बीआरआईको वित्तीय लगानी मोडलको नीतिमा केही पूर्नविचार आवश्यक छः प्रधानमन्त्री - NepaliPatra

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनले अघि सारेको बीआरआईको वित्तीय लगानीको मोडलको नीतिमा केही पूर्नविचार आवश्यक रहेको बताएका छन् । प्रधानमन्त्रीले बीआरआईको वित्तिय मोडलको मसिनो छलफल आवश्यक रहेको र केही नीतिमा पुनर्विचार गर्न आफुले चीनलाई सुझाव दिएको पनि बताए । परियोजनालाई समयबद्ध कार्यतालिका बनाएर कार्यान्वयन प्रक्रिया अघि बढाउने पनि प्रधानमन्त्रीको भनाई थियो । बीआरआई […]

सम्बन्धित सामग्री

नीति र नेतृत्व नफेरिनेमा प्रधानमन्त्री ढुक्क

काठमाडौं, चैत १ । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक समीकरणमा फेरबदल आए पनि सरकारको नीतिमा परिवर्तन नआउने बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको दोस्रो चौमासिक समीक्षाका लागि मंगलबार आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम नफेरिने जिकिर गर्दै भने– ‘यही सरकारले निरन्तरता पाउनेमा म […]

असंलग्न परराष्ट्र नीतिमा दृढ रहँदै ‘प्रो–नेपाल पोसिली’को पक्षमा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल असंलग्न परराष्ट्र नीतिमा दृढ रहेको र अन्तर्राष्ट्रिय समुदायसँग समान कुटनीतिकसम्बन्ध रहने बताउँदै यसलाई आफूले प्रो–नेपाल पोसिली’को नाम दिएको बताउनुभएको छ । बिहिबार नेपालका लागि जर्मन राजदूत थोमस प्रिन्सले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा गर्नुभएको भेटमा उहाँले सो धारणा राख्नुभएको हो । भेटमा प्रधानमन्त्रीले जर्मन सरकारको सहयोगमा सञ्चालित आयोजनाहरूले देशको विकास …

सरकारका नीतिमा मानव अधिकार केन्द्रविन्दुमा छ : प्रधानमन्त्री देउवा

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारका नीति तथा कार्यक्रमहरू निर्माण गर्दा मानव अधिकारलाई केन्द्रविन्दुमा राख्दै कार्य गर्दै आइएको उल्लेख गरेका छन्। मानवाधिकार दिवसका अवसरमा शुभकामना सन्देशमार्फत उनले नेपालको संविधानले विश्वव्यापी रूपमा स्वीकार गरिएका मानव अधिकारअन्तर्गतका प्रायः सबै अधिकारलाई मौलिक हकका रूपमा स्वीकार गरी संवैधानिक प्रत्याभूति गरेको बताए। ती अधिकारको हनन भएमा सक्षम र स्वतन्त्र न्यायपालिकाबाट […]

लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो, एक चीन नीतिमा प्रष्ट छ

प्रधानमन्त्री शेरबहादुर देउवाले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो भन्नेमा दृढ रहेको र र एक चीन नीतिमा प्रष्ट रहेको बताउनुभएको छ । शनिबार प्रतिनिधिसभाको बैठकमा सांसदका जिज्ञासाको जवाफ दिँदै उहाँले सो कुरा बताउनुभएको हो । नेपालले असंलग्न स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्दै आएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले नेपाल सरकार राष्ट्रिय हितलाई सर्वोपरि राखी सार्वभौमिक …

प्रधानमन्त्री देउवालाई अध्यक्ष ओलीको प्रश्न : नेपाल एक चीन नीतिमा छ कि छैन ?

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहायकमन्त्री तिब्बती शरणार्थी क्याम्पमा गएकोमा आपत्ति जनाएका छन् । सरकारले विदेश नीति लिएको देखिएको भन्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न गरेका छन्, ‘नेपाल एक चीन नीतिमा छ कि छैन ?’

देउवा–ओली भेट : पर्ख र हेरको नीतिमा एमाले

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार राति भएको भेटवार्तापछि एमाले तत्काल प्रतिक्रियाविहीन भएको छ । एमाले तत्काल पर्ख र हेरको नीतिमा रहेको छ । शुक्रबार फेरि सत्ता गठबन्धनको बैठक रहेको अवस्थामा त्यसमा कस्तो छलफल हुन्छ र कस्तो प्रतिक्रिया आउँछ भनेर त्यसलाई मध्यनजर गर्ने एमालेको नीति छ । प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच राजनीतिक अवस्थाका बारेमा कुराकानी भएपनि सञ्चारकर्मीलाई जानकारी गराउनुपर्ने गरी कुनै निष्कर्षमा नपुगेको अ

एससीसी पास गर्न एमाले फकाउने नीतिमा देउवा

काठमाडौं, पुस १४ । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना (एमसीसी) संसद्बाट अघि बढाउन नेकपा एमालेलाई फकाउने नीति लिएका छन् । एमाले नेतृत्वकै अघिल्लो सरकारले एमसीसी परियोजनालाई संसद्बाट अघि बढाउने तयारी गरिरहँदा राजनीतिक घटना क्रममा फेरबदल भएको निष्कर्षसहित प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले एमालेलाई पनि एमसीसीमा सहमत गराएर अघि बढ्ने नीति […]

एससीसी पास गर्न एमाले फकाउने नीतिमा देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना (एमसीसी) संसद्बाट अघि बढाउन नेकपा एमालेलाई फकाउने नीति लिएका छन् । एमाले नेतृत्वकै अघिल्लो सरकारले एमसीसी परियोजनालाई संसद्बाट अघि बढाउने तयारी गरिरहँदा राजनीतिक घटना क्रममा फेरबदल भएको निष्कर्षसहित प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले एमालेलाई पनि एमसीसीमा सहमत गराएर अघि बढ्ने नीति लिएका हुन् […] The post एससीसी पास गर्न एमाले फकाउने नीतिमा देउवा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

संयुक्त सरकारको अन्तर्राष्ट्रिय सम्बन्ध : परराष्ट्र नीतिमा राष्ट्रिय सहमति

काठमाडौं : सत्तारुढ गठबन्धनले सरकारका प्राथमिकता र कार्यक्रमहरु तयार पारेको छ। गठबन्धनले गठन गरेको कार्यदलले आज शुक्रवार प्रधानमन्त्री शेरवहादुर देउवासहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई प्रतिवेदन बुझाइएको हो। प्रतिवेदनमा समावेश गरिएको नीति तथा कार्यक्रममा परराष्ट्र नीतिमा…