नेपालद्धारा दक्षिण अफ्रिकाका बाढी पीडितलाई खाद्यान्न र लत्ताकपडा सहयोग

काठमाडौं । दक्षिण अफ्रिकामा वैशाख पहिलो साता आएको बाढी–पहिरोमा परेकालाई नेपालले सहायता गरेको छ। परराष्ट्र मन्त्रालयका अनुसार प्रेटोरियास्थित नेपाली राजदूतावासमा आयोजित एक कार्यक्रमबिच बाढी-पहिरो पीडितका लागि खाद्यान्न र लत्ता कपडा सहयोग गरिएको हो। दूतावासका उपप्रमुख ज्ञानबहादुर मगरले दक्षिण अफ्रिकाको सामाजिक विकास विभागकी उपप्रमुख क्याथे मातामेलालाई सहयोग सामग्री हस्तान्तरण गरेका हुन्। कार्यक्रममा बोल्दै नियोग उपप्रमुख मगरले […]

सम्बन्धित सामग्री

आगलागीपीडितलाई खाद्यान्य तथा लत्ताकपडा सहयोग

संखुवासभाको खाँदबारी नगरपालिका–३ लिलिवरका आगलागीपीडितलाई खाद्यान्य तथा लत्ताकपडा सहयोग गरिएको छ। गएको मंगलबार राति विद्युत सर्ट हुदाँ आगलागीमा परेर खाँदबारी नगरपालिका–३ लिलिवरका मनोज दर्जीको घर, खाद्यान्य लत्ताकपडा जलेको थियो। आगलागीपीडित दर्जीको परिवारलाई...

सुत्केरीलाई लत्ताकपडा सहयोग

दोलखा : ११३ औँ अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा अपाङ्गता भएका महिला र सुत्केरी महिलालाई खाद्यान्न तथा लत्ताकपडा सहयोग गरिएको छ।दोलखास्थित गौरीशंकर सामुदायिक पुस्तकालयले आज एक कार्यक्रमबीच आवाज नेपाल दोलखाद्वारा सञ्चालित स्नेह केन्द्रमा रहेका अपाङ्गता भएका महिला र सुत्केरी महिलालाई दश हजार बराबरको खाद्यान्न तथा लत्ता कपडा सहयोग गरेको छ।सामग्री केन्द्रका अध्यक्ष र्सिजना कार्कीलाई पुस्तकालयका अध्यक्ष कृष्णबहादुर बस्नेतले हस्तान्तरण गरेका थिए। यस्तै भीमेश्वर नगरपालिका-

अफगानिस्तानका भूकम्पपीडितलाई चीनको सहयोग

अफगानिस्तानका भूकम्प पीडितलाई चीनले मानवीय सहयोग गरेको छ । चीनले प्रदान गरेका राहत सामग्रीको पहिलो खेप सोमबार यहाँ आइपुगेको हो । चिनियाँ अधिकारीहरूका अनुसार सहायता सामग्री सोमबार नै अफगानिस्तान सरकारलाई हस्तान्तरण गरिएको छ । पहिलो खेपमा प्राप्त  सामग्रीमा त्रिपाल, लत्ताकपडा, खाद्यान्न तथा औषधि छन् । अफगानिस्तानका लागि चीनका राजदूत वाङ युले राहत सामग्री तालिबान सरकारका प्रकोप व्यवस्थापनसम्बन्धी कार्यबाहक मन्त्री गुलाम घवासलाई हस्तान्तरण गरेका हुन् । काबुल विमानस्थलमा नै एक कार्यक्र

अनाथ बालबालिकालाई गायिकाको सहयोग

पछिल्लो समय कलाकार आफ्नो जन्मदिन भोज भतेर गरेर भन्दा पनि समाजसेवा गर्दै अनाथ बालबालिकासँग मनाउन थालेका छन् । यस्तैमा चर्चित लोक गायिका भुमिका गिरीले पनि आफ्नो जन्मदिन अनाथ बालबालिकासँग बनाएकी हुन् । गिरीले शनिबार परेको आफ्नो जन्मदिन काठमाडौंंको मुलपानीमा रहेको स्नेहा आश्रम पुगेर अनाथ बालबालिकालाई खाद्यान्न, लत्ताकपडा र कापी कलम बाँड्दै मनाएकी हुन् ।पछिल्लो ५ वर्षयता आफ्नो जन्मदिन यसैगरि मनाउने गरेकी गायिका स्नेहा आश्रम पुग्दा त्यहाँका बालबालिकाले खुसी देखिन्थे । गिरीको पछिल्लो समय लोक गीत &lsquo

