मुगुका आगलागी पीडितलाई रेडक्रसको सहयोग

मुगु – नेपाल रेडक्रस सोसाइटी शाखा कार्यालय मुगुले सदरमुकाम गमगढी बजारका आगलागी पीडितलाई सहयोग गरेको छ । सोमबार राति आगलागी हुँदा २१ घर जलेपछि ५१ जना विचल्लीमा परेका थिए । ती परिवारलाई प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले राहत हस्तान्तरण गरेका हुन । खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, त्रिपालसहित सामग्री सहयोग गरेको रेडक्रसका सभापति जयबहादुर मल्लले बताए । […]

सम्बन्धित सामग्री

मुगुका आगलागी पीडितको पीडा : घाम लागे जंगल, पानी परे जाग्राम

मुगु सदरमुकाम गमगढीको तल्लो बजारका आगलागी पीडितलाई नौ महिनासम्म उचित बासस्थानको प्रवन्ध हुन सकेको छैन । गत २९ कात्तिकमा भएको भीषण आगलागीबाट पीडित भएकाहरूको अझैसम्म पालमुनिको बास छ । आगलागीबाट गमगढी बजारका २१ वटा घर पूर्ण रुपमा जलेर नष्ट भएका थिए । अहिलेसम्म उचित बासस्थान नपाएका पीडित बर्खा लागेसँगै थप बिचल्लीमा परेका छन् । राम्रोसँग ओत लाग्ने घर नहुँदा उनीहरू वर्षा लागेसँगै बिचल्लीमा परेका हुन् ।  उनीहरू घाम लाग्दा शीतलता लिन जंगलतिर धाउँछन् भने राति पानी परेमा जाग्राम बस्नुपर्ने अवस्थ

मुगुका आगलागी पीडितको पीडा : घाम लागे जंगलमा, पानी परे जाग्राम

मुगु । मुगु सदरमुकाम गमगढीको तल्लो बजारका आगलागी पीडितलाई नौ महिनासम्म उचित बासस्थानको प्रवन्ध हुन सकेको छैन । गत २९ कात्तिकमा भएको भीषण आगलागीबाट पीडित भएकाहरूको अझैसम्म पालमुनिको बास भएको छ । आगलागीबाट गमगढी बजारका २१ वटा घर पूर्ण रुपमा जलेर नष्ट भएका थिए । अहिलेसम्म उचित बासस्थान नपाएका पीडित बर्खा लागेसँगै थप बिचल्ललीमा परेका […]

मुगुका आगलागी पीडितलाई सहयोग

मुगुका आगलागीपीडित परिवारलाई रु आठ लाख बढीको सहयोग हस्तान्तरण गरिएको छ । मनकारी केही गैरसरकारी संस्था र व्यक्तिको सहयोगबाट प्राप्त खाद्यान्न तथा लत्ताकपडा लगायतका सामग्री आगलागीपीडितलाई शनिबार हस्तान्तरण गरिएको हो । गत कात्तिक २९ गते राति सदरमुकाम गमगढीको तल्लो बजारमा आगलागीमा २१ घर जलेर खरानी भएका थिए भने ती घरमा व्यवसाय गर्दै र भाडामा बस्दै आएकाहरूको व्यापारी तथा घरायसी  सामान गरी रु ३५ करोड बढीको क्षति भएको थियो । आगलागीपीडित परिवारमध्ये हाल आठ परिवार प्रदेश सरकारले उपलब्ध गराए

मुगुका आगलागी पीडितलाई चार लाखसम्म नगदै राहत दिने निर्णय

मुगु- कर्णाली सरकारले मुगुका आगलागी पीडितलाई नगद रकम राहत उपलव्ध गराउने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकले क्षतिको अवस्था हेरेर २५ हजारदेखि चार लाखसम्म राहत रकम उपलव्ध गराउने निर्णय गरेको हो । आगालागीबाट विस्थापित भएका ८५ परिवारलाई ६१ लाख ८५ हजार रूपैयाँ राहतस्वरुप प्रदान गर्न जिल्ला प्रशासन कार्यालय मुगुलाई स्वीकृति दिएको सरकारका प्रवक्ता […]

