई आक्रमण तीव्र पारेका हुन् । आक्रमणको निशानामा सर्वसाधारण नागरिक तथा विद्यालय, अस्पतालसहितका सार्वजनिक स्थलहरु आएका छन् । यस्तै रुसले सञ्चार संस्थाहरुलाई पनि आक्रमणको निशाना बनाएको छ । मंगलबार रुसले राजधानी किएभमा रहेको युक्रेनी टेलिभिजनको […]

न्यायालय विवादमा न्यायाधीशहरूको ‘एक तिर दुई निशाना’ रणनीति, बारले के गर्ला ?

काठमाडौं, १ मंसिर । नेपाल बार र सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीसँगको छलफलमा सर्वोच्च अदालतका न्यायाधीशहरुले मध्यमार्गी प्रस्ताव गरेका छन् । सोमबारको छलफलमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा बटमलाइन बनाएर आएका बारका पदाधिकारीको कुरा सुनेका न्यायाधीशहरूले मंगलबार जवाफ दिने क्रममा आन्दोलित वकिलसँग ‘एक तिरमा दुई निशाना’ हुने खालको प्रस्ताव गरेका हुन् । न्यायाधीशहरूले गरेको प्रस्ताव हो […]

न्यायाधीशहरूको ‘एक तिर दुई निशाना’ रणनीति, बारले के गर्ला ?

काठमाडौँ – नेपाल बार र सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीसँगको छलफलमा सर्वोच्च अदालतका न्यायाधीशहरुले मध्यमार्गी प्रस्ताव गरेका छन् । सोमबारको छलफलमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा बटमलाइन बनाएर आएका बारका पदाधिकारीको कुरा सुनेका न्यायाधीशहरूले मंगलबार जवाफ दिने क्रममा आन्दोलित वकिलसँग ‘एक तिरमा दुई निशाना’ हुने खालको प्रस्ताव गरेका हुन् । न्यायाधीशहरूले गरेको प्रस्ताव हो इजलासमा फर्किने […]

अफगानिस्तानमा मस्जिदलाई निशाना बनाएर आक्रमण

अफगानिस्तानको राजधानी काबुलमा मस्जिदलाई निशाना बनाएर आइतबार बम बिस्फोट भएको छ । इद गाह मस्जिदको प्रवेशद्वार नजिकै बम पड्कँदा ठूलो संख्यामा सर्वसाधारणहरूको मृत्यु भएको तालिबानका प्रवक्ताले बताएका छन् । यस मस्जिदमा तालिबानका प्रवक्ता जुबिहुल्लाह मुजाहिदकी आमाको संझना कार्यक्रम भइरहेको थियो । आक्रमणको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन । मध्य अगस्टमा तालिबानले अफगानिस्तान कब्जा गरेयता इस्लामिक स्टेट (आईएस) का लडाकुहरुले निरन्तर आक्रमण गर्दै आएका छन् । जसकारण, तालिबान र आईएसबीच ठूलो युद्ध निम

अफगानिस्तानमा विवाह समारोहमा मोर्टार आक्रमण, सातजनाको मृत्यु

एजेन्सी। उत्तरी अफगानिस्तानमा एक विवाह समारोहमा मोर्टार आक्रमण हुँदा कम्तीमा सातजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा अधिकांश बच्चा रहेको प्रहरीले बताएको छ। तालिबानी लडाकूले सरकारी सुरक्षा चौकीलाई निशाना बनाएर मोर्टार आक्रमण गर्दा विवाह समारोह चलिरहेको घर पर्न गएको प्रहरीको भनाई छ। तालिबानीले भने प्रहरीले आममानिसको घरलाई निशाना बनाएर मोर्टार आक्रमण गरेको बताएको छ।

अफगानिस्तानमा विवाह समारोहमा मोर्टार आक्रमण, सातजनाको मृत्यु

एजेन्सी। उत्तरी अफगानिस्तानमा एक विवाह समारोहमा मोर्टार आक्रमण हुँदा कम्तीमा सातजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा अधिकांश बच्चा रहेको प्रहरीले बताएको छ। तालिबानी लडाकूले सरकारी सुरक्षा चौकीलाई निशाना बनाएर मोर्टार आक्रमण गर्दा विवाह समारोह चलिरहेको घर पर्न गएको प्रहरीको भनाई छ। तालिबानीले भने प्रहरीले आममानिसको घरलाई निशाना बनाएर मोर्टार आक्रमण गरेको बताएको छ।