मुगुका आगलागी पीडितलाई सहयोग

मुगुका आगलागीपीडित परिवारलाई रु आठ लाख बढीको सहयोग हस्तान्तरण गरिएको छ । मनकारी केही गैरसरकारी संस्था र व्यक्तिको सहयोगबाट प्राप्त खाद्यान्न तथा लत्ताकपडा लगायतका सामग्री आगलागीपीडितलाई शनिबार हस्तान्तरण गरिएको हो । गत कात्तिक २९ गते राति सदरमुकाम गमगढीको तल्लो बजारमा आगलागीमा २१ घर जलेर खरानी भएका थिए भने ती घरमा व्यवसाय गर्दै र भाडामा बस्दै आएकाहरूको व्यापारी तथा घरायसी  सामान गरी रु ३५ करोड बढीको क्षति भएको थियो । आगलागीपीडित परिवारमध्ये हाल आठ परिवार प्रदेश सरकारले उपलब्ध गराए

अनाथालयलाई ‘चुरीफुरी’ टिमको सहयोग

शुक्रबार अर्थात ९ पुसबाट प्रदर्शनमा आउने फिल्म हो ‘चुरीफुरी’ । फिल्मले अनाथ बालबालिकालाई खाद्यान्न तथा लत्ताकपडा वितरण गरेको छ । फिल्म युनिटले  निर्देशक ऋषिराज आचार्यसहित फिल्म युनिट म्हेपीमास्थित पिएम नेपाल नामक अनाथालय पुगी त्यहाँ आश्रित बालबालिकालाई जाडोका लागि आवश्यक न्याना लत्ताकपडाका साथै खाद्यान्न समेत सहयोग गरेका हुन् ।जिम्मेवार नागरिकको सामाजिक दायित्व अन्तर्गत ‘चुरीफुरी’को तर्फबाट अनाथ बालबालिकालाई सहयोग गरेको निर्देशक आचार्यले बताए । आरबी मुभिजको ब्यानरमा

मुगुका आगलागी पीडितले ४ दिनपछि पाए खाद्यान्न राहत

हिमाली जिल्ला मुगुमा गएको कात्तिक २९ गते राति गमगढी बजारको तल्लो बजारमा ४५ घर पूर्णरूपमा नष्ट हुँदा धनमाल लत्ताकपडा र खाद्यान्न नष्ट हुँदा बिचल्लीमा परेको ८० जनालाई अन्य सरकारी संघ–संस्था र स्थानीय सरकारबाट अन्य सहयोग भएको भए पनि खाद्यान्न सहयोग नहुँदा जिल्ला रहेको एक संस्थाले ४ दिनपछि खाद्यान्न वितरण गरेको छ ।जिल्लामा रहेको छाया नेपाल […]

मुगुका आगलागी पीडितलाई रेडक्रसको सहयोग

मुगु – नेपाल रेडक्रस सोसाइटी शाखा कार्यालय मुगुले सदरमुकाम गमगढी बजारका आगलागी पीडितलाई सहयोग गरेको छ । सोमबार राति आगलागी हुँदा २१ घर जलेपछि ५१ जना विचल्लीमा परेका थिए । ती परिवारलाई प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले राहत हस्तान्तरण गरेका हुन । खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, त्रिपालसहित सामग्री सहयोग गरेको रेडक्रसका सभापति जयबहादुर मल्लले बताए । […]

बाढी पीडित जनतालाई तत्काल सहयोग गर्न सरकारसँग माधव नेपाल समूहको माग

काठमाडौं : नेकपा एमालेको माधव नेपाल समूहले बाढी, पहिरो र डुबानबाट पीडित जनतालाई तत्काल आवास, खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, घाइतेहरुको उपचार र मृतकका परिवारलाई आर्थिक सहयोग गर्न सरकारसँग माग गरेको छ। नेपाल समूहले एक विज्ञप्ति जारी गर्दै उद्धार र राहतका कार्यहरु प्रभावकारी, निष्पक्ष र पारदर्शी रुपमा उपलब्ध गराउन समेत माग गरेको छ।…