नीति र नेतृत्व नफेरिनेमा प्रधानमन्त्री ढुक्क

काठमाडौं, चैत १ । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक समीकरणमा फेरबदल आए पनि सरकारको नीतिमा परिवर्तन नआउने बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको दोस्रो चौमासिक समीक्षाका लागि मंगलबार आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम नफेरिने जिकिर गर्दै भने– ‘यही सरकारले निरन्तरता पाउनेमा म […]

सम्बन्धित सामग्री

नीतिसँगै नेतृत्व पनि राम्रो हुनुपर्छ: पूर्व मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीले नीति मात्रै राम्रो भएर नहुने बताउँदै त्यसलाई कार्यान्वयन गर्न नेतृत्व पनि राम्रो हुनुपर्ने बताएका छन्।...

नीतिबिनाको कांग्रेस ‘नीति महाधिवेशन’ अनिश्चित

काठमाडौं । १४औं महाधिवेशनलाई ‘नेतृत्व छान्ने महाधिवेशन’का रूपमा बताएको नेपाली कांग्रेसको ‘नीति महाधिवेशन’ भने अनिश्चित बनेको छ । १४औं महाधिवेशन सम्पन्न भएको ६ महिना बितिसक्यो । महाधिवेशनबाट पार्टी नयाँ नेतृत्व छान्दा कांग्रेसले नीति महाधिवेशन भने ६ महिनाभित्र गर्नेगरी नेतृत्व मात्रै चयन गरेको थियो । २८ मंसिर २०७८ बाट १४औं महाधिवेशन गरेको कांग्रेसले महाधिवेशनमार्फत केन्द्रीय पदाधिकारी […]

कहिले होला कांग्रेसको नीति महाधिवेशन ?

३० जेठ, काठमाडौं । गत कात्तिकको अन्तिम साता बसेको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले नेतृत्व र नीति महाधिवेशन छुट्टाछुट्टै गर्ने निर्णय गरेको थियो । नेतृत्व चयनसँग नीति महाधिवशेन छुट्याउने विषयमा कांग्रेसमा मतभेदका स्वर खासै सुनिएको पनि थिएन । तर नेतृत्व चयनको महाधिवशेन भएको ६ महिना बितिसक्दासमेत कांग्रेसले नीति महाधिवेशनको पहल थालेको छैन । १३ औं […]

कांग्रेसभित्र नीति अधिवेशनको माग

काठमाडौं, माघ २३। राष्ट्रिय राजनीतिमा निर्वाचनको चर्चा चलिरहेका बेला नेपाली कांग्रेस नेताहरूले भने नीति अधिवेशनको माग गरेका छन् । उनीहरूले नीति अधिवेशनबाट पारित नीतिको जगमा भावी निर्वाचनको लागि पार्टीको घोषणापत्र तयार गर्न आग्रह गरेका छन् । कांग्रेसले नीति अधिवेशन छुट्टै गर्ने भनेर हालै सम्पन्न १४औं महाधिवेशनमा नेतृत्व छनौट मात्र गरेको थियो । कोरोना माहामारीका कारण […]

काँग्रेसमा उठ्यो नीति अधिवेशनको माग

राष्ट्रिय राजनीतिमा निर्वाचनको चर्चा चलिरहेका बेला नेपाली कांग्रेस नेताहरूले भने नीति अधिवेशनको माग गरेका छन् । उनीहरूले नीति अधिवेशनबाट पारित नीतिको जगमा भावी निर्वाचनको लागि पार्टीको घोषणापत्र तयार गर्न आग्रह गरेका छन् । कांग्रेसले नीति अधिवेशन छुट्टै गर्ने भनेर हालै सम्पन्न १४औं महाधिवेशनमा नेतृत्व छनौट मात्र गरेको थियो ।कोरोना माहामारीका कारण अनलाइनमार्फत छलफल गरिरहेका कांग्रेस केन्द्रीय सदस्यहरूले पार्टीको विभागहरू गठन गर्न तत्काल गृहकार्य थाल्न पनि आग्रह गरेका छन् । केन्द्रीय सदस्य मधुप्रस

कांग्रेसभित्र नीति अधिवेशनको माग

काठमाडौं । राष्ट्रिय राजनीतिमा निर्वाचनको चर्चा चलिरहेका बेला नेपाली कांग्रेस नेताहरूले भने नीति अधिवेशनको माग गरेका छन् । उनीहरूले नीति अधिवेशनबाट पारित नीतिको जगमा भावी निर्वाचनको लागि पार्टीको घोषणापत्र तयार गर्न आग्रह गरेका छन् । कांग्रेसले नीति अधिवेशन छुट्टै गर्ने भनेर हालै सम्पन्न १४औं महाधिवेशनमा नेतृत्व छनौट मात्र गरेको थियो । कोरोना माहामारीका कारण अनलाइनमार्फत […]

नीतिविनाको नेतृत्व छान्दै कांग्रेस !

नेपाली कांग्रेसको १४ औं महाधिवेशनले नीति विनाको नेतृत्व चयन गर्ने भएको छ । कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले १४ औं महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व मात्रै निर्वाचित गर्ने र नीति तथा कार्यक्रम तय गर्नका लागि अर्को महाधिवेशन गर्ने निर्णय गरेको छ ।  कांग्रेसको विधानको दफा १५ मा ‘केन्द्रीय महाधिवेशन पार्टीको सर्वोच्च अधिकार सम्पन्न निकाय हुनेछ’ भन्ने व्यवस्था गरेको छ । कांग्रेसको विधानले अर्को व्यवस्था पनि गरेको छ । विधानको दफा १७ को उपदफा ५ मा महाधिवेशनबाट पार्टीको केन्द्रीय कार्यसमितिको निर्वाचन गर्ने...

कांग्रेसमा पहिला नेतृत्व, पछि नीति

काठमाडौं । कांग्रेसले आसन्न १४औं महाधिवेशनमा नेतृत्व मात्र चयन गर्ने भएको छ। नीति र कार्यक्रमबारे छलफल गर्न छुट्टै महाधिवेशन गर्ने निर्णय केन्द्रीय कार्यसमितिको आइतबार बसेको बैठकले गरेको छ। महाधिवेशनबाट निर्वाचित हुने नयाँ कार्यसमितिले नै विधान महाधिवेशन बोलाउने सहमति भएको प्रवक्ता विश्वप्रकाश शर्माले बताए। ‘नयाँ निर्वाचित नेतृत्वले विधान महाधिवेशन गर्नेछ’, प्रवक्ता शर्माले भने, ‘समय व्यवस्थापनका लागि […]

कांग्रेसले नेतृत्व चयन र नीति अधिवेशन फरक फरक गर्ने, यस्तो छ प्रस्ताव

काठमाडौँः नेपाली कांग्रेस पदाधिकारी बैठकले नेतृत्व चयन र नीति अधिवेशनलाई फरक फरक गर्ने प्रस्ताव केन्द्रीय समितिमा गरेको छ। सबै महाधिवेशन नेतृत्व चयनमा मात्र केन्द्रित हुँदा पार्टीको नीति र कार्यक्रम ओझेलमा परेको भन्दै फरक-फरक रुपमा अधिवेशन गर्ने प्रस्ताव गरेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए। पदाधिकारी बैठकको प्रस्ताव केन्द्रीय कमिटीले अनुमोदन गरेमा नेतृत्व…