रुसको निशानामा अस्पताल, विद्यालय र आवासीय क्षेत्र

रुसले सर्वसाधारणलाई निशाना बनाएर हवाई, रेकटसहितका आक्रमण गरिरहेको युक्रेनले बताएको छ। युक्रेनकी उपप्रधानमन्त्री ओल्हा स्तेफानिशिनाका अनुसार रुसले अस्पताल, प्राथमिक शिक्षा केन्द्र तथा विद्यालयहरुसहितलाई निशाना बनाएको हो । बिसीसँगको अन्तर्वार्ताको क्रममा उनले रुसले लगातार सर्वसाधारण, आवासीय क्षेत्र र सार्वजनिक स्थानमा आक्रमण गरे पनि युक्रेनी आर्मीले कडा प्रतिवाद गरिरहेको बताइन् । उनले भनिन्, ‘रुसले सर्वसाधारणलाई विभाजित गर्न […]

सम्बन्धित सामग्री

लिमीमा अमेरिकी सहयोगी संस्थाको सहयोगमा आवासीय विद्यालय भवन बनाइँदै

सिमकोट – नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमीको हल्जी गाउँमा अमेरिकी सहयोगी संस्था आत्मीको आर्थिक सहयोगमा आवासीय सुबिधा सहितको विद्यालय भवन निर्माण सुरु भएको छ। लिमीका बिधार्थीहरुलाई पठन पाठनमा सहयोग पुर्याउने उद्धेश्य सहित सो भवनको निर्माण कार्यका लागि सिलान्यास गरेर काम अगाडी बढाइएको छ। लिमीका वडाध्यक्ष पाल्जोर तामाङले दुई वर्षमा निर्माण कार्य सम्पन्न गर्ने गरी […]

सरकारले ५ वटा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गर्ने

काठमाडौँ– सरकारले बुढानीलकण्ठ स्कुल र पोखरामा रहेको गण्डकी बोर्डिङ स्कुलको सञ्चालन मोडालिटी अवलम्बन गरी धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा एक-एकवटा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गर्ने भएको छ । संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०-८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा। प्रकाश शरण महतले यस्तो घोषणा गरेका हुन् ।

लुम्बिनी प्रदेश स्तरीय हाजिरी जवाफ प्रतियोगितामा तुलसी आवासीय विद्यालय प्रथम

दाङ – लुम्बिनी प्रदेश स्तरीय २५ औँ न्यू होराइजन हाजिरी जवाफ प्रतियोगितामा तुलसीपुरको तुलसी आवासीय माध्यामिक विद्यालय प्रथम भएको छ। मेचीकाली सेकेन्डरी बोर्डिङ स्कुल घोराही द्वितीय र जनज्योति विद्या मन्दिर घोराही तृतीय भएका छन्। प्रथम हुने तुलसी आवासीय माध्यामिक विद्यालयले ६ हजार रुपैयाँ नगद, प्रमाणपत्र र ट्रफी, द्वितीय हुने मेचीकाली सेकेन्डरी बोर्डिङ स्कुल घोराहीले ४ […]

कोभिडका कारण करिब  तीन सय निजी विद्यालय बन्द

कोभिड– १९ का कारण देशभरमा तीन सयको हाराहारीमा निजी विद्यालय बन्द भएको निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)ले जनाएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)को १५औँ राष्ट्रिय...

शिक्षामन्त्रीले मागे निजी तथा आवासीय विद्यालयहरूसँग सुझाव

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले निजी तथा आवासीय विद्यालयहरूका पदाधिकारीसँग सुझाव लिएका छन् । बुधबार र बिहीबार मन्त्रालयमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेन नेपाल प्याब्सन र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपालसँग शैक्षिक सुधारका विषयमा सुझाव लिएका हुन् ।सुझावमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेन नेपालले कोराना भाइरसको तेस्रो भेरियन्ट ओमिक्रोनका कारण बन्द विद्यालय […]