मुगुका आगलागी पीडितलाई अस्ट्रेलियाबाट आर्थिक सहयोग

मुगु – मुगुको गमगढी बजारमा गएको कात्तिक २९ गते भएको आगलागीबाट घरबारविहीन भएकाहरुलाई अस्ट्रेलियाबाट सहयोग गरिएको छ। अस्ट्रेलिया बस्दै आएका मुगुका युवाहरु तथा अस्ट्रेलियाको व्यवसायिक फुटबल क्लब बेनी एफसीले आगलागीबाट घर पूर्ण रुपमा क्षति भएकाहरुलाई अत्यावश्यक सामग्रीका लागि दुई लाख ४२ हजार रुपैयाँ सहयोग गरिएको हो। जसमा बेनी फुटक्लवले मात्रै एकहजार ६१ अस्ट्रेलियन डलर सहयोग […]

मुगुका आगलागी पीडितलाई प्रदेश सरकारले राहत उपलब्ध गराउने

मुगुको छायाँनाथ रारा नगरपालिका–१ गमगढीका आगलागी पीडितलाई कर्णाली प्रदेश सकारले राहत उपलब्ध गराउने भएको छ। कर्णाली प्रदेश विपद् व्यवस्थापन केन्द्र (पीसीएमसी)को बैठकले आगलागी पीडितलाई राहत उपलब्ध गराउने निर्णय गरेको हो। आगलागी...

मुगुका आगलागीपीडितलाई राहत तथा पुनःस्थापना गरिने

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मुगुका आगलागीपीडितलाई राहत तथा पुनःस्थापना गरिने बताएका छन् ।  मंगलवार एक प्रेस विज्ञप्ति जारी गर्दै उनले भनेका छन्- मुगुको छायाँनाथ नगरपालिका– १ गमगढी बजारमा भएको आगलागीको घटनाप्रति प्रदेश सरकारको ध्यानाकर्षण भएको छ । सोमवार राति १२ बजेबाट लागेको आगलागी नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीको करीब चार घण्टाको लामो प्रयासपछि नियन्त्रणमा आए पनि अर्बौंको धनमाल नष्ट भएको छ ।  आगलागीबाट २१ घर जलेर नष्ट भएका छन् । आगो नियन्त्रणमा सहयोग गर्ने ...

मुगुका आगलागी पीडितलाई प्रदेश सरकारले राहत दिने

३० कात्तिक, सुर्खेत । कर्णाली प्रदेश सरकारले मुगु सदरमुकाम गमगढी बजारका आगलागी पीडितलाई राहत उपलब्ध गराउने घोषणा गरेको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीले मंगरबार एक विज्ञप्ति जारी गर्दै क्षतिको विवरण संकलनपछि प्रदेश सरकारले तत्काल राहत प्याकेजको घोषणा गर्ने बताएका हुन् । ‘तत्कालका लागि अल्पकालीन राहतको व्यवस्था गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएको छु, स्थानीय प्रशासनको सिफारिसको […]

मुगुमा भीषण आगलागी हुँदा १७ घर जले, मध्यरातिकाे आगाे बिहान मात्र नियन्त्रणमा

मुगु । मगु सदरमुकाम गमगढीस्थित तल्लो बजारमा भीषण आगलागी भएको छ । मंगलबार मध्यरातिको आगलागीमा १७ घर  र तीन वटा घुम्ती पसल जलेको जिल्ला प्रहरी कार्यालय मुगुका डिएसपी चित्रबहादुर भट्टराईले जानकारी दिए ।  राति साढे १२ बजेदेखिको आगलागी बिहान  ४ बजे मात्रै नियन्त्रणमा आएको थियो । ठीन्ले लामाको घरमा बल्दै गरेको दियो ढल्किएर आगलागी सुरु भएको प्रारम्भीक […] The post मुगुमा भीषण आगलागी हुँदा १७ घर जले, मध्यरातिकाे आगाे बिहान मात्र नियन्त्रणमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

मुगुमा मध्यराति भीषण आगलागी, १७ घर जले (भिडियोसहित)

मुगु – सदरमुकाम गमगढीस्थित तल्लो बजारमा भीषण आगलागी भएको छ । मंगलबार मध्यरातिको आगलागीमा १७ घर र तीन वटा घुम्ती पसल जलेको जिल्ला प्रहरी कार्यालय मुगुका डीएसपी चित्रबहादुर भट्टराईले जानकारी दिए । राति साढे १२ बजेदेखिको आगलागी बिहान ४ बजे मात्रै नियन्त्रणमा आएको थियो । ठिन्ले लामाको घरमा बल्दै गरेको दियो ढल्किएर आगलागी सुरु भएको […]