विद्यालय खोल्न निजी विद्यालय सञ्चालकको माग

निजी विद्यालय सञ्चालकहरुले कोरोनाको ओमिक्रोन भेरियन्टका कारण बन्द विद्यालय खुलाउन माग गरेका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले निजी तथा आवासीय विद्यालयहरुका पदाधिकारीसँग सुझाव लिनका लागि बोलाएको छलफलका क्रममा उनीहरुले यस्तो माग गरेका हुन् । बुधबार र बिहीबार मन्त्रालयमा प्याब्सन तथा एनप्याब्सनका पदाधिकारीसँग पौडेलले शैक्षिक सुधारका विषयमा सुझाव लिएको मन्त्रीको सचिवालयले जनाएको छ । सुझावमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेन नेपालले कोराना भाइरसको तेस्रो भेरियन्ट

आवासीय विद्यालय कार्यक्रम सुचारु हुने

शैक्षिक गुणस्तरका लागि भन्दै बागमती प्रदेश सरकारले सुरु गरेको आवासीय विद्यालय कार्यक्रम सुचारु हुने भएको छ । गत शैक्षिक वर्षमा २ महिनामात्र चलेर सामाजिक विकास मन्त्रालयमा मन्त्री परिवर्तनसँगै बन्द भएको आवासीय विद्यालय कार्यक्रम पुनः सुचारू हुने भएको हो ।गत शैक्षिक वर्ष २०७७ मा ६० दिन चल्यो तर कोरोना महामारीले बन्द भएको महामारी सकिएपछि विद्यालय खुल्यो […]

बजेट अन्योलले आवासीय विद्यालय सञ्चालन हुनै सकेन

दोलखाको गौरीशंकर गाउँपालिका–२ जुँगूमा १० महिना अर्थात गत माघ १२ गते निकै तामझामका साथ निलकण्ठेश्वर माध्यमिक विद्यालयलाई आवासीय रूपमा रूपान्तरण गर्ने गरी सुरुवात गरियो । विद्यालयको २९औं अभिभावक दिवसको अवसरमा विद्यालयको नाम परिवर्तन गरी निलकण्ठेश्वर आवासीय विद्यालय घोषणा गरियो ।फागुनदेखि दुई सय विद्यार्थी आवासमा पनि राखियो । बीचमा बन्दाबन्दीले विद्यालय बन्द भएर नयाँ आर्थिक वर्ष […]

बागमती प्रदेशले सुरु गरेको आवासीय विद्यालय एक वर्षमै अन्योल

दोलखाको गौरीशंकर गाउँपालिका–२ जुँगूमा सात महिना अर्थात् गत माघ १२ गते निकै तामझामका साथ निलकण्ठेश्वर माध्यमिक विद्यालयलाई आवासीय रूपमा रूपान्तरण गर्ने गरी सुरुवात गरियो । विद्यालयको २९औं अभिभावक दिवसको अवसरमा विद्यालयको नाम परिवर्तन गरी निलकण्ठेश्वर आवासीय विद्यालय घोषणा गरियो ।फागुनदेखि दुई सय विद्यार्थी आवासमा पनि राखियो । बीचमा बन्दाबन्दीले विद्यालय बन्द भए तापनि ६ महिनापछि […]

बजेट कटौतीले नमुना आवासीय विद्यालय बनाउने योजना अलपत्र

म्याग्दीको शिख र सिवाङमा नमुना आवासीय विद्यालय बनाउने योजना बजेट कटौतीले अलपत्र परेको छ । गण्डकी प्रदेश सरकारले बजेट कटौती गर्दा म्याग्दीका दुई विद्यालयमा बनाउन लागेको नमुना आवासीय विद्यालयको योजना अलपत्र परेको हो । दुई वर्ष अघिबाट प्रदेश सरकारले जिल्लाको धवलागिरि गाउँपालिका–७ सिवाङमा रहेको हेम मावि र अन्नपूर्ण गाउँपालिका–५ शिखमा रहेको शिख माविलाई नमुना आवासीय […]